वैज्ञानिक मिडिया बिशेष

ठगीको अभियोगमा पक्राउ

काठमाडौँ, वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी हङ्गेरी पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा गोकर्णेश्वर नगरपालिका–८ बस्ने दोलखा कालिन्चोक गाउँपालिका–४ का ५६ वर्षीय महेश तामाङ पक्राउ छन् ।अभियुक्तले एक जना पीडितबाट रु तीन लाख

पुरा पढ्नुहोस
चलचित्र पत्रकार सिटौलाको स्मृतिमा अक्षय कोष स्थापना

काठमाडौँ,  चलचित्र पत्रकार सङ्घ नेपालका निवर्तमान अध्यक्ष स्वर्गीय दिनेश सिटौलाको अल्पआयुमै निधन भएको १३औँ दिनको पुण्यतिथिका अवसरमा रु १० लाखको अक्षय कोष स्थापना गर्ने घोषणा गरिएको छ ।सङ्घले श्रद्धाञ्जलीसभाको आयोजना गरी सो घोषणा गरेको

पुरा पढ्नुहोस
आम्दानीको स्रोत बन्यो अटोरिक्सा : मासिक ४० हजार आम्दानी

गलेश्वर (म्याग्दी),  म्याग्दीमा अटोरिक्सा चलाउने व्यवसाय आम्दानीको बलियो माध्यम बनेको छ । बेनी नगरपालिकाभित्र अटोरिक्सा चलाएर यहाँका ३० जना युवाले मासिक रु ४० हजारभन्दा बढी आम्दानी गरिरहेका छन् ।पछिल्लो समय अटोरिक्सा व्यवसाय बेरोजगारका लागि

पुरा पढ्नुहोस
फेवातालमा कार खस्दा चालकको मृत्यु

कास्की,  पोखरामा आज बिहान भएको सवारी दुर्घटनामा परेर एक युवकको मृत्यु भएको छ । पोखरा महानगरपालिका–६ पामेस्थित गैराको चौतरा नजिक बिहान अन्दाजी २ः१० बजेको समयमा विएए १५८२ नम्बरको कार फेवातालमा खसेर दुर्घटना भएको थियो

पुरा पढ्नुहोस
प्रहरी चौकीको भवन बनाउन निःशुल्क जग्गा दान

म्याग्दी,  म्याग्दीको रघुगङ्गा गाउँपालिका–२ राखु भगवतीमा प्रहरी चौकीको भवन निर्माण गर्न स्थानीयवासीले निःशुल्क जग्गा उपलब्ध गराएका छन् ।भगवतीका राज गिरीले तीन रोपनी जग्गा राखु भगवति प्रहरी चौकीलाई उपलब्ध गराउनुभएको हो । सरकारी दररेट अनुसार

पुरा पढ्नुहोस
युवाहरूको प्रतिनिधि र पाकाहरूको भरोसाले चुनाव जित्छु : एमाले उम्मेदवार धामी 

धनगढी । डोटीमा आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनको सरगर्मी ह्वात्तै बढेको छ । एउटा मात्र प्रतिनिधि सभा निर्वाचन क्षेत्र रहेको डोटीमा यसपटक ९ वटा राजनीतिक दलका उम्मेदवारहरू चुनावी मैदानमा छन् ।         डोटीमा

पुरा पढ्नुहोस
कैलाली–१ मा एमालेको युवा भेला सम्पन्न, द्वारिका न्यौपानेलाई जिताउन नेताहरूको आह्वान

टीकापुर । नेकपा एमाले कैलाली क्षेत्र नम्बर १ निर्वाचन मा आज निर्वाचन लक्षित युवा भेला सम्पन्न भएको छ।   कैलाली क्षेत्र नम्बर १ स्तरीय सो युवा बेलाको प्रमुख अतिथि नेकपा एमालेका केन्द्रीय सदस्य तथा राष्ट्रिय सभाका

पुरा पढ्नुहोस
चौरासी वर्ष पुगेका अवसरमा विद्यालयलाई रु पाँच लाख सहयोग

म्याग्दी,  म्याग्दीको बेनी नगरपालिका–१ रत्नेचौरका एक परिवारले आफ्ना अभिभावक ८४ वर्ष पुगेका अवसरमा स्थानीय विद्यालयलाई रु पाँच लाख सहयोग गरेको छ । रत्नेचौरका भीमबहादुर र भीमकुमारी थापामगरको ८४ पूजाका अवसरमा बिहीबार उक्त रकम विद्यालयलाई

पुरा पढ्नुहोस
सूर्य थापाको त्यो भरोसाको पुल अनि जनताको जीवन रेखा 

कैलाली । करिब चार दशक अघि, तराइमा यस्तो बस्ती थिएन । घरका लागि चाहिने नुन देखी सुन सम्मका लागि कैलालीको चिसापानी झर्ने हटारुहरू ९किनमेल गर्न आएका मानिस० को लर्को हुने गर्दथ्यो । चिसापानी–कुइने–सोल्टामा अहिले

पुरा पढ्नुहोस
वृद्धाको हत्या गरेर गरगहना लुट्ने दुई युवक पक्राउ

दार्चुला (खलङ्गा),  दार्चुलाको शैल्यशिखर नगरपालिका–८ देवलमा ७१ वर्षीया लक्ष्मी जोशीको हत्या घटनामा संलग्न भएको आरोपमा दुई जनालाई पक्राउ गरिएको छ ।गत सोमबार राति घरमै मृत फेला परेकी जोशीको हत्या गरेर गरगहना लुटपाट गरेको अभियोगमा

पुरा पढ्नुहोस