अन्तर्राष्ट्रिय

न्यू क्यालेडोनियाको मतदान सुधारबाट पछि हट्यो फ्रान्स

काठमाडौँ । फ्रान्सेली राष्ट्रपति इमानुएल म्याक्रोनले न्यू क्यालेडोनियामा लागू भएको मतदान सुधारलाई निलम्बन गरेको घोषणा गरेका छन् । यी मतदान सुधारहरूको कारणले गर्दा हालै क्यालेडोनियामा गम्भीर हिंसा भड्किएको थियो । न्यु क्यालेडोनिया, हिन्द प्रशान्त

पुरा पढ्नुहोस
अर्जेन्टिनामा आर्थिक सुधारको विधेयकको विरोधमा प्रदर्शन

काठमाडौँ । अर्जेन्टिनामा राष्ट्रपति जेभियर मिलीको आर्थिक सुधार विधेयकको विरोधमा देशभर प्रदर्शन भइरहेको छ । बुधबार सिनेटमा विधेयक पेश भएसँगै राजधानी ब्यूनस आयर्समा मानिसहरु सडकमा उत्रिएका थिए । संसद बाहिर मानिसहरूले विरोध प्रदर्शन गरेको

पुरा पढ्नुहोस
दुविधामा राहुल गान्धी

काठमाडौँ । भारतको लोकसभा चुनावमा आफ्ना दुवै सिटबाट विजयी भएका कांग्रेस नेता राहुल गान्धी ‘दुविधा’मा परेका छन् । राहुल गान्धीले केरलको वायनाड वा उत्तर प्रदेशको रायबरेली छोड्नुपर्नेछ ।बुधवार वायनाडको भ्रमणको क्रममा राहुल गान्धीले भने

पुरा पढ्नुहोस
बंगलादेशका नोबेल पुरस्कार विजेता युनुसलाई भ्रष्टाचारको आरोप

काठमाडौँ । बंगलादेशको एक अदालतले नोबेल शान्ति पुरस्कार विजेता मोहम्मद युनुस र अन्य १३ जनाविरुद्ध भ्रष्टाचारको आरोप लगाएको छ ।मोहम्मद युनुसमाथि बंगलादेशको सबैभन्दा ठूलो टेलिकम कम्पनीमा २० मिलियन डलरको घोटाला गरेको आरोप छ ।     अभियोजकहरूले

पुरा पढ्नुहोस
मस्कमाथि महिला कमर्चारीसँग यौन सम्बन्ध बनाएको आरोप

काठमाडौँ । एलन मस्कमाथि स्पेस–एक्समा काम गर्ने महिला कर्मचारीसँग यौन सम्बन्ध राखेको आरोप लागेको छ । अमेरिकी पत्रिका वाल स्ट्रिट जर्नलमा प्रकशित रिपोर्टमा स्पेस-एक्स र टेस्लाका मालिक मस्कले महिला कर्मचारीहरूलाई बच्चा जन्माउन दबाब दिएको

पुरा पढ्नुहोस
भारतले तिब्बतका ३० ठाउको नाम परिवर्तन गर्दै

काठमाडौँ । भारतको लोकसभा चुनावमा एनडीएको जितपछि विदेशमन्त्री एस जयशंकरले पदभार सम्हाल्ने बित्तिकै चीनविरुद्ध ठूलो कदम चालेका छन् ।द डिप्लोमेटको रिपोर्टका अनुसार भारतले अब चीनलाई टक्कर दिन तिब्बतका ३० भन्दा बढी ठाउँको नाम परिवर्तन

पुरा पढ्नुहोस
कुवेतको आवासीय भवनमा आगलागी, कम्तिमा ४० जनाको मृत्यु

कुवेत । कुवेतको मङ्गाफ सहरमा रहेको एक आवासीय भवनमा आगलागी हुँदा कम्तीमा ४० जनाको मृत्यु भएको छ । बुधबार बिहान एक बहुतले भवनमा आगलागी भएको हो । भवनको झ्यालबाट बाक्लो कालो धुवाँ निस्किरहेको देखिन्थ्यो

पुरा पढ्नुहोस
रुसी सेनामा भर्ती भएका दुई भारतीयको मृत्यु

काठमाडौँ । युक्रेनसँगको युद्धमा रुसी सेनामा भर्ना भएका दुई भारतीय नागरिकको मृत्यु भएको छ । भारतीय विदेश मन्त्रालयले एक प्रेस विज्ञप्ति जारी गर्दै सो जानकारी दिएको हो ।विदेश मन्त्रालय र मस्कोमा रहेको भारतीय दूतावासले

पुरा पढ्नुहोस
भारतको नयाँ सेना प्रमुखमा द्विवेदी नियुक्त

काठमाडौँ । लेफ्टिनेन्ट जनरल उपेन्द्र द्विवेदी भारतको नयाँ सेना प्रमुख हुने भएका छन् । भारत सरकारले जनरल मनोज पाण्डेको ठाउँमा द्विवेदी सेना प्रमुख हुने जनाएको छ । लेफ्टिनेन्ट जनरल द्विवेदीसँग चीन र पाकिस्तानसँगको सिमानाको राम्रो

पुरा पढ्नुहोस
टर्ब्युलेन्समा घाइते भएकालाई सिङ्गापुर एयरलाइन्सले क्षतिपुर्ति दिने

काठमाडौँ । सिङ्गापुर एयरलाइन्सले गत महिना टर्ब्युलेन्स घाइते भएकाहरुलाई क्षतिपूर्ति दिने प्रस्ताव गरेको छ । एयरलाइन्सले सानो चोटपटक लागेकाहरूलाई क्षतिपूर्तिमा १० हजार डलर दिने प्रस्ताव गरेको हो ।   सिंगापुर एयरलाइन्सले भनेको छ – ‘गम्भीर चोटपटक

पुरा पढ्नुहोस