कला

नृत्य नाटक ‘मोक्षदा’ भारतमा प्रस्तुत हुँदै

काठमाडौँ,   म सुन्दर हुन चाहन्न, मेरो जन्म कसैको सेवाको लागि होइन, म भोग्या वस्तु होइन…।     नृत्य नाटकमार्फत यिनै शब्दहरू दोहो¥याउँदै कलाकार सुम्नीमा साम्पाङ, ग्लोरी थापा, कृपा बज्राचार्य, मनिषा बस्नेत र रोज महर्जन पालैपालो मञ्च छोड्दै जानुहुन्छ ।

पुरा पढ्नुहोस
गीतकार किरण खरेललाई सङ्गीत पुरस्कार

मकवानपुर, गीतकार किरण खरेललाई बिहीबार हेटौँडामा बिजुलीमाया वनः श्रेष्ठ अन्तरराष्ट्रिय सङ्गीत पुरस्कार प्रदान गरिएको छ । भीम विराग सङ्गीत साहित्य कला प्रतिष्ठान नेपालले हेटौँडा एक समारोहबीच रु एक लाख नगदसहित खरेललाई पुरस्कृत गरेको हो

पुरा पढ्नुहोस
‘ब्रेकअप’ पछिको कथामा ‘रमिताको पिरती’

काठमाडौँ, नेपाली चलचित्र ‘रमिताको पिरती’ ‘ब्रेकअप स्टोरी’ मा तयार भएको निर्देशक सुदिप्ताले बताउनुभएको छ । चलचित्रको श्रव्यदृश्य (ट्रेलर) सार्वजनिक भएपछि बुधबार नेपाल चलचित्र क्याम्पसमा आयोजना गरिएको पत्रकार सम्मेलनमा निर्देशक सुदिप्ताले चलचित्रमा रमिता नामक पात्रको

पुरा पढ्नुहोस
‘इन्दिरा प्रसाईंका कथाको सौन्दर्यशास्त्र’ सार्वजनिक

काठमाडौँ,  प्रा डा दयाराम श्रेष्ठद्वारा लिखित ‘इन्दिरा प्रसाईंका कथाको सौन्दर्यशास्त्र’ नामक ग्रन्थ सार्वजनिक गरिएको छ ।उक्त ग्रन्थ सोमबार समालोचक प्रा डा वासुदेव त्रिपाठीले लोर्कापण गर्नुभएको थियो ।  ग्रन्थलाई नइ एकेडेमीले प्रकाशनमा ल्याएको हो ।

पुरा पढ्नुहोस
सरल छविका थिए प्रशान्त

काठमाडौँ, प्रशान्त तामाङ सन् २००७ मा विश्वभरका नेपालीले चिनेको एउटा नाम हो । भारतीय गायन रियालिटी शो ‘इण्डियन आइडल’ को तेस्रो सिजनको विजेता बनेपछि उहाँको लोकप्रियता विश्वभर फैलियो । आइतबार ४२ वर्षको उमेरमा ‘कार्डियक

पुरा पढ्नुहोस
‘भाइरल’ बन्नुभन्दा टिकिरहन गाह्रो : अभिनेता सौगात मल्ल

काठमाडौँ, अभिनेता सौगात मल्लले आगामी माघ १ गतेदेखि नेपालभर प्रदर्शन हुने चलचित्र ‘भाइरल गोर्खे’ को विषय सामाजिक सञ्जालसँग जोडेर तयार गरिएको बताउनुभएको छ । सो चलचित्रको विषयमा जानकारी दिँदै अभिनेता मल्लले सामाजिक सञ्जालको बढ्दो

पुरा पढ्नुहोस
गायक ‘सपुत’लाई जन्मस्थलोको दर्शकले साथदिँदा…

गण्डकी, गायक तथा अभिनेता प्रकाश सपुत शनिबार साँझ आफ्नो जन्मथलो बागलुङका दर्शकमाझ प्रस्तुत हुनुभयो । बागलुङ महोत्सवको क्रममा उहाँलाई बागलुङ उद्योग वाणिज्य सङ्घले मञ्चमा उभ्याएको हो । सप्तान्हतको साँझ गीतसङ्गीतप्रेमी दर्शक सपुतका गीतमा झुमे,

पुरा पढ्नुहोस
एकै मञ्चमा सुनिए आठ जिल्लाका कवि

गण्डकी, प्रगतिशील लेखक सङ्घ गण्डकी प्रदेशले शनिबार आठ जिल्लाका आठ कविलाई एकै मञ्चमा उभ्यायो । पोखरामा आयोजित प्रदेशस्तरीय कवि गोष्ठीमा कास्कीका गीता तिवारी, बागलुङका लाल ऋतम्भरा, लमजुङका वासुदेव थापा, तनहुँका युवराज पौडेल, गोरखाका रामप्रसाद

पुरा पढ्नुहोस
प्रवासी नेपालीको कथामा बन्यो ‘प्रवासी जीवन’

काठमाडौँ,  नेपालबाट आफ्नो उज्जवल भविष्य र स्थायित्वका लागि संयुक्त राज्य अमेरिका पुगेका नेपालीले त्यहाँ गर्नुपर्ने सङ्घर्षसहितको प्रवासी जीवनको कथा बोकेको चलचित्र ‘प्रवासी जीवन’ आगामी फागुन १५ देखि नेपालभर प्रदर्शन हुने भएको छ ।     श्याम क्षेत्री

पुरा पढ्नुहोस
मौलिक पहिरनसँगै संस्कृति जोगाउन अग्रसर शुक्लाफाँटाका महिलाहरू

कञ्चनपुर,  शुक्लाफाँटा नगरपालिका–८ पारिफाँटाकी द्रोपती धामी ७० वर्षको हाराहारीमा पुग्दै हुनुहुन्छ । उमेरले पाको देखिए पनि उहाँको जोश, जाँगर र संस्कृतिप्रतिको मोह भने अझै तन्नेरीकै जस्तो छ । मौलिक परम्परागत पहिरनमा सजिएर ‘छलो’ (छलिया)

पुरा पढ्नुहोस