ब्रेकिंग न्युज ( Banner News )

नेपाल विद्यार्थी संघ मोरङ जिल्ला उपसभापतिमा पोषण जङ्ग

काठमाडौं । नेपाल बिद्यार्थी संघ मोरङ जिल्ला कार्यसमितिको उपसभापतिमा प्रखर विद्यार्थी नेता पोषण जङ्ग आचार्य चयन भएका छन् । विराटनगरस्थित नेविसंघ पार्टी कार्लयलमा आम विद्यार्थीको भेलाले उपसभापतिमा पोषण जङ्गलाई सर्वसम्मत उपसभापतिमा चयन गरेको हो

पुरा पढ्नुहोस
गठबन्धन खरानीको डल्लो, सुकाए पनि फुट्छ, भिजाए पनि फुट्छ : केपी ओली

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले वर्तमान गठबन्धन खरानीको डल्लो भएको टिप्पणी गरेका छन् । बुधबार विराटनगर विमानस्थलमा पत्रकारसँग कुरा गर्दै अध्यक्ष ओलीले गठबन्धन कति समय जान्छ भन्ने विषय आफूलाई थाहा नभएको बताए

पुरा पढ्नुहोस
भ्याली भ्यु स्कुलका प्रिन्सिपल भण्डारीलाई ‘लक्ष्मण राजवंशी अवार्ड’

काठमाडौं। भ्याली भ्यु स्कुलका प्रिन्सिपल एवम् कवि सुभाषचन्द्र भण्डारी सम्मानित भएका छन्। लर्निङ रिलम इन्टरनेसनल स्कुल (एलआरआई) काठमाडौंको ३६औँ स्थापना दिवसका अवसरमा मंगलबार भण्डारी सम्मानित भएका हुन्।     उनलाई सिद्धार्थ वनस्थली स्कुलका संस्थापक तथा शिक्षासेवी स्व.

पुरा पढ्नुहोस
६ महिनामा विद्युत् प्राधिकरणको नाफा १५ अर्ब ३६ करोड

काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले चालु आर्थिक वर्ष (आव) २०८०/८१ को पहिलो ६ महिनामा १५ अर्ब ३६ करोड रुपैयाँ नाफा कमाएको छ । प्राधिकरणको चालु आवको ६ महिनाको वित्तीय विवरण (अपरिष्कृत) अनुसार, यस अवधिमा

पुरा पढ्नुहोस
नेदरल्याण्डसले नेपाललाई दियो १८५ रनको लक्ष्य

काठमाडौँ । नेदरल्याण्डसले नेपाललाई १८५ रनको लक्ष्य दिएको छ ।काठमाडाैँकाे कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा जारी त्रिकोणात्मक टी-२० सिरिजको दोस्रो खेलमा टस हारेर पहिला ब्याटिङ गरेको नेदरल्याण्डसले २० ओभरमा ४ विकेट गुमाएर १८४ रन बनाएको हो

पुरा पढ्नुहोस
साम्बाले वाफको फाइनल नखेल्ने

काठमाडौँ । सावित्रा भण्डारी साम्बा साउदी अरेबियामा जारी पश्चिम एशियाली फुटबल फेडेरेसन (वाफ) च्याम्पियनसिपको फाइनलमा नखेल्ने भएकी छन् ।अखिल नेपाल फुटबल संघ (एन्फा) ले सावित्राफ्रेन्च क्लबइभि गुइनगाम्पसँगको सम्झौताका कारण फाइनल खेलमा उपलब्ध नहुने भएकी

पुरा पढ्नुहोस
माओवादीको निर्णय- राष्ट्रिय सभा अध्यक्षमा आफ्नै उम्मेदवार उठाउने

काठमाडौं । सरकार नेतृत्वकर्ता दल माओवादी केन्द्रले राष्ट्रिय सभा अध्यक्षमा आफ्नै दलबाट उम्मेदवार उठाउने निर्णय गरेको छ । बुधबार बिहान बसेको माओवादी स्थायी कमिटी बैठकले राष्ट्रिय सभा अध्यक्षमा आफ्नो दलबाट उम्मेदवार उठाउने निर्णय गरेको हो

पुरा पढ्नुहोस
रौतहटको मौलापुर महादेव मन्दिर दुई हजार वर्षअघि गुप्तकालकाे रहेकाे दाबी

रौतहट। रौतहटको मौलापुर नगरपालिका पतौरा स्थित पुरातात्त्विक महादेव मन्दिर गुप्तकालको रहेको दाबी  गरिएकाे छ। उत्खननपछि नेपालसँगै बेलायतका पुरातत्वविदहरुले कर्नाटकालीन सेनकालीन भन्दै आएको मन्दिर तथा मन्दिरसँगै उत्खननमा भेटिएको अन्य संरचना गुप्तकालको रहेको दाबी गरेका हुन्

पुरा पढ्नुहोस
संसदीय समितिको छलफलमा प्रधानमन्त्री सहभागी हुने

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड संसदीय समितिको छलफलमा सहभागी हुने भएका छन् । सिंहदरबारमा बुधबार दिउँसो १ बजे बस्ने राष्ट्रिय सभाअन्तर्गतको राष्ट्रिय सरोकार तथा समन्वय समितिको बैठकमा प्रधानमन्त्री सहभागी हुने भएका हुन् ।  बैठकमा

पुरा पढ्नुहोस
माओवादी स्थायी समिति बैठक जारी

काठमाडौं। नेकपा माओवादीको स्थायी समिति बैठक जारी छ ।पार्टी मुख्यालय पेरिसडाडामा जारी बैठकमा समसमायिक बिषयमा कुराकानी भईरहेको छ ।

पुरा पढ्नुहोस