वैज्ञानिक मिडिया बिशेष

कोशी प्रदेश : सरकारबाट बाहिरिए पनि एमालेको समर्थन भने कायमै

विराटनगर । कोशी प्रदेश सरकारबाट बाहिरिएको एमालेले समर्थन भने कायमै राख्ने भएको छ । सोमबार प्रदेशसभा भवनमा बसेको एमाले कोशी प्रदेश संसदीय दलको बैठकले सरकारलाई दिएको समर्थन भने कायमै राख्ने निर्णय गरेको हो ।   प्रदेश

पुरा पढ्नुहोस
राष्ट्रपति पौडेलले गरे युरोप भ्रमण स्थगित

काठमाडौं, २० कात्तिक । राष्ट्रपति रामचन्द्र पौडेलले आफ्नो युरोप भ्रमण स्थगित गरेका छन् । भूकम्पका कारण देश असहज अवस्थामा रहेको भन्दै उनले आफ्नो युरोप भ्रमण स्थगित गरेका हुन् ।   फ्रान्सको पेरिसमा आयोजना हुने पेरिस पिस

पुरा पढ्नुहोस
को हुन् ललितपुरको महालक्ष्मी नगरपालिकामा आएका नयाँ प्रमुख प्रशासकीय अधिकृत पौडेल ?

  ललितपुर, २० कात्तिक ।  ललितपुरको महालक्ष्मी नगरको प्रमुख प्रशासकीय अधिकृत पदमा प्रदिप पौडेलले पदबहाली गरेका छन् ।सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको निर्णयबाट पौडेल नगरको प्रमुख प्रशासकीय अधिकृतमा नियुक्त भएका हुन् ।   अर्घाखाँचीमा एक वर्ष

पुरा पढ्नुहोस
एनजी मार्केटको पर्व लक्षित ‘लक्की ड्र’ योजना, ५ हजारमा कुपन एक हजार जनालाई उपहार

भैरहवा, २० कात्तिक  । रुपन्देहीको तिलोत्तमा– ५ मणिग्राममा अवस्थित एनजी मार्केटलेपर्व लक्षित ग्राहकहरुका लागि थप योजना सहित ‘लक्की ड्र’ योजना ल्याएको छ ।   दैनिक उपभोग्य बस्तू एउटै छानामुनिबाट उपलब्ध गराउने जमर्कोका साथ एक वर्ष अघि स्थापना

पुरा पढ्नुहोस
तिहारको मुखमा कृत्रिम फूलमा वन्देज लगाएपछि साना व्यापारी पीडित

काठमाडौं, २० कार्तिक । तिहारको  मुखमा कृत्रिम फूलमा वन्देज लगाएपछि साना व्यापारी पीडित भएका छन् ।दुईतीन दशक अगाडिदेखि चलिआएको यस्ता फूलको बिक्री बितरणमा रोक लगाएपछि साना व्यापारीहरुले हारगुहार गर्न थालेका छन् ।   आफ्नो चलअचल सम्पत्ति बैंकमा धितो

पुरा पढ्नुहोस
जाजरकोट भूकम्प पिडितको लागि एनआरएनए स्वास्थ्य हटलाइन सेवा

लण्डन, २० कार्तिक । जाजरकोट र रुकुमका भूकम्प पीडितको लागि स्वास्थ्य सल्लाह दिने उदेश्यले गैरआवासीय नेपाली संघले हटलाइन सेवा संचालनमा ल्याएको छ । गैरआवासीय नेपाली संघको स्वास्थ्य समितिका संयोजक डा. संन्जिव सापकोटाका अनुसार पिडितहरुले फोन,

पुरा पढ्नुहोस
बर्दगोरियाका दुई जना लागुऔषध ब्राउन सुगरसहित पक्राउ

कैलाली । ईलाका प्रहरी कार्यालय सडकपुर बौनियाले लागुऔषध ब्राउन सुगरसहित दुई जनालाई पक्राउ गरेको छ । सोमबार दिउँसो विषेश सूचनाका आधारमा ईलाका प्रहरी कार्यालय सडकपुर बौनियाबाट खटिएको प्रहरी टोलीले उनीहरुलाई पक्राउ गरेको जनाएको छ

पुरा पढ्नुहोस
बर्दगोरियामा प्लास्टिकका माला प्रतिबन्ध

कैलाली। बर्दगोरिया गाउँपालिकाले प्लाष्टिक माला तथा पटाका विक्रिमा रोक लगाएको छ । नजिकिदै आईरहेको नेपालीहरुको महानचाड तिहार, छठ जस्ता चाडपर्वहरुमा प्लाष्टिकजन्य फूलमाला तथा पटाकाजन्य विष्फोटक पदार्थहरुको उत्पादन, आयात, विक्रिवितरण र भण्डारण नगर्न नगराउन हुन

पुरा पढ्नुहोस
अवैध लागूऔषधसहित चारजना पक्राउ

काठमाडौं, १९ कात्तिक । दक्षिणकाली नगरपालिका-५ फर्पिङ बसपार्कबाट नियन्त्रित लागूऔषध नाइट्राभेट १ हजार ७ सय ७० ट्याब्लेटसहित धादिङ त्रिपुरासुन्दरी गाउँपालिका-२ घर भई नयाँबजार बस्ने २८ वर्षीय शिवराज दराई समेत २ जनालाई आइतबार बिहान प्रहरीले

पुरा पढ्नुहोस
जाजरकोटका भुकम्प पीडित लाई मोहन्याल गाउँपालिकाले १३ लाख ५० हजार सहयोग गर्ने

कैलाली। जाजरकोटका भुकम्प पीडित लाई मोहन्याल गाउँपालिकाले १३ लाख ५० हजार सहयोग गर्ने भएको छ । गाउँपालिकाले एक वक्तव्य जारी गर्दै यस्तो भनेको छ :-जाजरकोट जिल्लाको बारेकोट गाउँपालिका रामिडाँडालाई केन्द्रविन्दु बनाएर मिति २०८०/०७/१७ गते

पुरा पढ्नुहोस