प्रदेश
कैलाली । सेती राजमार्ग सडकखण्ड अन्तर्गत कुहिरा खोलामा पुल निर्माणले गति लिएको छ । कैलालीको बर्दगोरिया गाउँपालिका–१ र ३ जोड्ने कुहिरा खोलामा सम्झौताको २ वर्षपछि निर्माणको काम धमाधम भइरहेको हो । सवारी साधन सञ्चालन...
पुरा पढ्नुहोसकैलाली । प्रेस चौतारी नेपाल सुदूरपश्चिम प्रदेश समितिको दोस्रो अधिवेशन शुक्रबार धनगढीमा सुरू भएको छ । प्रेस चौतारी नेपालका केन्द्रीय अध्यक्ष गणेश बस्नेतले एक कार्यक्रमका बिच अधिबेशनको उद्घाटन गर्नु भएको छ। शनिबार सम्म चल्ने अधिवेशनको...
पुरा पढ्नुहोसरौतहट - रौतहटको पश्चिमीभेग फतुवा विजयपुर नगरपालिका अन्तर्गत क्रसर उद्योगीको चलेको टिपर आतंकविरूद्ध स्थानीय जुटेका छन्। उनीहरूले टिपर आतंह रोक्न प्रदेश सरकारदेखि स्थानीय प्रशासनको ध्यानाकर्षण गराएका छन्।नगरक्षेत्र अन्तर्गत सञ्चालनमा रहेको तीन वटा क्रसर उद्योगबाट...
पुरा पढ्नुहोसकैलाली- कैलाली जिल्लाको बर्दगोरिया गाउँपालिका वडा नं १ मा रहेको मालिका डेन्टल क्लिनिकले बौनियास्थित द सनराईज माध्यामिक विद्यालयमा नि:शुल्क दन्त परीक्षण शिविर गरेको छ। मालिका डेन्टल क्लिनिकले फागुन १५ गते बिहीबार शिविर सञ्चालन गरेको...
पुरा पढ्नुहोसकैलाली । कैलाली जिल्लाको बर्दगोरिया गाउँपालिका वडा नं ३ रानीकुण्डामा रहेको लालीगुराँस सामुदायिक वन उपभोक्ता समुहको ८ औं बार्षिक साधारण सभाबाट पुन: अध्यक्षमा भीम बहादुर कुँवर निर्वाचित भएका छन्। कुँवरको अध्यक्षतामा १३ सदस्यीय नयाँ कार्यसमिति...
पुरा पढ्नुहोसकैलाली । कैलाली जिल्लाको बर्दगोरिया गाउँपालिका वडा नं २ बौनिया बजार घर भएका विवेक सोनीले ‘पेट्रोल कार’ निर्माण गरेका छन्। लामो समयदेखि अनुसन्धानका क्रममा रहेका विद्यार्थी सोनीले सामग्री बटुलेर पेट्रोल कार निर्माण गरेका हुन्।...
पुरा पढ्नुहोससुर्खेत । मुगुको छायाँनाथ रारा नगरपालिका ११, रोवागाउँका जीतबहादुर बुढाले घरमै राडीपाखी बुन्ने काम गरिरहेका छन् । राडीपाखी बिक्रीले उनको घर खर्च चल्ने गरेको छ । उनी मात्र होइन, रोवा गाउँका अन्य स्थानीयबासीले पनि व्यावसायिक रूपमा...
पुरा पढ्नुहोसहेटौँडा । मकवानपुरको रातोमाटेबाट खुलेआम गोरु तस्करी भएको घटनाले सुरक्षा निकायमाथि गम्भीर प्रश्न खडा गरेको छ। प्रहरी प्रशासनकै मिलेमतोमा गोरु तस्करी भएको आरोप लागिरहेका बेला बागमती प्रदेश प्रहरी कार्यालयले छानबिन सुरु गरेको बताएको छ । मकवानपुरको...
पुरा पढ्नुहोसकैलाली। कैलालीको बर्दगोरिया गाउँपालिका वडा नं ४ नम्बर वडा कार्यालय र बालकल्याण संघ टीकापुरको साझेदारीमा वडा भरी रहेका ११ वटा समुहका महिलाका लागि निःशुल्क बाख्रा वितरण गरेको छ । महिलालाई आत्मनिर्भर बन्न सहयोग पुर्याउने...
पुरा पढ्नुहोसकाठमाडौं - राप्रपा नेपालका अध्यक्ष कमल थापाले देश र जनता बचाउनका लागि राजा र जनताबीच साझेदारीको आवश्यकता रहेको बताएका छन्। बिहीबार राप्रपा नेपाल राजनीतिक विभागले प्रजातन्त्र दिवसको अवसरमा आयोजना गरेको गोष्ठीलाई सम्बोधन गर्दै थापाले...
पुरा पढ्नुहोस