वैज्ञानिक मिडिया बिशेष

अवैध लागूऔषधसहित १६ जना पक्राउ

काठमाडाै‌ं । देशका विभिन्न स्थानबाट लागूऔषधसहित १६ जना पक्राउ परेका छन् ।  काठमाडौंकाे गोकर्णेश्‍वर नगरपालिका-८ छहारी कल्ब बेशी गाँउबाट नियन्त्रित लागूऔषध डाइजेपाम ५० ट्याब्लेट, फेनरागन ४५ ट्याब्लेट, टाल्जेसिक्स ६७ ट्याब्लेट, चक्कु १ थान, मोबाइल ३

पुरा पढ्नुहोस
नक्कली नोटसहित २ जना पक्राउ

काठमाडौं । नक्कली जस्तो देखिने १ हजार दरको ६ थान नोटसहित २ जनालाई  प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा बुढानिलकण्ठ नगरपालिका-१२ कपन बस्ने रामेछाप घर भएका १९ वर्षीय कमल भुजेल र मकवानपुर घर

पुरा पढ्नुहोस
जुवातास खेलिरहेको अवस्थामा ९ जना पक्राउ

मकवानपुर । हेटौंडा उपमहानगरपालिका-५ चिसापानी बस्ने शोभा कुईकेलको घरमा जुवातास खेलिरहेको अवस्थामा सोही ठाउँ बस्ने ३५ वर्षीय राकेश शिवाकोटी समेत ९ जनालाई प्रहरीले पक्राउ गरेको छ ।वडा प्रहरी कार्यालय हेटौंडाबाट खटिएको प्रहरीले उनीहरूलाई  नगद

पुरा पढ्नुहोस
सुन जस्तो देखिने वस्तुसहित भारतीय नागरिक पक्राउ

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट सुन जस्तो देखिने पहेँलो रंगको वस्तुले लेपन गरिएको करिब ७ सय ग्राम र शंकास्पद धुलो रहेको कफिको ३ वटा प्याकेटमा रहेको ७ सय ४० ग्राम गरी जम्मा १ किलो

पुरा पढ्नुहोस
रौतहटमा ४ किलो गाँजासहित एकजना पक्राउ

रौतहट ।  रौतहटको पश्चिम उतरिभेग गुजरा नगरपालिकास्थित लालबकैया नदीको बाँधबाट ४ किलो ग्राम लागुऔषध गाँजासहित एकजना पक्राउ परेका छन्।गाँजासहित पक्राउ पर्नेमा बाराको करैयामाई गाउँपालिका- १ हरैया टोलका ३५ वर्षीय हबीब अन्सारी रहेका रौतहट प्रहरी प्रमुख

पुरा पढ्नुहोस
गुगलको एआइले मोदीका बारेमा आपत्तिजनक जवाफ दिए पछि भारतले जनायो आपत्ति

नयादिल्ली । विश्वको सबैभन्दा ठूलो प्राविधिक कम्पनी गुगलले एआईलाई लिएर विवादको बीचमा लगातार चुनौतीहरूको सामना गरिरहेको छ।गुगलले भर्खरै च्याटजिपिटीसँग प्रतिस्पर्धा गर्न आफ्नो एआई मोडेल बार्डलाई जेमिनीको रूपमा पुनः ब्रान्ड गरेको छ तर यो लगातार

पुरा पढ्नुहोस
भारतमा राज्यसभाका ३६ प्रतिशत उम्मेदवार ‘अपराधिक पृष्ठभुमी’का

नयाँदिल्ली । राज्यसभा निर्वाचनका ३६ प्रतिशत उम्मेदवार विरुद्ध आपराधिक मुद्दा दर्ता भएको छ । निर्वाचन अधिकारका लागि काम गर्ने संस्था ‘एसोसिएसन फर डेमोक्रेटिक रिफर्म्स’का अनुसार ती उम्मेदवारहरूसँगको औसत सम्पत्ति १२७.८१ करोड भारतीय रुपैयाँ रहेको

पुरा पढ्नुहोस
रूस–युक्रेन बिचको युद्द तेस्रो बर्षमा, पश्चिमा देशका शिर्ष नेता समर्थन जनाउन युक्रेनमा

किभ। रूस र युक्रेन बिचको जारी युद्द तेस्रो बर्षमा प्रवेश गरेको छ । सोही क्रममा युरोपेली आयोगका उर्सुला भोन डर लेयन र क्यानडाका प्रधानमन्त्री जस्टिन ट्रुडो लगायत पश्चिमी नेताहरूले युक्रेनसँग एकता देखाउनको लागि कीभ

पुरा पढ्नुहोस
पुटिन सरकारले १० दिनसम्म दिएन बिपक्षी नेता नाभाल्नीको शव

मस्को । विपक्षी नेता एलेक्सी नाभाल्नीकी विधवा युलिया नभाल्नायाले राष्ट्रपति भ्लादिमिर पुटिनलाई पतिको शव दिन आग्रह गरेकी छिन् । मृत्यु भएको कयौं दिन बितिसक्दा पनि शव नदिएको भन्दै युलियाले पुटिन सरकारले अर्थोडक्स क्रिश्चियन मूल्यमान्यताको

पुरा पढ्नुहोस
एनटिबिएस इंग्लिश बोडिङ्ग स्कुलको दोस्रो वार्षिक उत्सव (फोटो फिचर सहित)

कैलाली । कैलालीको बर्दगोरिया गाउँपालिका वडा नं ३ मा रहेको एनटिबिएस इंग्लिश बोडिङ्ग स्कुलको दोस्रो वार्षिक उत्सव शनिबार सम्पन्न भएको छ। विद्यालयको प्राङगणमा आयोजित वार्षिक उत्सव कार्यक्रममा विभिन्न कक्षामा अध्यनरत विद्यार्थीहरुले नाच , नृत्य,

पुरा पढ्नुहोस