वैज्ञानिक मिडिया बिशेष

अमेरिकन कर्मचारीले सामुहिक पत्रमार्फत भने, ‘गाजामा तत्काल युद्धबिराम गर’

गाजा। गाजा युद्धविरामलाई समर्थन गर्ने पत्रमा युएसएडका १ हजार भन्दा बढी कर्मचारीहरूले हस्ताक्षर गरेका छन् । युएस एजेन्सी फर इन्टरनेशनल डेभलपमेन्ट (युएसएड) का १ हजार भन्दा बढी कर्मचारीहरूले गाजामा तत्काल युद्धविरामको आह्वान गर्दै एउटा

पुरा पढ्नुहोस
भारतमा एक परिवारका ७ जनालाई ‘सामूहिक आत्महत्या’ गराउन बिबश बनाउने एक पक्राउ

गुजरात, । सुरतमा एकैसाथ ७ जनाको सामूहिक आत्महत्याको घटनामा प्रहरीले ठूलो खुलासा गरेको छ । घटनाको १२ दिनपछि प्रहरीले एक आरोपीलाई पक्राउ गरेको छ।पक्राउ पर्नेमा मृतक मनिष सोलंकीका व्यवसायिक साझेदार इन्दरपाल शर्मा रहेका छन्

पुरा पढ्नुहोस
जोशीपुर गाउँपालिकामा प्लाष्टिक माला तथा पटाका विक्रिमा रोक

कैलाली। जोशीपुर गाउँपालिकाले प्लाष्टिक माला तथा पटाका विक्रिमा रोक लगाएको छ । नजिकिदै आईरहेको नेपालीहरुको महानचाड तिहार, छठ जस्ता चाडपर्वहरुमा प्लाष्टिकजन्य फूलमाला तथा पटाकाजन्य विष्फोटक पदार्थहरुको उत्पादन, आयात, विक्रिवितरण र भण्डारण नगर्न नगराउन हुन

पुरा पढ्नुहोस
एकले अर्को क्षुद्र ग्रहको परिक्रमा गरेको भेटियाे, नासाको बैज्ञानिक चकित

काेलाेराडाे, अमेरिका  । नासाको लुसी मिसनले पहिलो डाउनलिंक गरिएका तस्बिरहरूमा उल्लेखनीय बाइनरी क्षुद्रग्रह प्रणाली पत्ता लगाएको छ। वैज्ञानिकहरूले अन्तरिक्षयानबाट करिब ४३४ किलोमिटर टाढा रहेको क्षुद्रग्रह डिंकिनेश र यसको  ‘मिनी मुन’को फोटो खिचेका छन् । तर,

पुरा पढ्नुहोस
एका बिहानै इजरायली हमला, गाजामा ३० भन्दा बढीको मृत्यु

गाजापट्टी। जबलिया, साबरा र खान युनिसमा पछिल्लो इजरायली हमलामा दर्जनौं मारिएका छन् । प्यालेस्टिनी समाचार एजेन्सी वाफाले बिहीबार बिहान उत्तरी गाजाको जबलियामा इजरायली बमबारीमा महिला र बालबालिकासहित कम्तीमा ३० प्यालेस्टाइनीको मृत्यु भएको जानकारी दिएको छ।

पुरा पढ्नुहोस
अमेरिकीद्दारा दोस्रो पटक सिरियास्थित इरानी लडाकुमाथी हवाई हमला, ९ काे मृत्यु

वासिंगटन डिसी । इजरायल र हमासबीच जारी युद्धको क्रममा पूर्वी सिरियामा रहेको अमेरिकी सैन्य अखडामा इरान समर्थित समूहले आक्रमण गरिरहेको छ । यस हमलाको जवाफमा अमेरिकाले पनि बुधबार हवाई आक्रमण गर्‍यो, जसमा इरानी समर्थित समूहका

पुरा पढ्नुहोस
दिल्लीमा गुडिरहेको बसमा आगलागी, दुईको मृत्यु

नयाँदिल्ली । दिल्लीसँगै रहेको साइबर सिटी गुरुग्राममा एउटा चलिरहेको भोल्भो बसमा आगलागी भएको छ । सो घटनामा परी दुई जनाको मृत्यु भएको पुष्टि भएको छ भने घटनामा घाइते भएकाहरुलाई सरकारी अस्पताल लगिएको छ । यो

पुरा पढ्नुहोस
इजिप्टबाट १०६ ट्रक गाजा प्रवेश गरेः क्रिसेन्ट

गाजा । सहयाता सामाग्री बोकेको सबैभन्दा बढी मात्रामा ट्रकहरु गाजा प्रवेश गरेका छन् । इजिप्टको सिमा क्षेत्रबाट सहयाता सामाग्री बोकेको १०६ वटा ट्रकहरु गाजामा प्रवेश गरेका हुन ।प्यालेस्टिनी रेड क्रिसेन्ट सोसाइटीका अनुसार बुधवार १०६ ट्रक

पुरा पढ्नुहोस
लेकसाइड २४ घण्टा खोल्न दिन उच्च अदालतको आदेश

काठमाडौं। उच्च अदालत पोखराले पोखराको पर्यटकीय क्षेत्र लेकसाइडलाई २४ घण्टा खुला गर्न दिन अल्पकालीन आदेश दिएको छ। उच्चका कायममुकायम मुख्य न्यायाधीश राजनप्रसाद भट्टराईको एकल इजलासले आज लेकसाइडमा भएका व्यापार व्यवसाय निरन्तर खोल्न दिन जिल्ला प्रशासन

पुरा पढ्नुहोस
लुम्बिनीका कर्मचारीले भूककम्प पीडितलाई तीन दिनको तलव रकम सहयोग गर्ने

दाङ। लुम्बिनी प्रदेशमा कार्यरत कर्मचारीले भूकम्प पीडितलाई राहात दिने भएका छन्। भूकम्पबाट प्रभावित क्षेत्र जाजरकोट, रुकुम पश्चिमलगायतका प्रभाविक क्षेत्रका लागि राहत रकम दिने भएका हुन्।   कार्यरत सम्पूर्ण कर्मचारीले एक दिनदेखि तीन दिनसम्मको पारिश्रमिक रकम भूकम्प प्रभावित

पुरा पढ्नुहोस