शिक्षा

घोडाघोडी बहुमुखी क्याम्पसमा अनेरास्ववियुका अशोक गौतम विजयी

कैलाली । कैलालीको घोडाघोडी बहुमुखी क्याम्पसको स्वतन्त्र विद्यार्थी युनियनमा अनेरास्ववियुका अशोक गौतम विजयी भएका छन।   क्याम्पसको आईतबार प्रकाशित नतिजा अनुसार गौतम ६७० मत ल्याएर विजयी भएका हुन। उनका प्रतिद्धन्द्धी अखिल क्रान्तीकारीका गणेश भण्डारीले ४२८ मत...

पुरा पढ्नुहोस
१५ महिला हिम जलविज्ञानमा दिक्षित

काठमाडौं । नेपाल राष्ट्रिय विश्व हिमनदी, जल तथा मौसम सप्ताह २०२५ अन्तर्गत ललितपुरको चाकुपातस्थित युनिभर्सल इन्जिनियरिङ एण्ड साइन्स कलेजमा दुई दिने हिम जलविज्ञान तालिम समपन्न भएको छ।हिउ पग्लिएर कति पानी बग्दछ, तापक्रम बढ्दा हिमतालको...

पुरा पढ्नुहोस
रौतहटमा एसईई परीक्षामा कडाइ, ४२४ मोबाइल बरामद

रौतहट । माध्यमिक शिक्षा परीक्षा (एसईई) २०८१ लाई मर्यादित बनाउन प्रशासनले कडा कदम उठाए पछि पहिलो दिनमै ठूलो संख्यामा मोबाइल बरामद भएको छ ।रौतहटका विभिन्न परीक्षा केन्द्रहरूमा परीक्षार्थीहरूले चिट चोर्न मोबाइल प्रयोग गर्ने प्रयास...

पुरा पढ्नुहोस
रुपन्देहीमा एसइई शान्तिपूर्ण सम्पन्न, भैरहवाबाट एक नक्कली परीक्षार्थी पक्राउ

भैरहवा। रुपन्देही जिल्लामा एसईईको पहिलो दिनको परिक्षा मर्यादित र शान्तिपूर्ण तरिकाले सम्पन्न भएको छ ।जिल्लाका ६० वटा परिक्षाकेन्द्रहरु रहेको रुपन्देही जिल्लामा २३ हजार ६ सय ६० जना विद्यार्थीहरुको सहभागिता रहेको शिक्षा विकास तथा समन्वय...

पुरा पढ्नुहोस
‘एसईई’मा परिक्षा शान्तिपुर्ण रूपमा जारी, ४८ कैदी बन्दी पनि सहभागी

काठमाडौं । नेपालको विद्यालय शिक्षा परीक्षा ‘एसईई’मा शान्तिपुर्ण रूपमा जारी रहेको छ ।देशैभरीका २०७९ परिक्षा केन्द्रमा परिक्षा शान्तिपुर्ण रूपमा जारी रहेको हो । बिहान ८ः०० बजे देखी सुरू भएको परिक्षा ११ः०० बजे सकिनेछ । आज पहिलो...

पुरा पढ्नुहोस
आजवाट एसईई परिक्षा सुरू, ५ लाख १४ हजार बिधार्थी सहभागी

काठमाडौं । यस बर्षको एसईई परीक्षा आजवाट सुरू हुदैँछ । परीक्षा नियन्त्रण कार्यालय, सानोठिमी भक्तपुरका अनुसार परिक्षा बिहान ८ः०० बाट सुरू भएर ११ः०० बजे सकिनेछ । यस बर्षको परिक्षामा पाँच लाख १४ हजार बिधार्थी...

पुरा पढ्नुहोस
पूर्वाञ्चल विश्वविद्यालयका आठ हजार १५० विद्यार्थी दीक्षित

विराटनगर । प्रधानमन्त्री एवं कुलपति केपी शर्मा ओलीको उपस्थितिमा आज पूर्वाञ्चल विश्वविद्यालयको १३औँ दीक्षान्त समारोह सम्पन्न भएको छ ।दीक्षान्त समारोहमा आठ हजार १५० विद्यार्थी दीक्षित भएका छन् । दीक्षित हुनेमा कला संकायका २०४, कानुनका...

पुरा पढ्नुहोस
स्नातकोत्तर नेपाली, न हटाइएको छ पारिजात न विश्वेश्वर

काठमाडौं । त्रिभुवन विश्वविद्यालयअन्तर्गत स्नातकोत्तर तहको नेपाली विषयमा साहित्यकार पारिजात र विश्वेश्वरप्रसाद कोइरालासँग सम्बन्धित पाठ नहटाइएको सम्बद्ध क्षेत्रका विज्ञहरूले स्पष्ट पारेका छन्। केही व्यक्तिले पाठ्यक्रम अध्ययन नै नगरी प्रायोजित प्रकारको विरोध गर्दै पुलमुनि बसेर...

पुरा पढ्नुहोस
मधेशमा प्रदेशस्तरीय हस्तलेखन प्रतियोगिता: कुन-कुन विद्यालय वने विजेता ?

महोत्तरी  । मधेश प्रदेशका एक हजार भन्दा बढी सहभागी संस्थागत र सामुदायिक विद्यालयका छात्र-छात्राहरुको प्रदेशस्तरिय  हस्तलेखन प्रतियोगिता सम्पन्न भएको छ । पर्सा देखि सप्तरीसम्मका ५ हजार भन्दा बढी प्रतियोगी सहभागी भएको उक्त प्रतियोगिताको नतिजा...

पुरा पढ्नुहोस
मध्यपश्चिम विश्वविद्यालयको तेस्रो दीक्षान्त, तीन हजार ८४१ विद्यार्थी दीक्षित

सुर्खेत । प्रधानमन्त्री एवं कुलपति केपी शर्मा ओलीबाट मध्यपश्चिम विश्वविद्यालयको तेस्रो दीक्षान्त समारोहका अवसरमा आज विभिन्न तह र संकायका तीन हजार आठ सय ४१ विद्यार्थी दीक्षित भएका छन् ।वीरेन्द्रनगरस्थित विश्वविद्यालयको केन्द्रीय कार्यालयमा आज आयोजित...

पुरा पढ्नुहोस