शिक्षा

परीक्षा केन्द्र खर्चको नाममा सिरहामा प्रधानाध्यापकद्वारा अवैध असुली

  सिरहा।  सिरहाको एक सामुदायिक विद्यालयको प्रधानाध्यापकले माध्यमिक शिक्षा परीक्षा (एसइई)को परीक्षा केन्द्र खर्च भन्दै विद्यार्थीसँग अबैध रकम असुलि  गरेको पाइएको छ।अर्नामा गाउँपालिका-२ जनता माध्यमिक विद्यालय ब्रम्हपुरीको प्रधानाध्यापक सरोज यादवले प्रति विद्यार्थी एक हजार देखि पाँच

पुरा पढ्नुहोस
वीरगंज महानगरले कक्षा ८ को परीक्षा एकिकृत परीक्षा प्रणाली मार्फत लिदैं

वीरगंज । वीरगंज महानगरपालिकाले यस वर्षबाट एकीकृत परीक्षा प्रणालीमार्फत आधारभूत तह कक्षा ८ को अन्तिम परीक्षा लिने भएको छ। चैत १५ गतेदेखि सुरु हुने कक्षा ८ को महानगरस्तरीय परीक्षाका लागि महानगरको परीक्षा समितिले ११

पुरा पढ्नुहोस
दुईपक्षीय सहमतिपछि शिक्षकको आन्दोलन स्थगित

  रौतहट । रौतहटको फतुवा विजयपुर नगरपालिका र आन्दोलनरत शिक्षकबीच दुईपक्षीय सहमति भएपछि आन्दोलन स्थगित गरिएको छ।तलबको माग गर्दै आन्दोलनमा उत्रिएका फतुवा बिजयपुर नगरपालिकाका शिक्षकहरूले धर्ना स्थगित गरेका छन् ।आन्दोलनरत शिक्षक र नगरपालिकाबीच सहमति भएसँगै शिक्षकहरुले

पुरा पढ्नुहोस
नेविसंघमा ४१ केन्द्रीय सदस्य थप

काठमाडौं ।  नेपाल विद्यार्थी संघ (नेविसंघ)को तदर्थ समितिमा ४१ जना थप भएका छन्।कांग्रेस सभापति शेरबहादुर देउवाले दुजाङ शेर्पाको अध्यक्षतामा गठित नेविसंघको केन्द्रीय तदर्थ समितिमा विभिन्न जिल्लाका गरी ४१ जना थप गरेका कांग्रेस पार्टी कार्यालयका

पुरा पढ्नुहोस
तलबको माग गर्दै तेस्रो दिन पनि शिक्षकहरूको धर्ना जारी

  रौतहट। नगदमा सम्झौता गर्ने उधारोमा होइन भन्दै रौतहटको फतुवा बिजयपुर नगरपालिकामा  तलबको माग गर्दै  आन्दोलनरत शिक्षकहरू आज तेस्रो दिन पनि धर्ना जारी राखेका छन्। शुक्रबार कार्यालय समय सुरु हुनासाथ बिहान १० बजेदेखि दुई दर्जन

पुरा पढ्नुहोस
पारिश्रमिक नपाएपछि शिक्षकद्वारा परीक्षा बहिष्कार, ६ हजार विद्यार्थी परीक्षाबाट बञ्चित

  रौतहट। लामो समयदेखि अनेक विवादको घेरामा रहेको रौतहटको फतुवा बिजयपुर नगरपालिकाका शिक्षकहरुले तलबको लागि बार्षिक परीक्षा बहिष्कार गरेपछि ६ हजार विद्यार्थी परीक्षाबाट बञ्चित भएका छन्।शिक्षकको बहिष्कारको कारण नगरक्षेत्रअन्तर्गत ३२ विद्यालयमा अध्ययनरत कक्षा १ देखि

पुरा पढ्नुहोस
६ हजार विद्यार्थीको भविष्यका लागि परीक्षा सञ्चालन गर्न मेयरको आग्रह

  रौतहट ।  रौतहटको फतुवा बिजयपुरकी मेयर अम्बेया खातुन ६ हजार विद्यार्थीको भविष्यको लागि आजदेखि हुने बार्षिक परीक्षा सञ्चालन गर्न सम्पूर्ण शिक्षकहरू लाई आग्रह गरेकी छन्।नगर क्षेत्र अन्तर्गतका कक्षा १ देखि ९ सम्मका ६ हजार

पुरा पढ्नुहोस
एशियन पेन्ट्स आर्किटेक्चर डिजाइन प्रतियोगिताका विजयीहरू पुरस्कृत

भक्तपुर । एशियन पेन्ट्स आर्किटेक्चर डिजाइन प्रतियोगिताका विजयीहरु पुरस्कृत भएका छन् । एशियन पेन्ट्स नेपाल क्यालिडोस्कोप इन्ट्रा कलेज राउण्ड अफ एशियन पेन्ट्स आर्किटेक्चर एण्ड इन्टेरियर डिजाइन स्टुडेन्ट्स अवार्ड २०२३ को ११ औं संस्करणका प्रतिस्पर्धीहरमध्ये

पुरा पढ्नुहोस
आर्दश सामुदायिक विद्या मन्दिरको १७ औं वार्षिक उत्सब तथा अभिभावक दिवस सम्पन्न

कैलाली। कैलाली जिल्लाको बर्दगोरिया गाउँपालिका वडा नम्बर २ मा रहेको श्री आर्दश सामुदायिक विद्या मन्दिरको १७ औं वार्षिक उत्सब तथा अभिभावक दिवस सम्पन्न भएको छ। विद्यालयका संस्थापक केशब ढकालको सभापतिमा सुरु भएको कार्यक्रममा बर्दगोरिया

पुरा पढ्नुहोस
बर्दगोरिया कलेजमा स्नातक तह प्रथम वर्षमा अध्ययनरत विद्यार्थीहरुलाई स्वागत

कैलाली । कैलालीको बौनियामा रहेको बर्दगोरिया कलेजमा आज स्नातक तह प्रथम वर्षमा अध्ययनरत विद्यार्थीहरुका लागि स्वागत कार्यक्रमको आज बर्दगोरिया गाउँपालिका अध्यक्ष कर्ण बहादुर कुँवरले प्यानसमा दिप प्रजनल र ब्यानर खोलेर उद्घाटन गरेका हुन्।   एक औपचारिक

पुरा पढ्नुहोस