वैज्ञानिक मिडिया बिशेष

अत्तरियामा कुटपिटबाट एक जनाको मृत्यु, ६ जना पक्राउ

धनगढी । गोदावरी नगरपालिकाको अत्तरिया बजारमा रहेको  दोहरी साँझमा कुटपिटमा परि  एक जनाको ज्यान गएको छ।२५ गते बुधबार राति कुटपिटमा परेका कञ्चनपुरको कृष्णपुर नगरपालिका वडा नम्बर ५, गुलरियाका ४२ वर्षीय श्याम देउवाको मृत्यु भएको

पुरा पढ्नुहोस
मोटरसाइकलको ठक्करबाट झापामा साइकलयात्रीको मृत्यु

बिर्तामोड । झापाको झापा गाउँपालिका-६ फुलगाछी चौकमा मोटरसाइकलको ठक्करबाट साइकलयात्रीको मृत्यु भएको छ।झापा गाउँपालिका-५ का ३२ वर्षीय गुणा राजवंशीको मृत्यु भएको प्रहरीको भनाइ छ।शुक्रबार साँझ झापा–६ फुलगाछी चोकदेखि पूर्व राधाबस्ती जाने सडकखण्डमा ललितपुर सातदोबाटोका

पुरा पढ्नुहोस
चन्द्रागिरि कार दुर्घटनामा मृत्यु हुनेको संख्या पाँच पुग्यो

हेटौंडा। थानकोट-चित्लाङ सडक खण्ड चन्द्रागिरि नगरपालिका-४ सेतो पहरामा निजी कार दुर्घटना हुँदा मृत्यु हुनेको संख्या पाँच पुगेको छ।महानगरीय प्रहरी वृत्त थानकोटाका प्रहरी नायव उपरीक्षक नारायणप्रसाद अधिकारीका अनुसार चार जनाको घटनास्थलमै र एब बालकको उपचारको

पुरा पढ्नुहोस
इजरायलद्दारा लेवनानस्थित हिजबुल्लाहको स्थलमा हमला

तेल अहिब  । इजरायली सेनाले लेबनानमा नयाँ आक्रमणको पुष्टि गरेको छ ।इजरायली सेनाले शुक्रबार दक्षिणी लेबनानमा हिजबुल्लाहद्वारा संचालित आतंकवादी स्थललाई लक्षित गरी दुई नयाँ आक्रमणहरूको पुष्टि गरेको हो ।इजरायली सेनाका प्रवक्ताले दक्षिणी लेबनानको मारवाहिनमा

पुरा पढ्नुहोस
बिधार्थीसँग अनुचित यौन सबन्ध राख्ने अमेरिकन शिक्षिका पक्राउ

वासिङ्टन डिसी। अमेरिकाको मिसौरीबाट एउटा चकित पार्ने घटना सार्वजनिक भएको छ, जहाँ एक उच्च माध्यमिक विद्यालयकी महिला शिक्षिकाले विद्यालय परिसरमै आफ्ना एक विद्यार्थीसँग यौनसम्बन्ध राखेको खुलेको छ ।घटना पुलास्की काउन्टीको लेकी हाई स्कूलमा जनवरी

पुरा पढ्नुहोस
हुथी बिद्रोहीको आक्रमण पछि दुइ अमेरिकी सैनिक बेपत्ता

साना, यमन। इजरायल र हमासबीच जारी युद्धको बीचमा अमेरिका र बेलायतले हुथी विद्रोहीको स्थानमा आक्रमण गर्न थालेका छन् ।त्यसपछि हुथी विद्रोहीले जवाफमा शुक्रबार देखी युद्धको घोषणा गरेका छन । सोही क्रममा अमेरिकालाई ठूलो धक्का लागेको

पुरा पढ्नुहोस
तीन जना आइटीविद्ले ल्याए प्रविधिमैत्री ‘फेस्ट इआरपि केन्द्रीकृत शिक्षा व्यवस्थापन प्रणाली‘

काठमाडौं । यो विज्ञान र प्रविधिको युग हो। प्रविधिले संसारलाई एक गाउँ जस्तो बनाइदिएको छ । कामलाई छिटो छरितो पारिदिएको छ। सबै क्षेत्रमा प्रविधिको प्रयोग हुँदा शिक्षा क्षेत्र त्यसबाट अछुतो रहने कुरै भएन। अहिले

पुरा पढ्नुहोस
राप्ती बस दुर्घटना प्रति प्रधामन्त्रीद्दारा गहिरो दुःख ब्यक्त

काठमाडौं । राप्तीमा भएको बस दुर्घटना प्रति प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले दुःख ब्यक्त गरेका छन ।गए राती नेपालगञ्जबाट काठमाडौं आउँदै गरेको बस दुर्घटनामा परे पछि प्रधानमन्त्री प्रचण्डले दुःख ब्यक्त गरेका हुन् । ‘बाँकेको नेपालगञ्जबाट काठमाडौं

पुरा पढ्नुहोस
रूससँग युद्द लडन बेलायतले दियाे युक्रेनलाइ २.५० अर्ब पाउन्ड

कीभ । बेलायतले रूससँग युद्दरत युक्रेनलाइ २ अर्ब ५० करोड पाउन्ड सहयोग गर्ने भएको छ। बेलायती प्रधानमन्त्री ऋषि सुनकले युक्रेन भ्रमणका क्रममा युद्धग्रस्त मुलुक युक्रेनका लागि २ अर्ब ५० करोड पाउण्डको प्याकेज दिन घोषणा गरेका

पुरा पढ्नुहोस
अमेरिकी नौसेनाको बिमान प्रशिक्षणको क्रममा दुर्घटनाग्रस्त

क्यालिफोर्निया । अमेरिकी नौसेनाको हेलिकप्टर दक्षिणी क्यालिफोर्नियामा दुर्घटनाग्रस्त भएको छ । सौभाग्यवश दुर्घटनामा चालक दलका सबै सदस्य बाँच्न सफल भएका छन् । अमेरिकी सेनाका प्रवक्ताले यसको पुष्टि गरेका छन् । प्रवक्ताका अनुसार अमेरिकी नौसेनाको हेलिकप्टर

पुरा पढ्नुहोस