वैज्ञानिक मिडिया बिशेष

बर्दगोरिया गाउँपालिका कृषि शाखा द्रारा ११ पावर टिलर वितरण 

बौनिया,बर्दगोरियाका ११ जना किसानहरुलाई अनुदानमा पावर टिलर वितरण गरिएको छ । बर्दगोरिया गाउँपालिका कृषि शाखाले ५० प्रतिशत अनुदानमा पावर टिलर वितरण गरिएको हो । बर्दगोरिया गाउँपालिका ६ वटै वडाका कृषि समूहमा आवद्व भएका र अन्य

पुरा पढ्नुहोस
सात हल गोरु र सात डल्लप :३० गाेलिया काठ सहित ३ जना समातिए

कैलाली,कैलालीमा सालको काठ बरामद गरिएको छ । शुक्रबार बिहान बर्दगोरिया गाउँपालिका ३ रानीकुण्डाबाट  ३० गोलिया सालको काठ सहित ३ जनालाई समातिएको  हो ।सब डिभिजन वन कार्यालय रामपुर बौनियाबाट खटिएको टोलीले ७ डल्लपमा ल्याउदै गरिएको

पुरा पढ्नुहोस
लैंङ्गिक हिंसा,घरेलु हिंसासंग सम्बन्धित कानुनी सचेतना र बाल अधिकार बिषयक १ दिने अभिमुखिकरण कार्यक्रम सम्पन्न

बाैनियाँ,बर्दगाेरिया गाउपालिकाकाे आयाेजना र बाल कल्याण संघकाे आर्थिक सहयाेगमा एक दिने अभिमुखिकरण कार्यक्रम आइतबार सम्पन्न भएको छ । आइतबार बाैनियामा बर्दगाेरियम गाउपालिका उपाध्यक्ष गणेशराज गिरिकाे अध्यक्षतामा भएको कार्यक्रम काल कल्याण संघ संग आबद्ध करिब ५०

पुरा पढ्नुहोस
हेलिकोप्टरमा इन्धन सकिएपछि प्रधानमन्त्री देउवा…..

प्रधानमन्त्री शेरबहादुर देउवा सवार हेलिकोप्टरमा इन्धन सकिएपछि गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरिएको छ । प्रधानमन्त्री देउवा सुदूरपश्चिममा हुने कार्यक्रमका लागि धनगढी जान लागेका थिए ।   विमानस्थलमा अवतरण भएपछि २० मिनेट बढी प्रधानमन्त्री देउवाले नेता–कार्यकर्तासँग भेट

पुरा पढ्नुहोस
पत्रकारलाई काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्रले गरे दुर्व्यवहार

काठमाडौं । समाचार संकलनका लागि टेकुस्थित फोहर संकलन केन्द्रमा पुगेका हिमालय टेलिभिजनका पत्रकारलाई काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साहले दुर्व्यवहार गरेका छन् । समाचार संकलनका लागि टेकुस्थित वातावरण विभाग पुगेका हिमालय टेलिभिजनका पत्रकार प्रिन्स मिश्र र

पुरा पढ्नुहोस
आर्थिक अवस्था कमजोर हुँदा मृत्युसंग लड्दै कैलालीका बिर बहादुर विक

५५ वर्षीय बीर बहादुर विकको पेटमा प्वाल, आर्थिक कमजोर माईती घरमा थला     बौनियाँ, कैलाली-कर्णाली प्रदेश सुर्खेत जिल्लाको चौकुने गाउँपालिका वडा नम्बर २ निवासी बिर बहादुर विकको पेटमा समस्या देखिन थालेपछि १० बर्ष भयाे । उहाँ

पुरा पढ्नुहोस
कांग्रेस महासमिति सदस्य अरुण चौधरीलगायतका नेताहरू नागरिक उन्मुक्ति पार्टी प्रवेश

कैलाली । नेपाली कांग्रेस महासमिति सदस्य अरुण चौधरीलगायतका नेताहरू नागरिक उन्मुक्ति पार्टी प्रवेश गरेका छन् ।   सदस्य अरुण, जानकी गाउँपालिकाका निवर्तमान अध्यक्ष प्रदीप चौधरी लगायतका नेताहरू उन्मुक्ति पार्टीमा प्रवेश गरेका हुन् । अघिल्लो स्थानीय तहको निर्वाचनमा

पुरा पढ्नुहोस
मोहन्याल गाउँपालिका अध्यक्ष र तीन वडाध्यक्षलाई निलम्बनमा राख्न अख्तियारको पत्र

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचारका मुद्दा विचाराधीन रहेकै अवस्थामा निर्वाचित एक गाउँपालिका अध्यक्ष र तीन वडाध्यक्ष निलम्बनमा परेका छन् ।   भ्रष्टाचारको मुद्दा विचाराधीन रहेका बेला स्थानीय जनप्रतिनिधि चुनिएको भन्दै अख्तियारले स्वतः निलम्बनमा रहने

पुरा पढ्नुहोस
नेपाली काँग्रेसका स्वर्गीय नेता कामीप्रति पार्टीको झण्डा ओढाएर श्रद्धाञ्जली व्यक्त

बौनियाँ-नेपाली काँग्रेसको राजनीतिमा सक्रिय नेता तथा पूर्व वडा उपसभापति देवबहादुर कामीको हिन्दु परम्पराअनुसार अन्त्येष्टि गरिएको छ । गएको शनिबार निधन भएपछि आज उहाँको पार्थिव शरीरमा नेपाली काँग्रेस बर्दगोरिया गाउँपालिका र वडास्तरका नेताकार्यकर्ताले पार्टीको झण्डा

पुरा पढ्नुहोस
लागूऔषध खैरो हिरोइनसहित मोहन्यालका एक युवक पक्राउ

बौनियाँ,कैलालीमा लागू औषधसहित एक युवक पक्राउ परेका छन् । विशेष सूचनाका आधारमा ईलाका प्रहरी कार्यालय चिसापानीबाट खटिएको प्रहरी टोलीले लागूऔषध खैरो हिरोइनसहित सोमबार युवकलाई पक्राउ गरेको हो ।     चिसापानीबाट प्रहरी सहायक हवल्दार खम्मबहादुर बिष्टको नेतृत्वको

पुरा पढ्नुहोस