वैज्ञानिक मिडिया बिशेष
काठमाडौं । जिल्ला प्रशासन कार्यालय काठमाडौंले राष्ट्रपति, उपराष्ट्रपति र प्रधानमन्त्री निवास वरपरको निषेधाज्ञालाई दुई महिना थप गरेको छप्रशासन कार्यालयले बुधबार सूचना निकालेर राष्ट्रपति, उपराष्ट्रपति र प्रधानमन्त्री निवास वरपरको निषेधाज्ञालाई कायम राखे पछि बिरोध पनि सुरू
पुरा पढ्नुहोसधनगढी । सुदूरपश्चिमको गौरीफन्टा नाकाबाट भित्रिएका दुई जनामा कोरोना संक्रमण पुष्टि भएको छ। बुधबार भारतबाट फर्किएका ७० जनाको एन्टीजेन विधिबाट गरिएको स्वास्थ्य परीक्षणमा दुई जनामा कोरोना संक्रमण देखिएको छ भने ६८ जनामा नेगेटिभ देखिएको छ। प्रदेश
पुरा पढ्नुहोसतेल अहिव। इजरायली गोलाबारीमा लेबनानी नागरिक मारिएका छन् ।लेबनानी सिभिल डिफेन्सले सीमावर्ती गाउँ मारुन अल रसमा इजरायली गोलाबारीमा घरमा आक्रमण गर्दा एक महिलाको मृत्यु भएको हो । र, उनका पति घाइते भएको जनाइएको छ
पुरा पढ्नुहोसबारा । निजगढ नगरपालिकाको मुटु मानिने शहिद चोक नजिकै छ, बविन राज पौडेलको फास्टट्र्याक मिनी मार्ट । त्यहीँ मार्टमा दिनहु यस क्षेत्रका युवाहरुले समुह बनाएर सामाजिक सञ्जाल फेसबुकमा फोटा हाल्दै लेख्न थालियो, पुनर्मिलन, भेटघाट,
पुरा पढ्नुहोसदाङ तुलसीपुर उपमहानगरपालिका ११ की अनमी तुलसी कुमारी विश्वकर्माले आर्थिक वर्ष ०७८।०७९ को विज्ञापनमा कर्णाली प्रदेश लोक सेवा आयोगको प्राविधिक तह अनमि पदमा पास गरेपछि मुगुको सोरु गाउँपालिका ९ स्थित खनाया स्वास्थ्य चौकीमा पोस्टिङ
पुरा पढ्नुहोसमहोत्तरी । रातु नदीको पथलैया खण्डमा भएको नदिजन्य पदार्थको उत्तखनन प्रक्रियागत नभएको भन्दै सरोकारवालाहरुले आपत्ति जनाएका छन् । ठेक्का लगाउने प्रक्रियामा स्थानिय सरकारले आफुहरुलाई कुनै जानकारी नगराएको र मनोमानी ढंगले उत्तखनन गरेको भन्दै सरोकारवालाहरुले आपत्ति जनाएका हुन । राजेश
पुरा पढ्नुहोसकाठमाडौं। अहिले समाजिक सञ्जाल तातिएको छ भने त्यो एक हो, ‘अन्डरवर्ल्ड डन’को चर्चाले। कुनै समय हत्या, हिंसा गरेको भनेर चर्चा कमाएका अन्डरवर्ल्ड डन, यतिबेला मृत्युको खबरमा घेरिएका छन्। विष खुवाएको र त्यसपछि उनको अस्पतालमा उपचार
पुरा पढ्नुहोसवासिङटन डिसी। कोलोराडोको सर्वोच्च अदालतले संयुक्त राज्यका पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पलाई चुनावी प्रतिस्पर्धामा जान रोक लगाएको छ ।उनका समर्थकहरूले क्यापिटलमा २०२१ मा गरेको आक्रमणमा उनको भूमिकाको कारणले व्हाइट हाउसको लागि उम्मेदवार हुन अयोग्य ठहर
पुरा पढ्नुहोसबारा। बुधबार बिहान पूर्व–पश्चिम राजमार्ग अन्तर्गत जितपुरसिमरा उपमहानगरपालिका २२ स्थीत तीन नम्बर पुल नजिक बस र ट्रक एकआपसमा ठोक्किँदा तीन जनाको मृत्यु भएको छ भने २७ जना घाइते भएका छन्। मृत्यु हुनेमा ट्रक चालक तन्हु
पुरा पढ्नुहोसमुम्बइ । प्रभासको सालार २२ डिसेम्बरमा रिलिज हुँदैछ ।जसअनुसार सालारले बक्स अफिसमा शाहरुख खानको फिल्म डिंकीसँग प्रतिस्पर्धा गर्नेछ । सालारलाई केजीएफ फेम निर्देशक प्रशान्त नीलले निर्देशन गरेका हुन् भने डङ्कीलाई राजकुमार हिरानीले निर्देशन गरेका
पुरा पढ्नुहोस