वैज्ञानिक मिडिया बिशेष

फेसबुक,युट्युब, टिकटकले पनि साउनदेखि सेवा कर तिर्नुपर्ने

काठमाडौं । सरकारले साउन १ गते अर्थात आर्थिक वर्ष २०७९\८० देखि विद्युतीय सेवा कर लगाउँने भएको छ । आर्थिक ऐन २०७९ ले गैरबासिन्दा व्यक्तिले नेपालका उपभोक्तालाई उपलब्ध गराएको विद्युतीय सेवाको कारोबार मूल्यमा विद्युतीय सेवा

पुरा पढ्नुहोस
सुदूरपश्चिमभरका सञ्चारमाध्यम कलकारखाना उद्योगहरुलाई समस्या:विद्युत सेवा अवरुद्ध

बौनियाँ,कैलाली-सुदूरपश्चिम प्रदेशभर विद्युत सेवा अवरुद्द रहेको छ। टनकपुरतर्फको प्रसारण लाइन र नेपाल तर्फको राष्ट्रिय प्रसारण लाईनमा समस्या आउँदा विद्युत अवरुद्द भएको हो।   अहिले सुदूरपश्चिम तथा कर्णाली प्रदेशका विभिन्न स्थानहरुमा विद्युत सेवा अवरुद्द रहेको विद्युत प्रादेशिक कार्यालय

पुरा पढ्नुहोस
बेरुजुको चाङमाथि बर्दगोरिया स्थानीय सरकार कति छ बेरुजु ?

बौनियाँ ,कैलाली। बुधबार सार्वजनिक भएको महालेखा परीक्षकको तथ्यांकअनुसार कैलालीको बर्दगोरिया गाउँपालिकामा २ करोड ५५ लाख ४५ हजार बेरुजु आएको छ । महालेखा परिक्षणले आज बुधबार ५९ औँ लेखा परीक्षण प्रतिवेदन सार्वजनिक गरेको तथ्यांकअनुसार आर्थिक वर्ष

पुरा पढ्नुहोस
आज गुरुजनप्रति सम्मान भाव प्रकट गरी मनाइँदै

काठमाडौँ। आषाढ शुक्ल पूर्णिमाका दिन आज गायत्री, दीक्षा, वेद मन्त्र सुनाउने र शिक्षा दिने गुरुजनप्रति सम्मान भाव प्रकट गरी गुरु पूर्णिमा पर्व मनाइँदैछ । यस वर्ष पूर्णिमा व्रत र व्यास पूजा एवम् गुरु पूर्णिमा एकै

पुरा पढ्नुहोस
बर्दगोरियामा १ करोड २८ लाख ४० हजार ८ सय ९० रूपैयाँ लागतमा वडा कार्यालय उद्घाटन

बौनियाँ,कैलाली-टीकाराम साउँद/जिल्लाको बर्दगोरिया गाउँपालिका–५ कोईली भुरुवामा नवनिर्मित वडा कार्यालय भवनको उद्घाटन गरिएको छ । सुविधा सम्पन्न भवनको एक औपचारिक कार्यक्रमका बिच उद्घाटन गरिएको हो । बर्दगोरिया गाउँपालिका वडा नं ५ का वडा सचिव शेर

पुरा पढ्नुहोस
नेपाल भरका १३ हजार व्यापारी कालो सूचीमा 

कैलाली। बैंक तथा वित्तीय संस्थाबाट लिएको ऋणको साँवा तथा ब्याज तोकिएको समयमै भुक्तानी नगरेका कारण कालो सूचीमा पर्ने व्यापारीको संख्या बर्सेनि बढ्दो छ ।   चालू आर्थिक वर्ष २०७८÷७९ मा मात्र कालोसूचीमा पर्नेको संख्या १३ हजार

पुरा पढ्नुहोस
मुस्लिम धर्मावलम्बीको दोस्रो महान् पर्व बकर ईद (इदुल जोहा)आज

काठमाडौँ,मुस्लिम धर्मावलम्बीको दोस्रो महान् पर्व बकर ईद (इदुल जोहा) आज देशभरका मस्जिदमा मनाइँदै छ। इदुल फित्र अर्थात् रमजान पर्वको ७०औँ दिनमा बकर ईद मनाउने धार्मिक विधि छ। मुस्लिम धर्मावलम्बीले आज बिहानै स्नान गरी नजिकैको

पुरा पढ्नुहोस
नेपाल फोटो पत्रकार महासंघ कैलालीको अध्यक्षमा दिनेश विष्ट सर्वसम्मत चयन

धनगढीः नेपाल फोटो पत्रकार महासङ्घ कैलालीको अध्यक्षमा दिनेश विष्ट सर्वसम्मत चयन भएका छन्। नेपाल फोटो पत्रकार महासंघ कैलाली शाखाको चौथो अधिवेशनबाट विष्ट अध्यक्षमा चयन भएका हुन्। यस्तै उपाध्यक्षमा लोकुसिँह ठकुरी सचिवमा राजकुमार साउँद सर्वसम्मत चयन

पुरा पढ्नुहोस
नागरिक उन्मुक्ति पार्टीमा थारु समुदाय मात्र नभई पहाडी समुदाय पनि पार्टी प्रवेश गर्ने क्रम बढ्दै( भिडियो सहित)

कैलाली / नागरिक उन्मुक्ति पार्टी सुदुरपश्चिम प्रदेशले कैलालीको लम्कीमा कार्यकर्ता भेटघाट तथा पार्टी प्रवेश कार्यक्रम सम्पन्न सम्पन्न गरेको छ ।कार्यकर्ता भेटघाट तथा पार्टी प्रवेश कार्यक्रममा सयौँ व्यक्ति नागरिक उन्मुक्ति पार्टीमा प्रवेश गरेका छन् ।

पुरा पढ्नुहोस
कांग्रेसको राजनीतिमा सक्रिय मल्ल पार्टी परित्याग गरि नागरिक उन्मुक्ति पार्टीमा प्रवेश

कैलाली। नेपाली कांग्रेस बर्दगोरिया गाउँ कार्यसमिति उपसभापति प्रमोद मल्लले पार्टी परित्याग गरेका छन । पछिल्लो समय कांग्रेसको राजनीतिमा सक्रिय मल्लले पार्टी परित्याग गरि नागरिक उन्मुक्ति पार्टीमा प्रवेश गरेका हुन । शनिबार कैलालीको लम्कीचुहामा नागरिक उन्मुक्ति

पुरा पढ्नुहोस