ब्रेकिंग न्युज ( Banner News )

प्रहरी सहायक हबल्दार गुरुङको परिवारलाई रु १५ लाख प्रदान

कास्की,  ‘जेनजी’ प्रदर्शनका क्रममा मृत्यु भएका प्रहरी सहायक हबल्दार अमृत गुरुङको परिवारलाई रु १५ लाख प्रदान गरिएको छ । कास्कीको रुपा गाउँपालिका–५ रामादीका गुरुङलाई सरकारको तर्फबाट उपलब्ध गराउने सो आर्थिक सहायता रकम मृतक गुरुङका

पुरा पढ्नुहोस
पन्ज्युनयाँ क्रिकेट लिग–४ असोज २० देखि हुने

बैतडी, सर्वाधिक धनराशिको टेनिस बल क्रिकेट प्रतियोगिता बैतडीमा हुने भएको छ । जिल्लाको दोगडाकेदार गाउँपालिका– ६ पन्ज्युनयाँमा हुने पन्ज्युनयाँ क्रिकेट लिग–४ यही असोज २० गतेदेखि हुने भएको हो । सुशितम युवा क्लबको आयोजना हुने

पुरा पढ्नुहोस
दसैँ सुरु भएपछि गाउँमा चहलपहल बढ्यो

ढोरपाटन (बागलुङ), दुई साता अगाडिसम्म बागलुङका ग्रामीण क्षेत्र सुनसान थिए । बुढापाका र बालबालिका मात्रै रहेका अधिकांश गाउँमा दसैँ नजिकिएसँगै चहलपहल बढ्न थालेको छ । रोजगार, पढाइ र अन्य कामले सहरबजार र विदेश गएका

पुरा पढ्नुहोस
आजको मौसम : कोशी, बागमती र गण्डकी प्रदेशका केही स्थानमा वर्षाको सम्भावना

काठमाडौँ,  हाल देशभर मनसुनी वायु एवं स्थानीय वायुको समेत प्रभाव कमजोर रहेको छ । जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाका अनुसार सबै प्रदेशका पहाडी भू–भागमा साधारणतया बदली रही बाँकी भू–भागमा आंशिक बदली

पुरा पढ्नुहोस
राष्ट्र र राष्ट्रियताप्रति अटल सम्मान र गहिरो प्रेमको भावना जागृत होस्ः प्रदेश प्रमुख भट्ट

पोखरा गण्डकी प्रदेशका प्रमुख डिल्लीराज भट्टले नेपालीको महान् पर्व बडादशैं÷विजयादशमी २०८२ को अवसरमा शुभकामना व्यक्त गर्नुभएको छ । उहाँले यस प्रकारका चाडपर्वको संरक्षण एवं सम्वर्द्धनबाट राष्ट्र र राष्ट्रियताप्रति अटल सम्मान र गहिरो प्रेमको भावना

पुरा पढ्नुहोस
दसैँ बिदालाई सिर्जनात्मक बनाउँदै शिक्षक

टीकापुर, वडादसैँको चहलपहल गाउँघर तथा सहर सबैतिर छाएको छ । विद्यालयमासमेत दसैँ तथा दिपावली गरी एक महिना बिदा छ । यतिबेला बिदाको समयलाई सदुपयोग गर्न शिक्षकहरु करेसाबारीमा काम गर्ने, लामो समयपछिका योजना गर्ने काममा

पुरा पढ्नुहोस
अर्घाखाँचीमा जीप दुर्घटना : दुईजनाको मृत्यु, २४ घाइते

अर्घाखाँची अर्घाखाँचीको सन्धिखर्क ९ टारीमा जीप ( फोर्स गाडी ) दुर्घटना हुँदा दुई जनाको मृत्युु भएको छ भने २४ जना घाइते भएका छन् । सन्धिखर्क–ढोरपाटन सडक खण्डमा बुटवलबाट गुल्मीको पुर्कोटदह तर्फ जाँदै गरेको लु

पुरा पढ्नुहोस
भीमसेनस्थान नजिक आगलागी , क्षतिको पूर्ण विवरण आउन बाँकी

काठमाडौँ, काठमाडौँ महानगरपालिका वडा नं २० को वडा कार्यालय भीमसेनस्थान नजिकको घरमा आगलागी भएको छ । नेपाली सेना, काठमाडौँ महानगरपालिका र ललितपुर महानगरपालिका सहित ६ वटा दमकल, नेपाल प्रहरी तथा स्थानीयवासीको सहयोगमा आगो नियन्त्रणमा

पुरा पढ्नुहोस
सेनाद्वारा टुँडिखेलमा फूलपाती बढाइँ आयोजना गरिँदै

काठमाडौँ  नेपाली सेनाले सैनिक मञ्च टुँडिखेलमा आज दिउँसो फूलपाती बढाइँको आयोजना गर्दैछ । राष्ट्रपति रामचन्द्र पौडेलको प्रमुख आतिथ्यमा हुने उक्त समारोहमा सेनाले राइफलबाट लहरे र एकठ्ठा तथा तोपबाट पनि बढाइँ गर्नेछ । सवैधानिक व्यवस्थाअनुसार

पुरा पढ्नुहोस
यस वर्ष सस्तियो भेडाच्याङग्राको मूल्य

म्याग्दी,  दसैँ पर्वका लागि मुस्ताङबाट बिक्री गर्न बजारमा ल्याइएका भेडाच्याङग्राको मूल्य यस वर्ष सस्तिएको छ । व्यापारी र उपभोक्ताका अनुसार गत वर्षको तुलनामा प्रतिगोटा भेडाच्याङग्राको मूल्य रु. पाँच हजार र प्रतिकिलोग्राम जिउँदाको मूल्य रुपैँया

पुरा पढ्नुहोस