बागमती प्रदेश

पूर्व एभीन्युज खबरकर्मी घेरे केन्द्रीय कार्यालय

काठमाडौं - पूर्व एभीन्युज खबरकर्मीहरूले केन्द्रीय कार्यालय घेराउ गरेका छन् ।     एभिन्युज खबरमा विभिन्न पदमा कार्यरत पूर्व  कर्मचारीहरूले लाम १ समयदेखि आफ्नो पारिश्रमिक नदिएको भन्दै केन्द्रीय कार्यलय चक्रपथमा घेराउ गरेका हुन् ।।       श्रमजीवी पत्रकार संघ नेपालका...

पुरा पढ्नुहोस
प्रिमियर लिगमा युनाइटेडको हार, सिटी बराबरीमा रोकियो

काठमाडौं - जारी सिजनको प्रिमियर लिगमा खराब प्रदर्शन गर्ने क्रममा इंग्लिस क्लब म्यानचेस्टर युनाइटेडले अर्को हार व्यहोरेको छ। साबिक विजेता म्यानचेस्टर सिटी बराबरीमा रोकिएको छ।   शनिबार राति भएको खेलमा युनाइटेडलाई नटिङ्घम फरेस्टले ३-२ ले पराजित...

पुरा पढ्नुहोस
नेपाल प्रहरीमा १ हजार २२३ जनाका लागि नयाँ भर्ना

काठमाडौं - नेपाल प्रहरीमा जनपद प्रहरी समूहतर्फ रिक्त रहेका विभिन्न पदहरूमा भर्ना खुलेको छ। प्रहरी प्रधान कार्यालयले खुल्ला प्रतियोगिताद्वारा समावेशी प्रावधान अनुसार पदपूर्ति गर्न १ हजार २ सय २३ जनाको लागि नयाँ भर्ना आह्वान गरेको...

पुरा पढ्नुहोस
कीर्तिपुर नगरपालिकामा कांग्रेस उम्मेदवार डंगोल मतान्तर बढाउँदै, स्वतन्त्र पात झरे

काठमाडौं - स्थानीय तहको रिक्त स्थानमा भएको उपनिर्वाचनको मतगणना जारी छ।   कीर्तिपुर नगरपालिकाको प्रमुख पदका लागि भएको उपनिर्वाचनमा नेपाली कांग्रेसका कृष्णमान डंगोलले मतान्तर बढाएका छन्।   उनी प्रतिद्वन्द्वी उम्मेदवारभन्दा ६५९ मतले अगाडि छन्। सोमबार साँझको ताजा मतपरिणाम...

पुरा पढ्नुहोस
पाँच वटा सहकारीको तीन अर्ब ठगीका ‘नाइके’हरूलाई चिन्नुहोस्

काठमाडौं - सहकारी ठगी प्रकरण, त्यसका मुख्य आरोपी गितेन्द्रबाबु राई (जिबी)सहित, राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र नेपाल प्रहरीका पूर्वडिआइजी छविलाल जोशीबारे चार कसुरमा अनुसन्धान भइरहेको छ। ती चार कसुर यसप्रकार छन्। पहिलो, सहकारी ठगी। दोस्रो,...

पुरा पढ्नुहोस
चिलिमेका तीन जलविद्युतबाट १६८ मेगावाट बिजुली राष्ट्रिय प्रसारण लाइनमा थपियो

काठमाडौं - नेपाल विद्युत प्राधिकरणको सहायक कम्पनी चिलिमे जलविद्युतको अगुवाइमा रसुवामा सुरू भएका तीन वटा जलविद्युत आयोजनाको निर्माण सम्पन्न भएको छ। तीन वटा जलविद्युत आयोजनाहरू निर्माण सम्पन्न भई १६८ मेगावाट विद्युत् राष्ट्रिय प्रसारण प्रणालीमा...

पुरा पढ्नुहोस
बढुवा रोकेर नेपाल प्रहरीमा डिआइजी दरबन्दी थप्न ओएन्डएम, आफ्नालाई खुसी पार्ने मेलो

ईश्वर कार्की प्रधानमन्त्रीनिकट, भट्ट गृहमन्त्रीनिकट, आचार्य प्रधानमन्त्री र प्रहरी महानिरीक्षक कुँवर दुबैतिर निकट छन्। उनीहरूको चर्को दबाबपछि बढुवा रोकिएर दरबन्दी थपको गृहकार्य अगाडि बढेको प्रधान कार्यालय स्रोतको भनाइ छ। काठमाडौं- गृह मन्त्रालयले आठ प्रहरी नायब महानिरीक्षक...

पुरा पढ्नुहोस
नक्कली सिंगापुरे लाहुरेको पछि लाग्दा युवतीको २७ लाख झ्वाम्

काठमाडौं- फेसबुकमा नक्कली आइडी बनाएर युवतीलाई लाखौं ठगी गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा तनहुँ आबुखैरेनी गाउँपालिका वडा नम्बर ५ घर भएका रुद्रबहादुर गुरुङ रहेका छन्। काठमाडौं चन्द्रागिरि नगरपालिका वडा...

पुरा पढ्नुहोस
गोदावरी कुण्ड: प्रकृति र आस्थाको संगम

काठमाडौं । काठमाडौं उपत्यकाको दक्षिणपूर्वमा, ललितपुरको गोदावरी नगरपालिकामा अवस्थित गोदावरी कुण्ड एक पवित्र तीर्थस्थल हो, जहाँ प्रकृति र धर्मको अनोठो संगम भेट्न सकिन्छ । पाटनको लगनखेलबाट करिब ११ कि.मि. पूर्वमा, फुलचोकी पर्वतको फेदीमा अवस्थित...

पुरा पढ्नुहोस
माडीमा अत्यधिक वर्षा: सतर्क रहन प्रशासनको आग्रह

चितवन ।  चितवनको माडी क्षेत्रमा आज बिहानदेखि अत्यधिक वर्षा भइरहेको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार पछिल्लो तीन घण्टामा माडी र आसपासका क्षेत्रमा अति भारी वर्षा भएको र यो क्रम जारी रहने...

पुरा पढ्नुहोस