‘अन्तिम पटक’ भन्दै दुई पटक सार्वजनिक सूचना जारी, सूचनाबाट हटाईयो ठूलो उद्योग

हेटौंडा। हेटौँडा औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडले औद्योगिक क्षेत्रमा जग्गा लिजमा लिएर पूर्वाधार निर्माण नगरी बसेका, महशुल नतिरी बक्यौता बढेका र लामो समयदेखि बन्द रहेका उद्योगहरूको सम्झौता रद्द गर्ने भनी ‘अन्तिम पटक’ भन्दै दुई पटक सार्वजनिक सूचना जारी गर्यो।

 

पहिलो सूचनामा १५ वटा उद्योग सूचीकृत गरी अन्तिम पटक भनिए पनि दोस्रो सूचनामा एउटा ठूलो उद्योगलाई हटाइएको छ। क्षेत्र व्यवस्थापक भोजराज विनाडीका अनुसार उक्त उद्योगलाई थप समय दिएर काम गर्न लगाउने प्रयास भइरहेको छ। तर, अन्य उद्योगीहरूको भनाइमा आफूहरूलाई एकतर्फी रूपमा कारबाही गरिएको छ। उनीहरूले कोरोना महामारीका कारण काममा ढिलाइ भए पनि हाल काम सक्ने अवस्थामा रहेको दाबी गरेका छन्।

यस्तै, अरू धेरै उद्योगले पनि जग्गा लिजमा लिएर केही निर्माण नगरी बसेको अवस्थामा कारबाही नगरिएको उद्योगीहरूको गुनासो छ। पहिलो २०७९ असोज २ गते प्रकाशित सूचनामा भनिएको थियो,  उद्योग  संघसँग भएको सम्झाैताको शर्त नं. १ को खण्ड (घ), शर्त नं.३ को खण्ड (ख), (च) र शर्त नं १२ र १३ बमोजिम सम्झौता भएको मितिले ६ महिना भित्रमा आवश्यक पर्ने भौतिक संरचना निर्माण कार्य शुरू गरी २ वर्ष भित्रमा उद्योग संचालनमा नल्याउने, लामाे समयदेखि बन्द रहेका उद्योग पुनः संचालन नगर्ने, बहाल महशुल नबुझाउने उद्योगहरुको सम्झौता रद्ध गर्ने सम्बन्धी सार्वजनिक सूचना राष्ट्रिय दैनिक पत्रिकामा अन्तिम पटक प्रकाशित गर्न औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेड केन्द्रीय कार्यालय, बालाजु, काठमाडौको प.स. ०७३/०८० च.न २१९ मिति २०७९।५/१९ को पत्रानुसार प्राप्त निर्देशन बमोजिम जग्गा सम्झौता रद्ध गर्ने सम्बन्धी ३५ दिने सार्वजनिक सूचना सम्बन्धित सबैको जानकारीको लागि प्रकाशित गरिएको छ ।”

 

सूचनामा ३ वर्गका १५ वटा उद्योगको सुची प्रकाशित गरिएको थियो । सम्झौता गरी कुनै पनि कार्य नगरेको उद्योगमा: औद्योगिक क्षेत्रको १०.०३ रोपनी क्षेत्रफलको सनराईज कन्टेनर्स, ७.३३ रोपनी क्षेत्रफलको नाथ फुड्स ई, ६.३८ रोपनी क्षेत्रफलको लक्ष्मी पेन्ट्स, ६ रोपनी क्षेत्रफलको बिवाईएस हेटौँडा र १९ रोपनी क्षेत्रफलको नेबिको गरी बिस्कुट ५ वटा उद्योग रहेका थिए ।

 

निर्माण कार्य गरेको तर सञ्चालन नगरेको उद्योगमा: २३.६२ रोपनी क्षेत्रफलको बाँनिया मल्टी प्रोडक्ट, ३ रोपनी क्षेत्रफलको दामू चन्द्र माला काष्ठ उद्योग, ८ रोपनी क्षेत्रफलको ग्रिन गोल्ड इन्टरनेसनल, ५.४६८ रोपनी क्षेत्रफलको थ्री स्टार ग्रुप ई, ९.७५ रोपनी क्षेत्रफलको अविनास एग्स र ३२.०२ रोपनी क्षेत्रफलको सी. एभरेष्ट एण्ड कईफु नेपाल गरी ६ वटा र बन्द भई पुनः संचालन नगरेको ६९.७३ रोपनी क्षेत्रफलको नेपाल वनस्पति घ्यू उद्योग, १८.२१ रोपनी क्षेत्रफलको इन्टरनेसनल उड सिजनिङग्, ४.०४ रोपनी क्षेत्रफलको चुरीमाई काष्ठ कला उद्योग र ६.८० रोपनी क्षेत्रफलको हिमालयन पोलिमर्श गरी ४ उद्योगको नाम सार्वजनिक गरिएको थियो । तर, उक्त अन्तिम पटक भनिएको सूचना फेरी २०८० साल मङ्सिर २२ गते ४ उद्योग क्षेत्र भित्रका देहाय बमोजिमका उद्योगहरू रद्द गरिएको भन्दै सम्झौता गरी कुनै पनि कार्य नगरेको भन्दै ५ उद्योग मध्य ४ उद्योगको सम्झौता रद्द गर्‍यो ।
उक्त सूचनामा भनिएको छ, “उद्योगसँग भएको सम्भवैताको शर्त नं. १ को खण्ड (घ), शर्त नं.३ को खण्ड (ख), (च) र शर्त नं १२ र १३ बमोजिम सम्झौता भएको मितिले छ महिना भित्रमा आवश्यक पर्ने भौतिक संरचना निर्माण कार्य शुरु गरी २ बर्ष भित्रमा उद्योग संचालनमा नल्याउने उद्योगहरुको सम्भबैता रद्ध गर्ने सम्बन्धी सार्वजनिक सूचना मिति २०७९१६।२ को अन्नपुर्ण पोष्ट राष्ट्रिय दैनिक पत्रिकामा अन्तिम पटक प्रकाशित गर्दा तपसिल इसोजिमका उद्योगहरूले सो सूचना अनुसार गरेको प्रतिबद्धतामा उल्लेखित समयावधि पछि पनि उद्योग संचालन गर्ने स्याउने सम्बन्धमा उद्योगको तर्फबाट पेस भएको कागजातबाट कुनै ठोस प्रगति भएको नपाईएको हुँदा यस कार्यालयसंग भएको सम्झौताको शर्त नं.३ को (च) बमोजिम “हम्मर्पहा भएको मितिले ६ महिना भित्रमा आवश्यक पर्ने भौतिक संरचना निर्माण कार्य शुरु गरी २ वर्ष भित्रमा उद्योग संजालमा स्थाई सज्यु पर्ने, संचालन गर्न नसकेमा दुवै पक्षबिच भएको सम्झौता स्वतः रद हुन्छ भन्ने व्यवस्थाअनुसार सम्बन्धित सबैको जानकारीका लागि यो सूचना प्रकाशित गरिएको छ। साथै सम्बन्धित उद्योगको केहि सम्पत्ति भएमा १५ (पन्ध्र) दिन भित्र कार्यालयलाई जानकारी गराई आफै उठाई जानु पर्नेछ। सो नगरेमा प्रचलित करार कानुन बमोजिम हुने व्यहोरा समेत सूचित गरिन्छ ।”

 

रद्द हुने उद्योगमा: सनराईज कन्तेनर्स, नाथ फुड्स ई, लक्ष्मी पेन्ट्स र बि.वाई.एस हेटौँडा रहेको छ भने एकाएक सबै भन्दा धेरै क्षेत्रफ़ल् ओगतेको नेबिको उद्योगलाई हटाईएको छ । यस बारे व्यवस्थापक विनाडीले नेबिकोले कार्य गर्छौ भनेपछी तिन महिनामा कार्य मूल्यांकन गर्ने गरी उक्त सूचना निकाल्नु पुर्व सम्झौता गरिएको बताए । कोहीलाई काखा र कोहीलाई पाखा गरेको अन्य उद्योगहरुको आरोप छ । खारेज हुने उद्योगहरूले पनि आफूहरूले स्पष्टीकरण दिएको बताएका छन् । सम्झौता लगतै काम सुरु गरे पनि कोभिडको महामारीले हुनुपर्ने काम पुरा नभएको बताएका छन् । खारेज रद्द भएको एक उद्योगका सञ्चालकले भने “आफूहरूले पनि काम गर्ने नै भनेर लगानी गरेको बताउँदै कारबाहीमा परेको सूचना आएपछी अदालत पुगेका हौ ।”

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

सम्पर्कविहीन कर्ण जित साउँद सकुशल घर फर्किए

कैलाली । कैलाली जिल्लाको धनगढी उपमहानगरपालिका–४, ओम शान्ति टोल निवासी ६४ वर्षीय कर्ण जित साउँद सकुशल घर फर्किएका छन्।   राष्ट्रिय वाणिज्य बैंकका पूर्व म्यानेजर साउँद वैशाख ५ गते बिहान करिब ६ बजे घरबाट निस्किएपछि सम्पर्कविहीन भएका थिए। उनको खोजीका लागि परिवारले सर्वसाधारण तथा सम्बन्धित निकायसँग...

कांग्रेस केन्द्रीय कार्यसम्पादन समिति बैठक सोमबार

काठमाडौँ,  नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक सोमबार बस्ने भएको छ ।पार्टी केन्द्रीय कार्यालयका कार्यवाहक मुख्यसचिव कृष्णप्रसाद दुलालले आज विज्ञप्ति जारी गरी सोमबार बिहान ११ः०० बजे पार्टी केन्द्रीय कार्यालय सानेपामा बैठक बस्न लागेको जानकारी दिनुभयो ।उक्त बैठकमा सहभागी हुनका लागि समितिका पदाधिकारी एवं सदस्यलाई...

यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य

काठमाडौँ,  कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको थोक मूल्य निर्धारण गरेको छ ।समितिका अनुसार गोलभेँडा ठूलो (भारतीय) प्रतिकिलो रु १००, गोलभेँडा सानो (लोकल) प्रतिकिलो रु ५५, गोलभेँडा सानो (भारतीय) प्रतिकिलो रु ६०, गोलभेँडा सानो (तराई) प्रतिकिलो रु ६०, आलु रातो...

भारी वर्षा र बाढीका कारण दुई सय अफगानको मृत्यु

काबुल, अफगानिस्तानमा विगत १८ दिनमा आएको भारी वर्षा र बाढीका कारण करिब २०० जनाको मृत्यु भएको अफगानीस्तानको राष्ट्रिय विपद् व्यवस्थापन प्राधिकरणका प्रवक्ता हाफिज मोहम्मद युसुफ हम्मादले बताउनु भएको छ । भारी वर्षासँगै आएको आँधीबेहरी बाढीले पाकिस्तानमा १८९ जनाको ज्यान लिएको नौ बेपत्ता रहेको र...

सालीनदीमा प्रहरी र शङ्स्पद लागुऔषध कारोबारीबीच झडप

काठमाडौँ,  एक जना शङ्कास्पद लागुपदार्थ कारोबारीले सालीनदीमा प्रहरी टोलीमाथि आक्रमण गरेको छ । शङ्खरापुर नगरपालिका–५ सालीनदी किनारबाट एकथान पेस्तोल, त्यसमा प्रयोग हुने एउटा ‘म्याग्जिन’ तीन ‘राउण्ड’ गोलीसहित दुई जनालाई पक्राउ गरेको छ ।     केन्द्रीय प्रहरी समाचारकक्षका अनुसार मकवानपुरको बकैया गाउँपालिका–३ का ३५ वर्षीय राम भन्ने...

सुदूरपश्चिममा आज बिसु पर्व मनाइँदैः टाढिएका सम्बन्ध जोड्ने

कञ्चनपुर,  ‘वर्ष दिनकी एकै बिसुः बिसुकी घरै नाई’ भन्ने सुदूरपश्चिममा प्रचलित लोककथनले बिसु पर्वको सामाजिक, सांस्कृतिक र भावनात्मक महत्वलाई स्पष्ट रूपमा झल्काउँछ । वर्षभरि देशविदेशमा रहेका आफन्त एकदिन भए पनि घर फर्कनैपर्ने मान्यताका कारण यतिबेला सुदूरपश्चिमका गाउँबस्तीमा चहलपहल र उत्साह बढेको छ । सुदूरपश्चिमका...

हिउँद मौसमः वर्षा कम तर अधिकतम र न्यूनतम तापक्रम बढी हुने

काठमाडौँ,  यही मङ्सिर १५ देखि फागुन १६ सम्म हिउँदको समयमा देशका अधिकांश क्षेत्रमा सरदरभन्दा कम वर्षा हुने भएको छ । यस्तै, अधिकतम तापक्रम र न्यूनतम तापक्रम पनि सरदरभन्दा बढी नै रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।   विभागले बुधबार सार्वजनिक गरेको आकलनअनुसार यस...

मधेस प्रदेश सरकार गठन भएको एक महिनासम्म पनि मन्त्रिमण्डल अपूर्ण

धनुषा,  मधेस प्रदेशमा मुख्यमन्त्री कृष्णा यादवको नेतृत्वमा नयाँ सरकार गठन भएको झण्डै एक महिना पुग्न लाग्दा पनि मन्त्रिमण्डलले पूर्णता पाउन सकेको छैन । सरकार गठनसँगै चुस्त, प्रभावकारी र जनमुखी शासन सञ्चालन गर्ने प्रतिबद्धता जनाइए पनि हालसम्मको अवस्था त्यसविपरीत देखिएको छ । छ दलको समर्थनमा गत...

मन्त्रालयद्वारा भक्तपुरमा अत्याधुनिक जनस्वास्थ्य प्रयोगशाला सञ्चालन

भक्तपुर,  बागमती प्रदेशको स्वास्थ्य मन्त्रालयले भक्तपुरमा अत्याधुनिक प्रदेश जनस्वास्थ्य प्रयोगशाला (ल्याब) सञ्चालनमा ल्याएको छ । प्रदेश सरकारले काभ्रेपलाञ्चोकको धुलिखेलमा उक्त ल्याब सञ्चालन गर्ने भन्दै २०७५ पुस २९ गते स्थापना गरेको प्रदेश जनस्वास्थ्य प्रयोगशाला सञ्चालनमा आउन नसकेपछि स्थानान्तरण गरी सोमबारदेखि सूर्यविनायक नगरपालिका–८ सिपाडोलस्थित गणेश माध्यमिक...

क्व्होलासोंथारलाई विश्वसम्पदा सूचीमा दर्ता गराउन माग

गण्डकी, तमु प्ये ल्हु सङ्घ हङकङले तमु समुदायको ऐतिहासिक स्थल क्व्होलासोंथारलाई विश्वसम्पदा सूचीमा दर्ता गराउन सरकारसँग माग गरेको छ । सङ्घका अध्यक्ष मनबहादुर क्रोम्छै तमु नेतृत्वको टोलीले हालै गरिएको क्व्होलासोंथारको भ्रमणपश्चात् बुधबार पत्रकार सम्मेलन गरी भ्रमणको निष्कर्ष सार्वजनिक गर्दै एक हजार २०० वर्षदेखिको इतिहास...

लुम्बिनी प्रदेशसभा सदस्य शर्मा पक्राउ

काठमाडौँ,  लुम्बिनी प्रदेशसभा सदस्य रेखा शर्मालाई प्रहरीले पक्राउ गरेको छ । सांसद शर्माका श्रीमान चिन्तामणि शर्माले रेखा पक्राउ परेको पुष्टि गर्नुभयो । काठमाडौँ उपत्यका अपराध अनुसन्धानको टोलीले उहाँलाई आइतबार राती करिब ११ बजे पक्राउ गरेको जनाइएको छ । धुम्बराहीस्थित घरबाटै उहाँलाई प्रहरीले पक्राउ गरी...

‘कर्णाली विश्वको आरोग्य हब बन्नसक्ने धेरै आधार छन्’

कर्णाली,  प्राकृतिक तथा आध्यात्मिक दृष्टिकोणले ‘कर्णाली विश्वको आरोग्य हब’ बन्न सक्ने अनुसन्धानदाताहरूले बताएका छन् । कर्णाली प्रदेश, सामाजिक विकास मन्त्रालय, स्वास्थ्य महाशाखाद्वारा अन्तरराष्ट्रिय आरोग्य दिवसका अवसरमा बुधबार सुर्खेतको वीरेन्द्रनगरमा आयोजित अन्तरक्रियामा अनुसन्धानदाता तथा खोजकर्ताहरूले कर्णाली विश्वको प्राकृतिक आरोग्य हब बन्न सक्ने आठ आधार प्रस्तुत...

सम्पर्कविहीन कर्ण जित साउँद सकुशल घर फर्किए

कैलाली । कैलाली जिल्लाको धनगढी उपमहानगरपालिका–४, ओम शान्ति टोल निवासी ६४ वर्षीय कर्ण जित साउँद सकुशल घर फर्किएका छन्।   राष्ट्रिय वाणिज्य बैंकका पूर्व म्यानेजर साउँद वैशाख ५ गते बिहान करिब ६ बजे घरबाट निस्किएपछि सम्पर्कविहीन भएका थिए। उनको खोजीका लागि परिवारले सर्वसाधारण तथा सम्बन्धित निकायसँग...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

खोटेहाङ गाउँपालिकाले आइतबार पनि विद्यालय सञ्चालन गर्ने

खोटाङ, यहाँको खोटेहाङ गाउँपालिकाले आइतबार पनि विद्यालय सञ्चालन गर्ने भएको छ । विद्यमान पाठ्यक्रमअनुसार दुई दिनको सार्वजनिक बिदाले निर्धारित पाठ्यभार पूरा गर्न नसकिने जनाउँदै गाउँपालिकाले यही वैशाख १३ गतेदेखि सबै विद्यालयमा पठनपाठनका लागि कक्षा सञ्चालन गर्ने निर्णय गरेको हो ।     वैशाख १० गतेसम्म भर्ना अभियान...

नवप्रवर्तन र सिर्जनशीलताको संरक्षणमा जोड दिँदै विश्व बौद्धिक सम्पदा दिवस मनाइँदै

काठमाडौँ, आज विश्व बौद्धिक सम्पदा दिवस हो । विश्वका विभिन्न देशमा यो दिवस नवप्रवर्तन र सिर्जनशीलताको संरक्षणमा जोड दिँदै मनाइँदैछ ।प्रत्येक वर्ष अप्रिल २६ मा मनाइने यो दिवसको उद्देश्य नवप्रवर्तन, सिर्जनशीलता र बौद्धिक सम्पदाको संरक्षणप्रति चेतना अभिवृद्धि गर्नु हो ।     विश्व बौद्धिक सम्पदा सङ्गठनको पहलमा...

नेपाल एसियन ‘बीच गेम्स’ को सेमिफाइनलमा

काठमाडौँ,  छैटौँ एसियन ‘बीच गेम्स’ २०२६ को समूह ‘बी’ अन्तर्गतको अन्तिम खेलमा नेपालले बङ्गलादेशलाई पराजित गरेको छ ।चीनको हाइनान्स्थित सन्या सहरमा आज भएको खेलमा नेपाल बङ्गलादेशलाई ३८–३६ ले पराजित गर्दै विजयी भएको हो । यससँगै नेपाल समूह ‘बी’ को विजेताको रूपमा सेमिफाइनलमा प्रवेश गरेको...

एनपिआइ नारायणी सामुदायिक अस्पतालले साधारण शेयर बिक्री गर्ने

काठमाडौँ,  एनपिआइ नारायणी सामुदायिक अस्पताल लिमिटेडले साधारण शेयर बिक्री गर्ने भएको छ । विद्यमान धितोपत्र दर्ता तथा निष्काशनसम्बन्धी नियमावली र धितोपत्र निष्काशन तथा बाँडफाँडसम्बन्धी निर्देशिकामा भएको व्यवस्था बमोजिम निकट भविष्यमा सर्वसाधारणका लागि प्राथमिक शेयरको सार्वजनिक निष्काशन गर्ने भएको हो । कम्पनीले उक्त शेयर निष्काशनका...

दानुफाँटा नमुना सामुदायिक वनको १३औँ वार्षिक साधारण सभा सम्पन्न

कैलाली । कैलालीको बर्दगोरिया गाउँपालिका–३ बुटकुवा स्थित दानुफाँटा नमुना सामुदायिक वन उपभोक्ता समूहको १३औँ वार्षिक साधारण सभा सम्पन्न भएको छ।कार्यालयको प्राङ्गणमा आयोजित कार्यक्रममा सामुदायिक वनका अध्यक्ष टेकराज जोशीको सभापतित्व सुरु भएको कार्यक्रममा वडा नम्बर ३ का वडाध्यक्ष मनऋषि आचार्य प्रमुख अतिथि रहनुभएको थियो। कार्यक्रममा...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

© 2026 Baigyanik Media || Website By : Himal Creation || सूचना विभाग दर्ता नं : ३१८१–२०७८/२०७९