समाज
देश तिहारको उत्सवमा रमाइरहँदा जुवातास खेल्नेहरू धमाधम पक्राउ परिरहेका नेपाल प्रहरीले जनाएको छ। पछिल्लो १० दिनमा देशभरीका ३१ स्थानबाट जुवातास खेल्ने र खेलाउने कार्यमा संलग्न तीनजना महिलासहित तीन सय २९ जना पक्राउ गरिएको प्रहरीले बताएको
पुरा पढ्नुहोसबौनियाँ । जिल्लाको बर्दगोरीया गाउँपालिका वडा नं. ३ मा उपभोक्ता समितिका पदाधिकारीहरुका लागी एक दिने अभिमुखिकरण तथा क्षमता अभिबृद्धि तालिम सम्पन्न भएको छ । पालिका अन्तर्गतका ६ वटै वडामा उपभोक्ता समितिलाई अभिमुखीकरण थालेको छ ।
पुरा पढ्नुहोसआगो ताप उत्पन्न गर्ने एक वस्तु हो। आगो बल्नको लागि तीन तत्वहरु, ताप, तापले जल्ने वस्तुहरु र अक्सिजनको उतिकै भुमिका रहन्छ। यी तीन तत्वहरु मध्ये एक तत्वको अभावमा आगो बल्न वा आगो बन्न सक्दैन।
पुरा पढ्नुहोसबौनियाँ/हालै कैलाली जिल्लाको बर्दगोरिया गाउँपालिका ३ बुटकुवामा २०७७ साल फागुन महिनाको २ गते आईतबार राति स्थानीय शेर बहादुर बि।कको घरमा आगलागी भएको थियो। केही हप्ता पछि मोहन्याल गाउँपालिकामा आगलागि हुँदा एक घर जलेर नष्ट
पुरा पढ्नुहोसकैलाली-नेकपा (माओवादी केन्द्र) सुदूरपश्चिम प्रदेश कमिटी सदस्य एवम् महिला नेतृ बिष्ना बिसी (सपना)ले घरघरमा महिला सम्मानित नहुँदा सम्म सभ्य समाज नबन्ने बताएकिछन् । लम्कीचुहा नगरपालिका ६ चैनपुरमा मंगलबार भएको १ सय १२ औं अन्तराष्ट्रिय
पुरा पढ्नुहोसकैलाली-आफ्नो गाउँ आफैराम्रो बनाऔं भन्दै गाउँ सरसफाईमा सक्रिय भएर पत्रकार धनराज विक जुटेकाछन । लम्कीचुहा नगरपालिका ६ चैनपुर बस्ने विक शनिबार आफ्नै गाउँ समाजमा सरसफाईमा जुटेकाहुन् । पत्रकार विक कैलाली पोष्ट दैनिकका अतिथि सम्पादक,
पुरा पढ्नुहोसकैलाली – नेपाली कांग्रेस काे १४ महाधिवेशन बाट युवा नेतृत्व स्थापित गर्न परम्पराबादी साेच बाट माथी उठेर गुट र उपगुट त्याग्दै युवा हरूले ठाेस निर्णय गरेन भने कृपा वा आशिर्वाद ले याे महाधिवेशन बाट
पुरा पढ्नुहोसबौनियाँ/कैलाली जिल्लाको टीकापुर नगरपालिकामा मातृभूमिका लागि नेपाली समिति सन्तोष साउँदको अध्यक्षतामा ११ सदस्य समितिको गठन गरिएको छ । उपाध्यक्षस् उत्तम साउँद, सचिव गणेश वि क, सह( सचिव अस्मित ढुङ्गाना, कोषाध्यक्षस् प्रबिन साउँद, सदस्य विष्णु
पुरा पढ्नुहोससमाज सेवा विकासोन्मुख देशको विकासका लागि एउटा मेरुदण्ड नै हो । समाज सेवामा नागरीकहरुको आकर्षण अनि नयाँ पुस्तालाई समाज सेवाप्रति अभिप्रेरित गर्नका लागि समाज कल्याण परिषदले समाज सेवा दिवस मनाउन शुरु गरेको हो । समाजको
पुरा पढ्नुहोससवारी चालक र ट्राफिक प्रहरीबीचको सम्बन्ध सुधार गर्न नमस्कार अभियान शुरु भएको छ । गण्डकी प्रदेश ट्राफिक प्रहरी कार्यालयले प्रदेशका ११ वटै जिल्लामा शुरु गरेको नमस्कार अभियान आज गोरखामा शुरु गरिएको हो । अभियान अन्तर्गत
पुरा पढ्नुहोस