वैज्ञानिक मिडिया बिशेष

कैलालीमा घोरीघोरा लवाङ्गी पूजा

कैलाली । घोडाघोडीमा घोरीघोरा लवाङ्गी पूजा तथा थारू सांस्कृतिक महोत्सव २०७९ सुरु भएको छ । घोडाघोडी तथा संस्कृति संरक्षण समाजको आयोजनामा ‘थारु भाषा, कला, धर्म, संस्कृति के गरी सम्मान, घोरीघोरा धार्मिक पर्यटकीय क्षेत्र हे

पुरा पढ्नुहोस
हिउँ चितुवाको फोटो ‘फेक’ ! अमेरिकी फोटोग्राफरले खिचेको

काठमाडौं । सामाजिक सञ्जालमा चर्चा कमाएको अमेरिकी फोटोग्राफर कितिया पावलोव्स्कीले नेपालमा खिचेको भनिएको हिउँ चितुवाको तस्वीर ‘फेक’ भएको तथ्य बाहिरिएको छ । ‘अलपाइन इन्टरनेसनल म्यागाजिन’ले फोटोको ‘फ्याक्ट चेक‘ गर्दा पावलोव्स्कीले नेपालको सगरमाथा क्षेत्रमा खिचेको भनिएको

पुरा पढ्नुहोस
बारा क्षेत्र ३ को प्रदेशसभा (२) मा एमालेका महम्मद समिर निर्वाचित

बारा, बारा क्षेत्र नम्बर ३ को प्रदेशसभा (२) मा एमालेका उम्मेदवार महम्मद समिर निर्वाचित भएका छन् । समिरले ६८ मत अन्तरले प्रदेश सभामा निर्वाचित भएका हुन् । उनले ८ हजार ३ सय २३ मत ल्याएका छन्

पुरा पढ्नुहोस
बाँके–१ (२) मा एमालेका दुर्गाप्रसाद चौधरी निर्वाचित

  नेपालगन्ज — बाँके निर्वाचन क्षेत्र नंं. १ प्रदेशसभा (ख) मा नेकपा एमालेका दुर्गाप्रसाद चौधरी विजयी भएका छन् । उनी निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका फूलाराम थारुलाई ८७७मत अन्तरले पराजित गरेका हुन् । प्रदेशसभा सदस्यमा विजयी

पुरा पढ्नुहोस
नुवाकोट-१ मा माओवादीका तामाङ विजयी

नुवाकाेट,नुवाकोट-१ बाट प्रतिनिधि सभा सदस्यमा नेकपा माओवादी केन्द्रका हितबहादुर तामाङ निर्वाचित भएका छन्ल। तामाङले २३ हजार ६८३ मत ल्याएर विजयी हुँदा एमालेका बद्री मैनालीले २० हजार ९८२ मत पाए । राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार प्रद्युम्न महत

पुरा पढ्नुहोस
आवश्यक परे गठबन्धन गर्ने रवि लामिछानेको भनाइ

काठामडौं, ९ मंसिर राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति तथा चितवन क्षेत्र नम्बर २ बाट निर्वाचित सांसद रवि लामिछानेले आवश्यक परे आफ्नो पार्टी गठबन्धन गरेर अगाडि जाने बताएका छन् । शुक्रबार  चितवनमा विजय भएको प्रमाणपत्र बुझेपछि लामिछानेले

पुरा पढ्नुहोस
नवलपरासी १ (ख) प्रदेश सभा सदस्यमा सन्तु विजयी

नवलपरासी ९ मंसिर पश्चिम नवलपरासी क्षेत्र नं १ बाट प्रदेश सभा सदस्य पदका नेपाली कांग्रेसका उम्मेदवार देवकरण कलवार (सन्तु ) निर्वाचित भएका छन् । कलवारले निकटतम प्रतिद्वन्द्वी जनमत पार्टीका उम्मेदवार असरफ अलि चुरिहारलाई २

पुरा पढ्नुहोस
घुस रकमसहित नवलपरासीबाट सशस्त्रका जवान पक्राउ

काठमाडौं, ९ मंसिर अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सशस्त्र प्रहरीका जवानलाई घुस रकमसहित नियन्त्रणमा लिएको  छ । अख्तियारको टोलीले नवलपरासी सशस्त्र प्रहरी बल, सुरक्षा बेसक्याम्प सेमरीमा कार्यरत प्रहरी जवान मुख्तार देवानलाई ७ हजार घुस रकमसहित पक्राउ

पुरा पढ्नुहोस
बुद्ध जन्मस्थलका पुरातात्विक अवशेषको दिगो संरक्षणबारे छलफल

लुम्बिनीभित्र रहेको बुद्ध जन्मस्थलका पुरातात्विक अवशेषको संरक्षणका लागि विज्ञबीच छलफल गरिएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय, पुरातत्व विभाग, लुम्बिनी विकास कोष र युनेस्कोको आयोजनामा एकदिने पुरातत्व विज्ञसँग छलफल गरिएको हो ।

पुरा पढ्नुहोस
विश्वकपमा स्विट्जरल्याण्डसँगक्यामरुन १-० ले पराजित

काठमाडौं, विश्वकप फुटबलमा स्विट्जरल्यान्डले क्यामरुनमाथि जित निकाल्दै विजयी सुरुवात गरेको छ । शुक्रबार साँझ क्यामरुनलाई १–० ले पराजित गर्दै स्विट्जरल्याण्डले विजयी सुरुवात गरेको हो । खेलको ४८औं मिनेटमा ब्रिल इम्बोलेले गरेको गोल नै उसको जितमा

पुरा पढ्नुहोस