शिक्षा
काठमाडौं । अष्ट्रेलियन एजुकेशन फेयर २०२५ आजदेखि सुरु भएको छ।अध्ययनका लागि अष्ट्रेलिया जाने विद्यार्थीलाई लक्षित गर्दै काठमाडौंको नयाँ बानेश्वरमा रहेको गोरेटो एजुकेशन कन्सलट्यान्सीले फेयरको आयोजना गरेको हो। फेयरमा अष्ट्रेलियाका विभिन्न कलेजका प्रतिनिधिकै उपस्थितिमा कुन सहरका...
पुरा पढ्नुहोसकाठमाडौं । कक्षा १२ को पूरक (मौका) परीक्षा भदौ २८ र २९ मा, फारम बुझाउने सूचना सार्वजनिकराष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालयले कक्षा १२ को पूरक (मौका) परीक्षासम्बन्धी समयतालिका तथा आवेदन फारम बुझाउने प्रक्रिया...
पुरा पढ्नुहोसकैलाली । कैलालीको बर्दगोरिया गाउँपालिकामा एसइई परीक्षामा सहभागी भएका ४६ दशमलव ३५% विद्यार्थी उत्तीर्ण भएका छन् । परीक्षामा सहभागी कुल ६ सय ५८ जना विद्यार्थीमध्ये ३ सय ५ जना विद्यार्थी उत्तीर्ण भएका हुन । उत्तीर्ण...
पुरा पढ्नुहोसरौतहट ।माध्यमिक शिक्षा परीक्षा (एसईई) को शुक्रवार प्रकाशित नजिता अनुसार रौतहटबाट सहभागी छात्र छात्रा परीक्षार्थीहरुले सहभागी संख्याको आधारमा कुल ७१.२० प्रतिशत उत्तीर्ण भएका छन्। परीक्षामा सहभागी भएका कुल ९ हजार २७३ परिक्षार्थीहरु मध्ये ६ हजार...
पुरा पढ्नुहोसकैलाली । नेपाली कांग्रेस गौरीगंगा नगर कार्यसमिति सचिब तथा युवा नेता हेमन्त राज जोशीद्वारा आफ्नो जन्मदिनको अवसरमा गौरीगंगा-६, स्थित कैलाली भिजन स्कुल र जुपिटर एकेडेमी नेपालमा अध्ययनरत करिब ३० जना बालबालिकाहरुलाई शैक्षिक सामाग्री बितरण...
पुरा पढ्नुहोसकाठमाडौं । संघीय संसद अन्तर्गतको एक समितिको बैठक बस्दैँछ । संघीय संसद सचिवालयका अनुसार सो बैठक सिंहदरवारस्थित कार्यालयमा बस्नेछ । शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिले विद्यालय शिक्षा विधेयक,२०८० को सम्बन्धमा उपसमितिको प्रतिवेदन माथि छलफल गर्न...
पुरा पढ्नुहोसकाठमाडौं। संघीय संसदको शिक्षा समिति अन्तर्गतको उपसमितिले बुझाएको प्रतिबेदनमा पुनः असन्तुष्टी जाहेर भएको छ ।गत चैत २० गते देखी काठमाडौंमा झन्डै एक महिना प्रदर्शन गरेर बिधालय फर्किएको नेपाल शिक्षक महासंघ राष्ट्रिय समितिले असन्तुष्टी जाहेर...
पुरा पढ्नुहोसलम्की । सुदूरपश्चिम प्रदेश सरकारले नौ जिल्ला नमुना सामुदायिक विद्यालय छनोट गरेको छ । सामाजिक विकास मन्त्रालयले १६ निर्वाचन क्षेत्रका ३२ सामुदायिक विद्यालयलाई नमुना विद्यालय छनोट गरेको हो जसमा लम्कीचुहा नगरपालिकाको जनजागृति माध्यामिक विद्यालय,...
पुरा पढ्नुहोसकाठमाडौं । आज संघीय संसदको एक समितिको मात्रै बैठक बस्दैँछ । संघीय संसद सचिवालय, सिंहदरबारमा सो बैठक बस्नेछ । जसअनुसार शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठक दिउँसो ३ः३० बजे बोलाइएको छ । जसअनुसार सो...
पुरा पढ्नुहोसचितवन। शिक्षकहरूको आन्दोलनका कारण पठनपाठन रोकिएका चितवनको कालिका नगरपालिकाका सामुदायिक विद्यालयहरू नगरपालिकाको दबाबपछि खुल्न थालेका छन्।लामो समय विद्यालय बन्द रहँदा बालबालिकाको पढ्न पाउने अधिकार खोसिएको भन्दै नगरपालिकाले विद्यालय सञ्चालन गर्न कडा दबाब बढाएपछि सोमबारदेखि...
पुरा पढ्नुहोस