प्रदेश
काठमाडौं - ‘जन्मदिनसँग सत्कर्म जोडौं’ अभियान अन्तर्गत काठमाडौंस्थित आराध्यदेव पशुपति मन्दिर परिसर क्षेत्रभित्र वृक्षरोपण गरी जन्मदिन मनाइएको छ।प्रेस चौतारी नेपालका पूर्वकेन्द्रीय सदस्य तथा न्युज कारखानाकर्मी वरिष्ठ पत्रकार सञ्जय मिश्राले पशुपति क्षेत्र परिसरभित्र विभिन्न जातको...
पुरा पढ्नुहोसलम्की । कैलाली जिल्लाको सुदूरपश्चिम प्रदेशको प्रवेशद्वारमै रहेको छ—मुक्त कमैयाहरू बसोबास गर्ने एकता नगर शिविर । लम्की बजारको नजिकै रहेको यो शिविर तत्कालीन सात राजनीतिक दलहरूको सहमतिमा १५ वर्षअघि बनाइएको थियो । मुक्त कमैयाहरूको व्यवस्थापनका...
पुरा पढ्नुहोसकैलाली। रमेश चन्द सोडारी अहिले चलचित्र अनि म्युजिक भिडियो दुबैमा अभिनय गर्दै आफ्नो अभिनयको यात्रा अघि बढाइरहेका छन। उनले अहिले आफुले गरेको काममा तारिफ समेत पाइरहेका छन। कलाकार बन्ने सपना कसरी जाग्यो भन्ने प्रश्नमा उनि...
पुरा पढ्नुहोसकैलाली । कैलाली जिल्लाको बर्दगोरिया गाउँपालिका वडा नं २ मा रहेको सन्त निरंकारी मण्डल नेपाल सत्संग भवन सडकपुर बौनियाँ शाखाले शनिबार (आज) मानव एकता दिवस मनाएको छ । दिवसको अवसरमा सडकपुर बौनियाँ शाखाले सत्संग...
पुरा पढ्नुहोसचितवन। तराईका जिल्लासहित देशभर अप्रत्याशित रूपमा बढेको गर्मीले जनजीवन कष्टकर बन्दै गएको छ। चर्को घाम र अत्यधिक तापक्रमका कारण दैनिक कामकाजमा कठिनाइ भएको छ भने सर्वसाधारणको स्वास्थ्यमा समेत नकारात्मक असर देखिन थालेको छ। भरतपुर विमानस्थल...
पुरा पढ्नुहोसकञ्चनपुर । कञ्चनपुरको बेलडाँडी गाउँपालिका वडा नम्बर ३ कमरीका भैँसीपालक किसान तथा दुग्ध व्यवसायी ५० वर्षीय हरिकिसन रानाको अग्निदाहबाट रहस्यमय मृत्युपछि रानाथारु समुदायका अगुवाहरूले घटनाको निष्पक्ष छानबिनको माग गर्दै गृहमन्त्री रमेश लेखकलाई ज्ञापन पत्र...
पुरा पढ्नुहोसरौतहट। जिल्ला प्रहरी कार्यालय रौतहट तथा मातहतका युनिटहरुले एकै दिनमा १५ जना प्रतिवादी लाई पक्राउ गरेको छ।जिल्ला प्रहरी प्रमुख एसपी दिलिप घिमिरेको निर्देशनमा संचालित फरार प्रतिवादी पक्राउ अभियान अन्तर्गत मंगलवार प्रहरीले १५ जनालाई जिल्लाको...
पुरा पढ्नुहोसलम्की । आज बैशाख ११, लोकतन्त्र दिवस । २०६२/६३ को जनआन्दोलनपछि हामीले यो दिवस १९औँ पटक मनाइरहेका छौँ । तर, यो उल्लासको दिनमा जनताको मन भने भारी छ । जसका लागि हिजो ज्यानको बाजी राखेर...
पुरा पढ्नुहोसबारा। बाराको कलैया उपमहानगरपालिका- १४ बघवन घर भएका एक युवाले आत्महत्या गरेका छन् । श्याम प्रसाद महत्तोका २२ बर्षिय छोरा नितेश कुमार महत्तोले आफुलाई साथीहरुले यातना दिएको भन्दै आत्महत्या गरेका हुन । उनले आफ्नै घरमा पासो...
पुरा पढ्नुहोसजसरी ९९ डिग्री सेल्सियसमा पानी उम्लँदैन तर ९९ डिग्री सेल्सियस तापक्रमको पानीमा १ डिग्री सेल्सियस मात्र अतिरिक्त ताप थप्दा पानी उम्लन्छ। अर्थात् १ डिग्री सेल्सियसको परिवर्तनले पानीको गुण र स्वरुपमा ठूलो परिवर्तन गर्दछ। ठिक...
पुरा पढ्नुहोस