ब्रेकिंग न्युज ( Banner News )
नेपालगञ्ज, बाँकेको जानकी गाउँपालिकामा विद्यार्थीलाई लक्षित गरी साइबर अपराध र सुरक्षासम्बन्धी सचेतनामूलक कार्यक्रम सञ्चालन गरिएको छ । गाउँपालिकाको आयोजनामा सुरु भएको कार्यक्रममा पालिकाभित्रका आठ वटा माध्यमिक विद्यालयमा अध्ययनरत ४० जना विद्यार्थी तथा शिक्षक सहभागी
पुरा पढ्नुहोसकाठमाडौँ, नेपाल कम्युनिष्ट पार्टी (एमाले) केन्द्रीय प्रचार तथा प्रकाशन विभाग प्रमुखको जिम्मेवारी केन्द्रीय सदस्य मीनबहादुर शाहीलाई दिइएको छ ।मङ्गलबारको पार्टी सचिवालय बैठकले उहाँलाई उक्त जिम्मेवारी तोकेको हो । उहाँ राष्ट्रिय योजना आयोगको पूर्वसदस्य तथा
पुरा पढ्नुहोसकाठमाडौँ, नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा दोहोरो अङ्कको गिरावट देखिएको छ । आज नेप्से परिसूचक १३ दशमलव ३५ अङ्कले घटेर दुई हजार ६३५ दशमलव ९५ को बिन्दुमा कायम भएको छ ।आज ३२३ कम्पनीको एक
पुरा पढ्नुहोसफिक्कल (इलाम), नेपाल एकीकरणताका पूर्वीसीमा विजयभएपछि गाडिएका ऐतिहासिक निसान फर्काइएका मार्गको संरक्षण तथा प्रवर्द्धन गर्दै पर्यटकीय गतिविधि विस्तार गर्ने उद्देश्यले निसान पदमार्गमा आजदेखि चारदिने पदयात्रा सुरु भएको छ । सूर्योदय नगरपालिका, इलाम नगरपालिका, माइजोगमाई गाउँपालिका
पुरा पढ्नुहोसपाँचथर, माघे सङ्क्रान्तिको अवसरमा फिदिममा ‘स्थानीय (रैथाने)खाना महोत्सव’ आयोजना हुने भएको छ । नेपाल मगर सङ्घ पाँचथरले आगामी माघ १ र २ गते फिदिममा स्थानीय खानाको संरक्षण, प्रवर्द्धन, प्रचारप्रसार र पुस्तान्तरणमा जोड दिने उद्देश्यसहित
पुरा पढ्नुहोसकाठमाडौँ, राष्ट्रिय समाचार समिति (रासस)ले पत्रकारिता क्षेत्रमा व्यावसायिक एवं दक्ष जनशक्ति उत्पादन गर्नुपर्ने आवश्यकता महसुस गरी चितवनको भरतपुरमा ‘तालिम केन्द्र भवन’ निर्माण गरेको छ ।आमसञ्चारसँग सम्बन्धित सैद्धान्तिक, व्यावहारिक र प्राविधिक ज्ञान दिने उद्देश्यले सो
पुरा पढ्नुहोसमहेन्द्रनगर (धनुषा), खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड, मधेस प्रदेश कार्यालय जनकपुरधामले धनुषा र महोत्तरीका किसानबाट हालसम्म छ हजार २७५ क्विन्टल सोना मन्सुली धान खरिद गरेको छ । कार्यालयले गत मङ्सिर २८ गतेदेखि धान
पुरा पढ्नुहोसकाठमाडौँ, नेपाल प्रहरीले आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचन स्वच्छ, निश्पक्ष र भयरहित वातावरणमा सम्पन्न गराउन प्रतिबद्ध रहेको स्पष्ट पारेको छ । निर्वाचन सुरक्षालाई लिएर केही राजनीतिक दलबाट विभिन्न प्रश्न उठाइरहेको सन्दर्भमा निर्वाचनको भित्री घेरामा रही सुरक्षा
पुरा पढ्नुहोसबैतडी, खैरो हिरोइनसहित यहाँ एक नाबालिगसहित पाँच जना पक्राउ परेका छन् ।जिल्ला प्रहरी कार्यालयका प्रवक्ता बलदेव बडूका अनुसार उनीहरूलाई आज पाटन बजारबाट पक्राउ गरिएको हो । उनीहरूबाट २५० मिलिग्राम खैरो हिरोइन बरामद भएको छ
पुरा पढ्नुहोसतनहुँ, जिल्लाको ऋषिङ गाउँपालिका-१ ड्यामसाइडस्थित कालिका कन्ट्रक्सनमा काम गर्ने एक जना मजदुरको स्काभेटर र टिपरको बीचमा च्यापिएर मृत्यु भएको छ । प्रहरीका अनुसार व्यास नगरपालिका-५ का २५ वर्षीय महेन्द्र थापाको काम गरिरहेको अवस्थामा स्काभेटर
पुरा पढ्नुहोस