वैज्ञानिक मिडिया बिशेष

इरानमा राष्ट्रपतिको लागि दोस्रो चरणमा पेजेस्कियान र जलीली भिड्ने

काठमाडौँ । इरानमा राष्ट्रपति चयनको लागि दोस्रो चरणको मतदान हुने भएको छ । चार उम्मेदवार प्रतिष्पर्धामा रहेको यस निर्वाचनमा कुनै पनि उम्मेदवारले ५० प्रतिशत मत प्राप्त गर्न नसकेपछि जुलाई ५ मा दोस्रो चरणको मतदान

पुरा पढ्नुहोस
लद्दाखमा बाढीमा परी पाँच भारतीय सैनिकको मृत्यु

काठमाडौँ । भारतको लद्दाखको सीमा रेखा नजिकै आएको बाढीमा पाँच भारतीय सैनिकको मृत्यु भएको छ । भारतीय सेनाले यो दुर्घटना लद्दाख नजिकै दौलत बेग ओल्डी क्षेत्रमा भएको जनाएको छ ।   शुक्रबार यी सैनिकहरू ट्याङ्कसँग अभ्यास

पुरा पढ्नुहोस
फ्रान्समा भोलि चुनाव, म्याक्रोनको पार्टी सर्वेक्षणमा पछाडी

काठमाडौँ । फ्रान्समा आम निर्वाचनको अभियान सकिएको छ । फ्रान्सेली राष्ट्रपति इमानुएल म्याक्रोनको पार्टीले अति दक्षिणपन्थी पार्टी नेशनल र्‍यालीलाई समर्थन नगर्न अपील गरेको छ । तर, संसदीय निर्वाचनमा मतदाताले राष्ट्रिय जनसभालाई ऐतिहासिक जनादेश दिन

पुरा पढ्नुहोस
आज असार १५: जलवायु मैत्री कृषि, धान उत्पादनमा वृद्धि भन्ने नाराका साथ धान दिवस मनाइदै

काठमाडौँ । आज असार १५ । ‘मानो रोपेर मुरी उब्जाउने’ महिना मानिने असारको मध्य दिन आज धान दिवससंगै रोपाईं जात्राका रुपमा मनाउने गरिन्छ । आजको दिन खेतमा धान रोपाईंसंगै आपसमा हिलो छ्यापाछ्याप गरेर मनोरञ्जन

पुरा पढ्नुहोस
एसइईमा फेल भएका सबैले मौका परीक्षा दिन पाउने

काठमाडौं । एसइईको परीक्षामा नन ग्रेडेड (फेल) भएका सबैले पुनः परीक्षा दिन पाउने भएका छन् । सरकारले कक्षा १२ लाई विद्यालय तहको अन्तिम खुट्किलो मानिसकेपछि एसइई अनुत्तीर्ण भनिएका सबै विषयमा मौका परीक्षामा सामेल गराउने

पुरा पढ्नुहोस
सुनको रिङ लुटपाट गरेको अभियोगमा दुई जना पक्राउ

काठमाडौँ । काठमाडौं महानगरपालिका-३० स्थित सेतोपुल डेरा गरी बस्ने सिन्धुली कमलामाई नगरपालिका-१२ घर भएकी ३५ वर्षीया महिलाको रिङ लुटपाट गरेको अभियोगमा २ जनालाई बिहीबार बिहान प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा भारत हरियाणा

पुरा पढ्नुहोस
बिजुली काटेर स्कार्पियो गाडी चोरी

रौतहट । रौतहट जिल्लाको दुर्गा भगवती गाउँपालिका वडा -३ मत्सरीमा स्कार्पियो गाडी चोरी भएको छ । घर अगाडि लगाइएको बागमती प्र ०१ ०२६ च ५८६४ नम्बरको स्कार्पियो गाडी चोरी भएको छ । स्थाजीय राजन

पुरा पढ्नुहोस
सर्लाहीमा बिलबिजक नभएको ७४ लाख बढीको लाइटर बरामद

रौतहट । सर्लाही स्थित प्रहरीले बिलबिजक नभएको ७४ लाख बढीको चाईनिज लाइटर बरामद गरेको छ।सर्लाही प्रहरीले बिशेष सूचनाको आधारमा वागमती नगरपालिका  १२ स्थित पुर्व पश्चिम राजमार्गमा वीरगञ्जबाट जनकपुर तर्फ गईरहेका प्र.२–०१–००१ ख ०१५३ नम्बरको

पुरा पढ्नुहोस
जनकल्याण सामुदायीक वन फलेविसौना उपभोक्ताको मन जित्दै (भिडियो सहित)

कैलाली । देशभरीका सामुदायिक वनहरु स्थानीय उपभोक्ता समुहरुलाई नै जिम्मा लगाएर समुदाय स्तरबाट नै वनको सम्र्बद्धन र संरक्षणको जिम्माको प्रक्रिया सुरु भएको नेपालमा लामो समय भइसकेको छ । गाउँ गाउँमा रहेको सामुदायिक वनको जिम्मा

पुरा पढ्नुहोस
रौतहटबाट भारतीय नागरिक पेस्तोलसहित पक्राउ

रौतहट । सशस्त्र प्रहरी सीमा सुरक्षा गण रौतहटबाट खटिएको टोलीले गएराती हतियारको कारोवारी एकजना भारतीय नागरिक लाई एकथान पेस्तोल सहित  पक्राउ गरेको छ ।   पक्राउ पर्नेमा भारत बिहार सीतामढी जिल्ला बैरगनिया ३ असोगी टोल बस्ने

पुरा पढ्नुहोस