ब्रेकिंग न्युज ( Banner News )
म्याग्दी, म्याग्दीको बेनी नगरपालिका–१ रत्नेचौरका एक परिवारले आफ्ना अभिभावक ८४ वर्ष पुगेका अवसरमा स्थानीय विद्यालयलाई रु पाँच लाख सहयोग गरेको छ । रत्नेचौरका भीमबहादुर र भीमकुमारी थापामगरको ८४ पूजाका अवसरमा बिहीबार उक्त रकम विद्यालयलाई
पुरा पढ्नुहोसकैलाली । करिब चार दशक अघि, तराइमा यस्तो बस्ती थिएन । घरका लागि चाहिने नुन देखी सुन सम्मका लागि कैलालीको चिसापानी झर्ने हटारुहरू ९किनमेल गर्न आएका मानिस० को लर्को हुने गर्दथ्यो । चिसापानी–कुइने–सोल्टामा अहिले
पुरा पढ्नुहोसदार्चुला (खलङ्गा), दार्चुलाको शैल्यशिखर नगरपालिका–८ देवलमा ७१ वर्षीया लक्ष्मी जोशीको हत्या घटनामा संलग्न भएको आरोपमा दुई जनालाई पक्राउ गरिएको छ ।गत सोमबार राति घरमै मृत फेला परेकी जोशीको हत्या गरेर गरगहना लुटपाट गरेको अभियोगमा
पुरा पढ्नुहोसरसुवा, जिल्ला प्रशासन कार्यालयले निर्वाचन आचारसंहिता पूर्ण रूपमा पालना गराउने कार्यमा सहयोग गर्न सञ्चारकर्मीसंग आग्रह गरेको छ । निर्वाचनका सन्दर्भमा विहीबार आयोजित कार्यक्रममा प्रमुख जिल्ला अधिकारी राजेश पन्थीले निर्वाचन लोकतन्त्रको महत्वपूर्ण अभ्यास भएकाले यसलाई
पुरा पढ्नुहोसकाठमाडौँ, यस वर्षको महाशिवरात्रि पर्वलाई लक्षित गर्दै बाग्मती नदीमा पानीको बहाव बढाउनका लागि धापड्यामबाट पानी छाडिएको छ । भक्तजनलाई स्नान गर्न र नदीको सौन्दर्यता अभिवृद्धि गर्न सहयोग पुग्ने उद्देश्यले धापड्यामबाट पानी छडिने थालिएको हो
पुरा पढ्नुहोसकिमाथाङ्का (सङ्खुवासभा), आसन्न निर्वाचन अन्तर्गत यहाँका आठ मतदानस्थललाई अति संवेदनशील सूचीमा राखिएकोे छ । सुरक्षा संवेदनशीलताको हिसाबले आठ मतदानस्थललाई अति संवेदनशील वर्गीकरण गरिएको प्रमुख जिल्ला अधिकारी सिर्जना थपलियाले जानकारी दिनुभयो ।उहाँका अनुसार जिल्लाका १०९
पुरा पढ्नुहोसकीर्तिपुर (काठमाडौं), बागमती नदीले धार परिवर्तन गरी पश्चिमतर्फ कटान गर्न थालेपछि कीर्तिपुर नगरपालिका–६ मा रहेको टौदह र आसपासका बस्ती जोखिममा परेका छन् । बागमती नदी टौदहको पूर्वतर्फ सतहभन्दा तल्लो भागमबाट बहन्छ । विगत दुई वर्षदेखि
पुरा पढ्नुहोसधनकौल (सर्लाही), नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले विज्ञहरूको सुझावका आधारमा सर्लाही निर्वाचन क्षेत्र नं ४ को विकासका काम गर्ने बताउनुभएको छ ।घरदैलो अभियानअन्तर्गत आफ्नो निर्वाचन क्षेत्रका विभिन्न स्थानमा मतदातासँग भेटघाटका क्रममा उहाँले स्थानीय जनताको
पुरा पढ्नुहोसकाठमाडौँ, सांसद्हरुले प्रादेशिक सन्तुलन कायम हुने गरी विकास निर्माणको योजना ल्याउन र जनजीविकाका सबाल सम्बोधन गर्न सरकारको ध्यानार्षण गराउनुभएको छ । राष्ट्रियसभाको आजको बैठकमा ‘प्रादेशिक सरोकार’ विषयमा धारणा राख्दै उहाँहरुले पर्यटन प्रवद्र्धन, सांस्कृतिक संरक्षण,
पुरा पढ्नुहोसकाठमाडौँ, चन्द्रागिरी नगरपालिका–२ नागढुङ्गाबाट एक थान पेस्तोल र त्यसको चार राउण्ड गोलीसहित आज एक जना पक्राउ गरेका छन् । चितवनबाट काठमाडौँतर्फ आउँदै गरेको बा १९ च ६९० नम्बरको कार तलासी गर्दा उक्त हतियारसहित कीर्तिपुर
पुरा पढ्नुहोस