अर्थ
भक्तपुर । देशको पूर्वी क्षेत्रबाट बढी माग हुन थालेपछि नेपाल इको प्यानलले उदयपुरको गाईघाटमा थप नयाँं डिलशिप दिएको छ। स्थानीय लक्की ग्रिललाई आफ्नो उत्पादन बिक्रीवितरण गर्ने जिम्मेवारीसहित डिलरशिप दिइएको नेपाल इको प्यानलका प्रमुख कार्यकारी
पुरा पढ्नुहोसकाठमाडौं । काठमाडौं बिजुलीबजारस्थित चक्रवर्ती हवी एजुकेशन एकेडेमीका दुई सञ्चालकबीच झडप भएको छ।उक्त झडपमा परी काठमाडौं-१० मध्यबानेश्वरका ६८ वर्षीय देवेन्द्र भण्डारी र शंखमुल बस्ने २२ वर्षीय सुरज रेग्मी घाइते भएका छन्। घाइते भण्डारी नर्भिक अस्पतालमा
पुरा पढ्नुहोसकाठमाडौ। नेपाली बजारमा सुनको मूल्य मंगलबार घटेको छ । नेपाल सुनचाँदी व्यवसायी काहासंघका अनुसार २०० रुपैयाँले घटेर छापावाल सुन प्रतितोला १ लाख १८ हजार ६०० रूपैयाँमा कारोबार भइरहेको छ ।आज तेजाबी सुन प्रतितोला एक
पुरा पढ्नुहोसकाठमाडौ। प्रि-ओपन सेसनमा मंगलबार नेप्से सूचक ४ अंकले वृद्धि भएको छ ।नेप्से सुचक ४.०५ अंकले बढेर २०६३.५५ विन्दुमा आएको छ । यो सेसनमा ३२ कम्पनीको भाउ बढ्दा १२ वटाको मूल्य घटेको छ भने एक कम्पनीको
पुरा पढ्नुहोसकाठमाडौ। युनिक नेपाल लघुवित्तको मंगलबार वार्षिक साधारण सभा बस्दैछ । आर्थिक वर्ष २०७९–८० को वासलात, नाफा–नोक्सान र नगद प्रवाहमाथि छलफल हुनेछ । आर्थिक वर्ष २०८०–८१ का लागि लेखापरीक्षक नियुक्त गरी पारिश्रमिक निर्धारण गर्ने लगायतका
पुरा पढ्नुहोसकाठमाडौ। त्रिशूली जलविद्युत कम्पनीको मंगलबार वार्षिक साधारण सभा बस्दैछ ।यस कम्पनीले सभामा लगानीकर्ताहरुलाई लाभांश वितरया नगर्ने भएको छ । कम्पनीको सभामा आर्थिक वर्ष २०७९–८० को नाफा नोक्सान सम्बन्धी हिसाबका सम्बन्धमा छलफल हुनेछ ।साथै, आर्थिक
पुरा पढ्नुहोसकाठमाडौ। घोराही सिमेन्टको पुस २८ गते शनिबार वार्षिक साधारण सभा बस्ने भएको छ । कम्पनीले सभामा लाभांश प्रस्ताव पनि पारित गर्ने भएको छ । साथै, सभामा आर्थिक वर्ष २०७९–८० को नाफा नोक्सानसम्बन्धी हिसाबका सम्बन्धमा
पुरा पढ्नुहोसकाठमाडौ। भगवती हाइड्रोपावरको मंगलबार वार्षिक साधारण सभा बस्दैछ । भगवती हाइड्रोपावरले लगानीकर्तालाई लाभांश प्रस्ताव गरेका छन् । सभाले हाल कायम चुक्ता पुँजीको १०.५२६३ प्रतिशतका दरले हुन आउने ६ करोड २ लाख १७ हजार ३३६ रुपैयाँ
पुरा पढ्नुहोसकाठमाडौ। पञ्चकन्या माई हाइड्रोपावरको मंगलबार वार्षिक साधारण सभा बस्दैछ ।हाइड्रोपावरले एकै साथ २ आर्थिक वर्षको साधारण सभा बोलाएको छ । कम्पनीले लाभांश सम्बन्धी कुनै प्रस्ताव गरेको छैन ।सभामा आर्थिक वर्ष २०७८–७८ र २०७९–८० को
पुरा पढ्नुहोसकाठमाडौ । तारागाउँ रिजेन्सी होटल्सको मंगलबार वार्षिक साधारण सभा बस्दैछ । तारागाउँ रिजेन्सीले लगानीकर्तालाई लाभांश प्रस्ताव गरेका छन् । कम्पनीले १५ प्रतिशत लाभांश वितरण गर्दैछ । सभामा गत आर्थिक वर्षको नाफाबाट ४% बोनस सेयर र
पुरा पढ्नुहोस