वैज्ञानिक मिडिया बिशेष
काठमाडौँ, २० कात्तिक । अमेरिकाको कोलम्बसमा आयोजीत देउसी भैलो प्रतियोगितामा सगीना देउवी समूहले प्रथम स्थान ओगट्न सफल भएको छ । त्यस्तै एभरेस्ट क्लब दोस्रो हुँदा, देउराली देउसी भैलौ ग्रुप तेस्रो र डिभाइन म्युजिक ग्रुपले सान्तवना
पुरा पढ्नुहोससिरहा, २० कात्तिक । सिरहाको गोलबजार नगरपालिका- ३ स्थित सरस्वती माध्यमिक विद्यालय तेतरिया जमदहका प्रधानाध्यापक संजिव कुमार साह मृत्यु प्रकरणकाे छानबिनगरी दोषीमाथि कारबाहीकाे माग गर्दै मृतकका परिवार र आफन्तले पूर्वपश्चिम राजमार्गअन्तर्गत मिर्चैयाको सडकखण्ड अवरुद्ध गरेका छन् । मिर्चैया नगरपालिका
पुरा पढ्नुहोसविराटनगर । कोशी प्रदेश सरकारबाट बाहिरिएको एमालेले समर्थन भने कायमै राख्ने भएको छ । सोमबार प्रदेशसभा भवनमा बसेको एमाले कोशी प्रदेश संसदीय दलको बैठकले सरकारलाई दिएको समर्थन भने कायमै राख्ने निर्णय गरेको हो । प्रदेश
पुरा पढ्नुहोसकाठमाडौं, २० कात्तिक । राष्ट्रपति रामचन्द्र पौडेलले आफ्नो युरोप भ्रमण स्थगित गरेका छन् । भूकम्पका कारण देश असहज अवस्थामा रहेको भन्दै उनले आफ्नो युरोप भ्रमण स्थगित गरेका हुन् । फ्रान्सको पेरिसमा आयोजना हुने पेरिस पिस
पुरा पढ्नुहोसललितपुर, २० कात्तिक । ललितपुरको महालक्ष्मी नगरको प्रमुख प्रशासकीय अधिकृत पदमा प्रदिप पौडेलले पदबहाली गरेका छन् ।सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको निर्णयबाट पौडेल नगरको प्रमुख प्रशासकीय अधिकृतमा नियुक्त भएका हुन् । अर्घाखाँचीमा एक वर्ष
पुरा पढ्नुहोसभैरहवा, २० कात्तिक । रुपन्देहीको तिलोत्तमा– ५ मणिग्राममा अवस्थित एनजी मार्केटलेपर्व लक्षित ग्राहकहरुका लागि थप योजना सहित ‘लक्की ड्र’ योजना ल्याएको छ । दैनिक उपभोग्य बस्तू एउटै छानामुनिबाट उपलब्ध गराउने जमर्कोका साथ एक वर्ष अघि स्थापना
पुरा पढ्नुहोसकाठमाडौं, २० कार्तिक । तिहारको मुखमा कृत्रिम फूलमा वन्देज लगाएपछि साना व्यापारी पीडित भएका छन् ।दुईतीन दशक अगाडिदेखि चलिआएको यस्ता फूलको बिक्री बितरणमा रोक लगाएपछि साना व्यापारीहरुले हारगुहार गर्न थालेका छन् । आफ्नो चलअचल सम्पत्ति बैंकमा धितो
पुरा पढ्नुहोसलण्डन, २० कार्तिक । जाजरकोट र रुकुमका भूकम्प पीडितको लागि स्वास्थ्य सल्लाह दिने उदेश्यले गैरआवासीय नेपाली संघले हटलाइन सेवा संचालनमा ल्याएको छ । गैरआवासीय नेपाली संघको स्वास्थ्य समितिका संयोजक डा. संन्जिव सापकोटाका अनुसार पिडितहरुले फोन,
पुरा पढ्नुहोसकैलाली । ईलाका प्रहरी कार्यालय सडकपुर बौनियाले लागुऔषध ब्राउन सुगरसहित दुई जनालाई पक्राउ गरेको छ । सोमबार दिउँसो विषेश सूचनाका आधारमा ईलाका प्रहरी कार्यालय सडकपुर बौनियाबाट खटिएको प्रहरी टोलीले उनीहरुलाई पक्राउ गरेको जनाएको छ
पुरा पढ्नुहोसकैलाली। बर्दगोरिया गाउँपालिकाले प्लाष्टिक माला तथा पटाका विक्रिमा रोक लगाएको छ । नजिकिदै आईरहेको नेपालीहरुको महानचाड तिहार, छठ जस्ता चाडपर्वहरुमा प्लाष्टिकजन्य फूलमाला तथा पटाकाजन्य विष्फोटक पदार्थहरुको उत्पादन, आयात, विक्रिवितरण र भण्डारण नगर्न नगराउन हुन
पुरा पढ्नुहोस