समाज

कैलालीबाट कस्तूरीको बिनासहित एक जना पक्राउ

धनगढी । कैलालीमा कस्तूरीको बिनासहित एक जना पक्राउ परेका छन्। जिल्लाको सहजपुरबाट संरक्षित वन्यजन्तु कस्तूरीको बिनासहित एक जनालाई पक्राउ परेका हुन्।सङ्घीय प्रहरी कार्यालय, कञ्चनपुरको टोलीले चुरे गाउँपालिकाको सहजपुरबाट दुई थान कस्तूरीको बिनासहित सोही ठाउँ

पुरा पढ्नुहोस
राष्ट्रपति, प्रधानमन्त्री निवास वरपर थप दुई महिना निषेधाज्ञा

काठमाडौं । जिल्ला प्रशासन कार्यालय काठमाडौंले राष्ट्रपति, उपराष्ट्रपति र प्रधानमन्त्री निवास वरपरको निषेधाज्ञालाई दुई महिना थप गरेको छप्रशासन कार्यालयले बुधबार सूचना निकालेर राष्ट्रपति, उपराष्ट्रपति र प्रधानमन्त्री निवास वरपरको निषेधाज्ञालाई कायम राखे पछि बिरोध पनि सुरू

पुरा पढ्नुहोस
भारतबाट फर्किएका दुई जनामा कोरोना संक्रमण पुष्टि

धनगढी । सुदूरपश्चिमको गौरीफन्टा नाकाबाट भित्रिएका दुई जनामा कोरोना संक्रमण पुष्टि भएको छ। बुधबार भारतबाट फर्किएका ७० जनाको एन्टीजेन विधिबाट गरिएको स्वास्थ्य परीक्षणमा दुई जनामा कोरोना संक्रमण देखिएको छ भने ६८ जनामा नेगेटिभ देखिएको छ।   प्रदेश

पुरा पढ्नुहोस
महायज्ञमा जन्मियो “कोर सि”, समाजसेवामा लाग्ने

  बारा । निजगढ नगरपालिकाको मुटु मानिने शहिद चोक नजिकै छ, बविन राज पौडेलको फास्टट्र्याक मिनी मार्ट । त्यहीँ मार्टमा दिनहु यस क्षेत्रका युवाहरुले समुह बनाएर सामाजिक सञ्जाल फेसबुकमा फोटा हाल्दै लेख्न थालियो, पुनर्मिलन, भेटघाट,

पुरा पढ्नुहोस
मुगुमा दलित भएकै कारण कोठाबाट निकालिन् तुलशा, छानबिन गर्ने प्रजिअकाे प्रतिबद्दता

दाङ तुलसीपुर उपमहानगरपालिका ११ की अनमी तुलसी कुमारी विश्वकर्माले आर्थिक वर्ष ०७८।०७९ को विज्ञापनमा कर्णाली प्रदेश लोक सेवा आयोगको प्राविधिक तह अनमि पदमा पास गरेपछि मुगुको सोरु गाउँपालिका ९ स्थित खनाया स्वास्थ्य चौकीमा पोस्टिङ

पुरा पढ्नुहोस
विभेद मुक्त समाज निर्माणको लागि म सधै प्रतिबद्ध छु : प्रमुख महतो

सिरहा। धनगढीमाई नगरपालिकाका प्रमुख शिव शंकर महतोले कुनै लिङ्ग, जात, धर्म वा समूदायको आधारमा विभेद गर्नेलाई कानुनी दायरामा ल्याउनु पर्ने बताए।दलित महिला केन्द्र, नेपाल (सीडीडब्लुएन) सँगको सहकार्यमा नगर स्तरिय महिला समूहले आयोजना गरेको लैङ्गिक हिंसा,

पुरा पढ्नुहोस
बर्दगोरियाका सडकमा खाल्डाखुल्डीको सुधार गर्न पानी पीचको कार्य शुरु 

कैलाली। कैलाली जिल्लाको बर्दगोरिया गाउँपालिकामा पानी पिचको कार्य सुरु भएको छ। मंगलबार बाट बर्दगोरिया वडा नम्बर ६ को जोकाईमा पानी पिचको कार्य सुरु भएको हो । बर्दगोरिया गाउँपालिका वडा नम्बर ६ को आर्थिक बर्ष

पुरा पढ्नुहोस
रोल्पामा भीरबाट लडेर युवकको मृत्यु

रोल्पा। रोल्पामा भीरबाट लडेर एक जना युवकको ज्यान गएको छ। पूर्वी रोल्पाको सुनिलस्मृति गाउँपालिका-७ तेबाङ निवासी २६ वर्षीय सुर्मान पुनको उपचारका क्रममा मंगलबार बिहान मृत्यु भएको प्रहरीले जनाएको छ ।खर काट्न घरदेखि करिब ४

पुरा पढ्नुहोस
गाैतमबुद्ध विमानस्थलको धर्ना जारी रहने, मन्त्री किराँतीले भने, ‘दिल्ली र नाेयडामा बिमान चलाउँदैछाैं’

माेहम्मद हबिबभैरहवा । गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल अगाडि भइरहेको धर्ना निरन्तर हुने भएको छ । उद्घाटन भएको १६ महिना बित्दा समेत गौतमबुद्ध अन्तराष्ट्रिय विमानस्थल पूर्ण रुपमा संचालन नभएपछि सिद्धार्थ सञ्जाल रुपन्देहीको नेतृत्वमा विरोध तथा धर्ना थप हुने

पुरा पढ्नुहोस
साइन रेसुंगा बैंकका कर्मचारी मृत भेटिए

बुटवल। बुटवलस्थित साइन रेसुंगा बैंकमा कार्यरत गुल्मीका एक कर्मचारी मृत भेटिएका छन्। बुटवल ट्राफिकचोकको कर्जा शाखामा कार्यरत प्रकाश शर्मा बुटवलकै पर्यटकीयस्थल फूलबारीमा सोमबार मृत भेटिएका हुन्।इलाका प्रहरी कार्यालय बुटवलका प्रहरी नायव उपरीक्षक दानबहादुर थापाका

पुरा पढ्नुहोस