खेलकुद

युगाण्डा टी- २० विश्वकपमा छनौट

काठमाडौँ । अफ्रिकी क्षेत्रबाट युगाण्डा टी- २० विश्वकप छनौट भएको छ ।युगाण्डाले विश्वकप छनौट अन्तर्गतको अन्तिम खेलमा विहिबार रुवाण्डालाई ९ विकेटले पराजित गर्दै २०२४ मा हुने टी- २० विश्वकपमा आफ्नो स्थान सुरक्षित गरेको हो

पुरा पढ्नुहोस
भारतीय क्रिकेटका प्रशिक्षक द्रविडसँग सम्झौता नवीकरण

काठमाडौँ। राहुल द्रविड भारतीय राष्ट्रिय टिमको प्रशिक्षक रहिरहने भएका छन् । २०२१ को नोभेम्बरमा दुई बर्षका लागि भारतीय राष्ट्रिय क्रिकेट टिमको प्रशिक्षक बनेका द्रविडको यही नोभेम्बरमा प्रशिक्षकको रुपमा कार्यकाल सकिँदै थियो ।भारतीय क्रिकेट कन्ट्रोल

पुरा पढ्नुहोस
सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले भने प्रदेश सरकारले खेलकुदको विकासमा प्राथमिकता राखेको छ

कैलाली । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले प्रदेश सरकारले खेलकुदको विकासमा प्राथमिकता दिएको बताएका छन् । कैलालीको बौनियामा आयोजित अन्तर पालिका स्तरीय ‘मुख्यमन्त्री कप’ फुटबल प्रतियोगिताको आज उद्घाटन गर्दै मुख्यमन्त्री शाहले यस्तो बताएका हुन्

पुरा पढ्नुहोस
यू-१९ एसिया कप खेल्ने नेपाली टिमको घोषणा

काठमाडौँ । एसीसी यू-१९ एसिया कप खेल्ने नेपाली टिमको घोषणा गरिएको छ । नेपाल क्रिकेट संघ (क्यान) ले यू-१९ एशिय कप खेल्ने नेपाली १४ सदस्यीय टिमको घोषणा गरेको हो । देव खनालको कप्तानीमा घोषणा

पुरा पढ्नुहोस
केपी ओली कपको सेमिफाइनल समीकरण पूरा

पोखरा । पोखरामा जारी ‘केपी ओली कप टी– २० राष्ट्रिय क्रिकेट’ प्रतियोगिताको सेमिफाइनल समीकरण पूरा भएको छ ।  पोखरा रङ्गशालामा जारी प्रतियोगितामा समूह ‘ए’ बाट बागमती प्रदेश, समूह ‘बि’ बाट एपिएफ क्लब र समूह

पुरा पढ्नुहोस
टी-२० सिरिज: भारतमाथि अस्ट्रेलिया ५ विकेटले विजयी

काठमाडौँ । जारी टी -२० सिरिजको तेस्रो खेलमा अस्ट्रेलियाले भारतलाई पराजित गरेको छ । गएराती सम्पन्न खेलमा अस्ट्रेलियाले भारतलाई ५ विकेटले पराजित गरेको हो ।भारतले दिएको २२३ रनको लक्ष्य पछाएको अस्ट्रेलियाले २० ओभरमा ५

पुरा पढ्नुहोस
बर्दगोरियामा ‘मुख्यमन्त्री कप’ को उद्घाटन हुँदै, कस्तो छ खेल तालिका ?

कैलाली । कैलालीको बर्दगोरियामा आजदेखि सञ्चालन हुने सुदूरपश्चिम प्रदेश ‘मुख्यमन्त्री कप’ फुटबल प्रतियोगिता–२०८० को उद्घाटन हुँदैछ । बर्दगोरिया स्पोर्ट्स एण्ड इभेन्टस प्रालिको आयोजनामा पहिलो संस्करणको जिल्ला अन्तर्गतका अन्तरपालिका स्तरीय फुटबल प्रतियोगिता हुन लागेको हो । प्रतियोगिताको

पुरा पढ्नुहोस
टी- २० विश्वकपमा छनौट भयो नामिबिया

काठमाडौँ । नामिबिया २०२४ को टी- २० विश्वकपका लागि छनौट भएको छ । मंगलबार नामिबियाले तान्जानियालाई ५८ रनले पराजित गर्दै २०२४ को टी- २० विश्वकपका लागि अफ्रिकी छनौटबाट आफ्नो स्थान सुरक्षित गरेको हो ।

पुरा पढ्नुहोस
लमजुङमा १२ पुसदेखि ३१औँ त्रिवेणी कप प्रतियोगिता हुने, प्रथम पुरस्कार ८ लाख

लमजुङ। लमजुङमा जिल्लाकै सर्वाधिक धनराशिको त्रिवेणी कप राष्ट्रब्यापी फुटवल  प्रतियोगिता आगामी पुस दोस्रो सातादेखि हुने भएको छ । ११२ पुसबाट प्रतियोगिता  सञ्चालन हुन लागेकाे हाे । क्लवले यसवर्षको त्रिवेणी कप फुटवल प्रतियोगिताको विजेतालाई ८

पुरा पढ्नुहोस
सुपर लिगः आजको खेलमा काठमाडौं र चितवन भिडदैँ

काठमाडौं । नेपाल सुपर लिगमा आज दुई क्लब भिडदैछन् । आजको खेलमा काठमाडौं राइजर्स र चितवन फुटवल क्लब बिचमा प्रतिस्पर्धा हुदैँछ । दशरथ रंगशाला, त्रिपुरेश्वरमामा आयोजना हुने उक्त खेल साँझ ५ः३० बजेबाट सुरु हुनेछ ।

पुरा पढ्नुहोस