ताजा समाचार

लम्की सांगितिक महोत्सव तथा व्यापार मेला २०८० को आयब्याय सार्बजनिक  

कैलाली । लम्की सांगितिक महोत्सव तथा व्यापार मेला ­२०८० को पत्रकार सम्मेलन गरी आयव्याय सार्बजनिक गरीएको छ । शनीबार सामुदायिक रेडियो पश्चिम आवाजको सभाहलमा पत्रकार सम्मेलनको आयोजना गरी आयव्याय सार्बजनिक गरीएको हो । “

पुरा पढ्नुहोस
बर्दगोरिया-५ मा प्रथम वडा अध्यक्ष कप प्रतियोगिता सम्पन्न

कैलाली । कैलालीको बर्दगोरिया गाउँपालिका वडा न ५ मा ‘स्वास्थ्यको लागि खेलकुद राष्ट्रको लागि खेलकुद’ भन्ने मुल नाराका साथ प्रथम वडा अध्यक्ष कप खेलकुद प्रतियोगिता २०८० कार्यक्रम शुक्रबार सम्पन्न भएकाे छ ।श्री जनता आधारभुत

पुरा पढ्नुहोस
बर्दगोरिया-६ मा कार्यरत गगन सिंह विष्टको बिदाई

कैलाली । कैलालीको बर्दगोरिया गाउँपालिका वडा नम्बर ६ मा कार्यरत गगन सिंह विष्टको बिदाइ गरिएको छ ।बि.स २०४६ साल देखि नेपाल सरकारको नीति अनुसार करार मार्फत राष्ट्रिय सेवक कर्मचारी हुँदै हाल वडा नम्बर ६

पुरा पढ्नुहोस
दुबई पठाइदिन्छु भन्दै ठगी गर्ने महिला पक्राउ

काठमाडौं । दुबई पठाइदिन्छु भन्दै ठगी गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा  चितवनको खैरेनी नगरपालिका घर भई ललितपुरको गोदावरीमा बस्ने ३९ वर्षीय शान्ति गुरुङ रहेकी छन्। गुरुङले सन्तोषी कुमारी थापासमेत पाँच

पुरा पढ्नुहोस
सशस्त्र प्रहरीका चार डीआईजीको काज सरूवा

काठमाडौं । सशस्त्र प्रहरी बलका चार जना प्रहरी नायब महानिरीक्षक (डीआईजी)को काज सरूवा गरिएको छ।उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले बुधबार मन्त्रीस्तरीय निर्णयगर्दै उनीहरूको काज सरूवा गरेको सशस्त्र प्रहरी बलले जनाएको छ।

पुरा पढ्नुहोस
खैरो हेरोइनसहित एकजना पक्राउ

झापा। मेचिनगर नगरपालिका-६ पुरानो मेचीपुलबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ६ ग्रामसहित शिवसताक्षी नगरपालिका-५ बस्ने २३ वर्षीय शायद बोहोरालाई प्रहरीले पक्राउ गरेको छ ।  लागूऔषध नियन्त्रण ब्यूरो काँकरभिट्टा र ईलाका प्रहरी कार्यालय काँकरभिट्टाबाट खटिएको

पुरा पढ्नुहोस
जुवातास खेलिरहेको अवस्थामा पाँचजना पक्राउ

कास्की । पोखरा महानगरपालिका-८ नागढुङगास्थित सोही महानगरपालिका-१४ खाल्टे मसिना बस्ने ३१ वर्षीय लक्ष्मण कडेलको एडभान्स अटो रिपेरिङ वर्कशपमा जुवातास खेलिरहेको अवस्थामा कडेल समेत ५ जनालाई प्रहरीले पक्राउ गरेको छ ।  वडा प्रहरी कार्यालय बैदामबाट खटिएको प्रहरीले

पुरा पढ्नुहोस
६ फागुनमा संसदमा प्रधानमन्त्रीसँग प्रश्नोत्तर

काठमाडौं । आउँदो ६ फागुनमा बस्ने प्रतिनिधिसभा बैठकमा प्रधानमन्त्रीसँग सांसदहरूको प्रश्नोत्तर गर्ने कार्यक्रम राखिएको छ । बुधबार बसेको प्रतिनिधिसभा बैठकमा सभामुख देवराज घिमिरेले प्रधानमन्त्रीसँग सांसदहरूको प्रश्नोत्तर मितिबारे जानकारी गराएका हुन् । यसका लागि २ फागुन दिउँसो

पुरा पढ्नुहोस
पत्रकारिता दलगत स्वार्थबाट मुक्त हुनुपर्छ : सभापति लामिछाने

भक्तपुर । राष्ट्रिय स्वतन्त्र पार्टीका केन्द्रीय सभापति रवि लामिछानेले नेपालको राष्ट्रिय पत्रकारिता राजनीतिक दलहरूको आवद्धताबाट मुक्त हुनुपर्ने बताएका छन्। मंगलबार रफत सञ्चार क्लबको १४औं वार्षिकोत्सवको उद्घाटन गर्दै सभापति लामिछानेले भने, ‘जनताको पक्षमा सही सूचना

पुरा पढ्नुहोस
जन्मदिनमा युवा समाजसेबी खगेन्द्र बहादुर शाहीद्धारा शैक्षिक सामग्री वितरण

कैलाली। केही वर्षदेखि जन्मदिन मनाउने प्रचलन बढ्दै गएको छ भने जन्मदिन मनाउने शैली पनि आआफ्नै रहेका छन् । आफ्नो जन्मदिनको अवसरमा कोही होटलमा गएर केक काट्नुका साथै विभिन्न प्रकारका मनोरञ्जनात्मक कार्यक्रमहरु गरेर मनाउने गर्दछन्

पुरा पढ्नुहोस