ब्रेकिंग न्युज ( Banner News )

नवलपुर बाल वाटिका विद्या मन्दिरको ११औं वार्षिक उत्सब तथा अभिभावक दिवस सम्पन्न

कैलाली। कैलाली जिल्लाको बर्दगोरिया गाउँपालिका वडा नम्बर २ मा रहेको नवलपुर बाल बाटिका विद्या मन्दिरको ११ औ वार्षिक उत्सब तथा अभिभावक दिवस २०८० सम्पन्न भएको छ।विद्यालयका संस्थापक देब बहादुर मल्लको सभापतिमा सुरु भएको कार्यक्रम

पुरा पढ्नुहोस
दानुफाँटा नमुना सामुदायिक वनद्वारा ५४ उपभोक्तालाई बाख्रा वितरण

कैलाली । विपन्न वर्गका उपभोक्ताको आयस्तरमा वृद्धि गर्ने उद्देश्यले कैलालीको बर्दगोरिया गाउँपालिका–३ स्थित दानुफाँटा नमुना सामुदायिक वन उपभोक्ता समूहले बाख्रा वितरण गरेको छ । सामुदायिक वन समूहमा आबद्ध निम्न आयस्तर भएका उपभोक्तालाई शनिबार उन्नत

पुरा पढ्नुहोस
दानुफाँटा नमुना सामुदायिक वनको अध्यक्षमा टेकराज जोशी सर्वसम्मत चयन

कैलाली । कैलालीको बर्दगोरिया गाउँपालिका–३ स्थित दानुफाँटा नमुना सामुदायिक वन उपभोक्ता समूहको ११ औं वार्षिक साधारण सभा सम्पन्न भएको छ । शनिबार भएको चुनावी साधारण सभाबाट टेकराज जोशीको अध्यक्षतामा १३ सदस्यीय नयाँ कार्यसमिति सर्वसम्मत

पुरा पढ्नुहोस
कोरोना भाइरस पछाडी फेरी सुरू भयाे एक देशमा ‘वर्क फ्ररम हाेम’ काे कल्चर

बैंकक । कोरोना भाइरसको विश्वव्यापी महामारीका बेला सुरु भएको ‘घरबाट काम’ गर्ने संस्कृति अहिले लगभग समाप्त भएको छ । संसारभरका कम्पनीहरूले आफ्ना कर्मचारीहरूलाई काम गर्न अफिसमा आउनु पर्ने बताएका छन्। तर यो संस्कृति फेरि

पुरा पढ्नुहोस
तपाई पढनुहोस मात्र, ओपनएआईको ‘सोरा’ले भिडियो बनाएर दिन्छिन्

काठमाडौं। चैटजीपीटीको निर्माता ओपनएआईले आर्टिफिसियल इन्टेलिजेन्सको संसारमा नयाँ उपकरण ल्याएको छ। यसको नाम राखिएको छ, सोरा। यसले पाठलाई भिडियोमा रूपान्तरण गरिदिनेछ ।   सरल भाषामा, अब पाठ गरेको भरमा यसले सीधा भिडियोमा रूपान्तरण गरिदिनेछ । यसको

पुरा पढ्नुहोस
संसारमा पहिलो पटक ‘एआई होलोग्राम’सँग हुदैँछ विवाह, राेचक कुरा थाहा पाउनुहाेस्

काठमाडौं । एउटी स्पेनी महिलाले आर्टिफिसियल इन्टेलिजेन्स (एआई) बाट बनेको पार्टनरसँग बिहे गर्न लागेकी छिन् । यो संसारको पहिलो हाइब्रिड जोडी हुनेछ, जसमा एक व्यक्ति जीवित र अर्को कृत्रिम हुनेछ। विश्वमा पहिलो पटक जीवित व्यक्तिले

पुरा पढ्नुहोस
जब ससुराको शुक्रकिटबाट बुहारीले सन्तान जन्माइन, बेलायतमा सुरू भयो नयाँ बहस

लन्डन । इंग्ल्यान्डका एक पुरुषले आइभिएफ खर्च गर्न नसक्ने भएपछि आफ्नी श्रीमतीलाई गर्भवती बनाउन मद्दत गर्न आफ्नै बुबाको शुक्रकीट मिसाएका छन । ससुराकाे शुक्रकिटबाट बुहारीले सन्तान जन्माए पछि बेलायतमा हंगामा भएकाे छ । हंगामा समुहले

पुरा पढ्नुहोस
पुटिनकाे कट्टर आलाेचककाे नाभाल्नीको जेलमा मृत्यु

मस्को । जेलमा रहेका रुसी विपक्षी नेता एलेक्सी नाभाल्नीको मृत्यु भएको छ । रूसको राज्य मिडियाले उग्रवादको आरोपमा १९ वर्षको जेल सजाय भोगिरहेको क्षेत्रको जेल सेवालाई उद्धृत गर्दै भनेको छ कि उनको मृत्यु भएको

पुरा पढ्नुहोस
कांग्रेसका केन्द्रिय सदस्यहरूले आज हिन्दु राष्ट्रको पक्षमा महाअभियान घोषणा गर्दै

काठमाडौं। नेपाली कांग्रेसका नेताहरूले सनातन हिन्दूराष्ट्र नेपाल स्थापना महाअभियानको औपचारिक घोषणा आज गर्ने भएका छन् ।कांग्रेस केन्द्रीय सदस्य तथा शंकर भण्डारीको संयोजकत्वमा आज  महाअभियानको घोषणा हुन लागेको हो ।  अभियानका सहसंयोजक एवम्‌ प्रवक्ता लोकेश ढकालका

पुरा पढ्नुहोस
लागूऔषधसहित ९ जना पक्राउ

काठमाडाैं । देशकाे विभिन्न स्थानबाट अवैध लागूऔषधसहित ९ जना पक्राउ परेका छन् । सिरहाकाे मिर्चैया नगरपालिका-६ एकता टोलबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो पदार्थ करिब १५ ग्रामसहित सोही ठाउँ बस्ने ३४ वर्षीय सत्रुधन ठाकुरलाई

पुरा पढ्नुहोस