बस र ट्रक आपसमा ठोक्किँदा चालक सहित तीनको मृत्यु, २७ जना घाइते

 

बारा। बुधबार बिहान पूर्व–पश्चिम राजमार्ग अन्तर्गत जितपुरसिमरा उपमहानगरपालिका २२ स्थीत तीन नम्बर पुल नजिक बस र ट्रक एकआपसमा ठोक्किँदा तीन जनाको मृत्यु भएको छ भने २७ जना घाइते भएका छन्। मृत्यु हुनेमा ट्रक चालक तन्हु जिल्ला पिपरटार निवासी २८ वर्षिय पुर्ण गुरूङ, बस चालक मकवानपुर जिल्ला हेटौडा उपमहानगरपालिका ०३ निवासी ४० वर्षिय हरि शम्सेर सुयाल थापा र परिचय नखुलेका करिब ३४ वर्षिय पुरूष रहेका छन । उनीहरुको हेटौडा सरकारी अस्पतालमा उपचारको क्रममा मृत्य भएको प्रहरीले जनाएको छ ।
काकडभिट्टाबाट काठमाण्डौं जादैँ गरेको बा.३–००१ ख २५८७ नम्बरको यात्रु बस र विपरित दशाबाट आइरहेको ना ७ ख ७३०० नम्बरको ट्रकसँग ठोक्किएर दुर्घटना भएको हो । दुर्घटना हुदाँ ट्रक रोड भन्दा तल्ल खस्न पुगेको छ ।

घाइतेको नामावली
अवस्था गम्भिर रहेकाको हेटौडा सरकारी अस्पतालमा उपचार गरि पुरानो मेडिक्ल क्लेज चितवनमा रिफर भएकाको नामावली
तनहु जिल्ला बन्दिपुर ०६ निवासी १७ वर्षिय तेज कुमार गुरूङ, सुन्सरी जिल्ला भाति ०२ निवासी ३० वर्षिय खिलराज दुलाल, सुन्सरी जिल्ला ईटहरी ०४ निवासी ४० वर्षिय सुरेन्द्र गौतम, उनका श्रीमती ३५ वर्षिय सम्झना गजुरेल, उनका छोरी १२ वर्षिय सोराय गौतम, उनका छोरा ३ वर्षिय सोडनेम गौतम र बसको सह–चालक झापा जिल्ला दमक निवासी ३५ वर्षिय नगेन्द्र उपरेतीको अवस्था गम्भिर रहेको छ । उनीहरुलाई हेटौडा सरकारी अस्पतालमा उपचार गरि पुरानो मेडिक्ल क्लेज चितवनमा रिफर गरिएको छ ।
कार्की मेडिक्ल अम्लेखगंज बारामा उपचार भईरहेको

ईलाम जिल्ला माईजुमा ०५ निवासी ३० वर्षिय बिनोद तामाङ, सोही जिल्लाका चुलाछुटी ०५ निवासीे ३६ बर्षिय बिर बाहादुर तामाङ, सङखुवा साभा जिल्ला माबि ०९ निवासी ३० बर्षिय चन्द्र बहादुर तामाङ, सोही स्थानका २४ बर्षिय विर्ख बहादुर तामाङ, ईलाम जिल्ला चुलाडुली ०३ निवासी ३६ बर्षिय मनोज कुमार लिम्बु, सोही स्थानका २० बर्षिय प्रवेश पटेल, झापा जिल्ला कमल ०५ निवासी १९ बर्षिय पुणम गुरङ, सोही जिल्ला अर्जुन धारा ११ निवासी ४९ बर्षिय हरी नारायण बिशवकर्मा, सुन्सरी जिल्ला ईटहरी ०६ निवासी ५४ बर्षिय अनिल कुमार थापा, झापा जिल्ला बारदसी ०२ निवासी ४२ बर्षिय धन बहादुर लिम्बु, सोही जिल्ला कमल ०६ निवासी २० बर्षिय नएन खनाल, भरतको आन्नचल प्रदेश निवासी ५२ बर्षिय सिडिमाया, सोही स्थानका १९ बर्षिय छिरीङ पालेदेन, सोही स्थानका ५२ वर्षिय नामा एमसे, सोही स्थानका ४२ बर्षिय श्रीग धौगा सोही स्थानका ४७ बर्षिय पासाङ काण्डु, भरत कालेगुङ निवासीे २५ बर्षिय छोमी लोप्चा, उनका श्रीमान २९ बर्षिय नामग्याल डोर्जे, उनका छोरी २ बर्षिय माया लोप्चा र ट्रककोसह–चालक उर्लाबारी जिल्ला निवासी २१ बर्षिय अमि श्रेष्ठ रहेका छन ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

पार्टीको झण्डा ओढाएर बर्दगोरिया कार्यपालिका सदस्य भीम बहादुर विश्वकर्माप्रति अन्तिम श्रद्धाञ्जली

पार्टीको झण्डा ओढाएर बर्दगोरिया कार्यपालिका सदस्य भीम बहादुर विश्वकर्माप्रति अन्तिम श्रद्धाञ्जली...

सोलुखुम्बुको लिखु पिकेमा गुम्बाको शिलान्यास

सोलुखुम्बुको लिखु पिकेमा गुम्बाको शिलान्यास...

हिउँद मौसमः वर्षा कम तर अधिकतम र न्यूनतम तापक्रम बढी हुने

काठमाडौँ,  यही मङ्सिर १५ देखि फागुन १६ सम्म हिउँदको समयमा देशका अधिकांश क्षेत्रमा सरदरभन्दा कम वर्षा हुने भएको छ । यस्तै, अधिकतम तापक्रम र न्यूनतम तापक्रम पनि सरदरभन्दा बढी नै रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।   विभागले बुधबार सार्वजनिक गरेको आकलनअनुसार यस...

मधेस प्रदेश सरकार गठन भएको एक महिनासम्म पनि मन्त्रिमण्डल अपूर्ण

धनुषा,  मधेस प्रदेशमा मुख्यमन्त्री कृष्णा यादवको नेतृत्वमा नयाँ सरकार गठन भएको झण्डै एक महिना पुग्न लाग्दा पनि मन्त्रिमण्डलले पूर्णता पाउन सकेको छैन । सरकार गठनसँगै चुस्त, प्रभावकारी र जनमुखी शासन सञ्चालन गर्ने प्रतिबद्धता जनाइए पनि हालसम्मको अवस्था त्यसविपरीत देखिएको छ । छ दलको समर्थनमा गत...

मन्त्रालयद्वारा भक्तपुरमा अत्याधुनिक जनस्वास्थ्य प्रयोगशाला सञ्चालन

भक्तपुर,  बागमती प्रदेशको स्वास्थ्य मन्त्रालयले भक्तपुरमा अत्याधुनिक प्रदेश जनस्वास्थ्य प्रयोगशाला (ल्याब) सञ्चालनमा ल्याएको छ । प्रदेश सरकारले काभ्रेपलाञ्चोकको धुलिखेलमा उक्त ल्याब सञ्चालन गर्ने भन्दै २०७५ पुस २९ गते स्थापना गरेको प्रदेश जनस्वास्थ्य प्रयोगशाला सञ्चालनमा आउन नसकेपछि स्थानान्तरण गरी सोमबारदेखि सूर्यविनायक नगरपालिका–८ सिपाडोलस्थित गणेश माध्यमिक...

लुम्बिनी प्रदेशसभा सदस्य शर्मा पक्राउ

काठमाडौँ,  लुम्बिनी प्रदेशसभा सदस्य रेखा शर्मालाई प्रहरीले पक्राउ गरेको छ । सांसद शर्माका श्रीमान चिन्तामणि शर्माले रेखा पक्राउ परेको पुष्टि गर्नुभयो । काठमाडौँ उपत्यका अपराध अनुसन्धानको टोलीले उहाँलाई आइतबार राती करिब ११ बजे पक्राउ गरेको जनाइएको छ । धुम्बराहीस्थित घरबाटै उहाँलाई प्रहरीले पक्राउ गरी...

‘कर्णाली विश्वको आरोग्य हब बन्नसक्ने धेरै आधार छन्’

कर्णाली,  प्राकृतिक तथा आध्यात्मिक दृष्टिकोणले ‘कर्णाली विश्वको आरोग्य हब’ बन्न सक्ने अनुसन्धानदाताहरूले बताएका छन् । कर्णाली प्रदेश, सामाजिक विकास मन्त्रालय, स्वास्थ्य महाशाखाद्वारा अन्तरराष्ट्रिय आरोग्य दिवसका अवसरमा बुधबार सुर्खेतको वीरेन्द्रनगरमा आयोजित अन्तरक्रियामा अनुसन्धानदाता तथा खोजकर्ताहरूले कर्णाली विश्वको प्राकृतिक आरोग्य हब बन्न सक्ने आठ आधार प्रस्तुत...

कार्यपालिका सदस्य भीमबहादुर विश्वकर्माको निधनपछि आज बर्दगोरियामा सार्वजनिक शोक बिदा

कार्यपालिका सदस्य भीमबहादुर विश्वकर्माको निधनपछि आज बर्दगोरियामा सार्वजनिक शोक बिदा...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

थप चार विषयमा स्नातकतहका कक्षा सञ्चालन गर्दै बागमती

थप चार विषयमा स्नातकतहका कक्षा सञ्चालन गर्दै बागमती...

एनपिआइ नारायणी सामुदायिक अस्पतालले साधारण शेयर बिक्री गर्ने

काठमाडौँ,  एनपिआइ नारायणी सामुदायिक अस्पताल लिमिटेडले साधारण शेयर बिक्री गर्ने भएको छ । विद्यमान धितोपत्र दर्ता तथा निष्काशनसम्बन्धी नियमावली र धितोपत्र निष्काशन तथा बाँडफाँडसम्बन्धी निर्देशिकामा भएको व्यवस्था बमोजिम निकट भविष्यमा सर्वसाधारणका लागि प्राथमिक शेयरको सार्वजनिक निष्काशन गर्ने भएको हो । कम्पनीले उक्त शेयर निष्काशनका...

दानुफाँटा नमुना सामुदायिक वनको १३औँ वार्षिक साधारण सभा सम्पन्न

कैलाली । कैलालीको बर्दगोरिया गाउँपालिका–३ बुटकुवा स्थित दानुफाँटा नमुना सामुदायिक वन उपभोक्ता समूहको १३औँ वार्षिक साधारण सभा सम्पन्न भएको छ।कार्यालयको प्राङ्गणमा आयोजित कार्यक्रममा सामुदायिक वनका अध्यक्ष टेकराज जोशीको सभापतित्व सुरु भएको कार्यक्रममा वडा नम्बर ३ का वडाध्यक्ष मनऋषि आचार्य प्रमुख अतिथि रहनुभएको थियो। कार्यक्रममा...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

© 2026 Baigyanik Media || Website By : Himal Creation || सूचना विभाग दर्ता नं : ३१८१–२०७८/२०७९