ब्रेकिंग न्युज ( Banner News )

लोपोन्मुख वनकरिया भन्छन्, ‘लालपुर्जा दिलाउनेलाई मत दिन्छौँ’

बागमती, मकवानपुरको मनहरी गाउँपालिका–४ टवाङ्ग्राखोला छेउको लोपोन्मुख वनकरिया बस्तीका राम वनकरियाले सामाजिक सञ्जालबाट यही फागुन २१ गते हुन गइरहेको प्रतिनिधिसभा निर्वाचनबारे थाहा पाए पनि मत कसलाई र कसरी हाल्ने भन्ने अन्यौलमा हुनुहुन्छ ।     गाउँसहर सबैतिर

पुरा पढ्नुहोस
छायाँनाथ रारा नगरपालिकामा श्रम बैंक

मुगु, श्रमबाटै सम्मृद्धि सम्भव हुन्छ भन्ने उद्देश्यले छायाँनाथ रारा नगरपालिकाले श्रम बैंक खोल्नेसम्बन्धी कार्यविधि पारित गरेको छ । नगर प्रमुख विष्णुकुमार भामले उक्त कार्यविधि राजपत्रमार्फत सार्वजनिक गर्नुभएको हो ।     नगरप्रमुखमा निर्वाचित भएदेखि प्रत्येक शनिबार नगरक्षेत्रका

पुरा पढ्नुहोस
चितवन–३ मा कस्तो छ चुनावी माहोल ?

चितवन,  चितवन क्षेत्र नं ३ का नेपाली कांग्रेस र नेकपा (एमाले)का मतदाताले यसपटक आफ्नै चुनाव चिह्नमा मतदान गर्न पाउने भएका छन् । निर्वाचनका समयमा अन्य दलसँग तालमेल गर्दा १२ वर्षदेखि आफ्नो चुनाव चिह्नमा मत हाल्न

पुरा पढ्नुहोस
राससलाई प्रभावकारी बनाउन सरकारले सक्दो सहयोग गर्ने मन्त्री अर्यालको प्रतिबद्धता

काठमाडौँ, गृहमन्त्री ओमप्रकाश अर्यालले राष्ट्रिय समाचार समिति (रासस) लाई प्रभावकारी बनाउन सरकारले सक्दो सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ आज राससको केन्द्रीय कार्यालयको अवलोकन गर्दै उहाँले राससलाई आत्मनिर्भर बनाउने राससका योजनाबारे जानकारी लिँदै कार्यान्वयनका

पुरा पढ्नुहोस
सन् २०४५ सम्म ‘नेटजिरो उत्सर्जन’ राष्ट्र बनाउने कांग्रेसको प्रतिबद्धता

काठमाडौँ,  ऊर्जा, यातायात, उद्योग र पूर्वाधार क्षेत्रमा संरचनागत सुधार गर्दै सन् २०४५ सम्म नेटजिरो उत्सर्जन राष्ट्र बनाउने राष्ट्रिय प्रतिबद्धता कार्यान्वयन गरिने नेपाली कांग्रेसले जनाएको छ ।   नेपालले जलवायु परिवर्तनसम्बन्धी अन्तरराष्ट्रिय मञ्चहरूमा विभिन्न प्रतिबद्धता जनाएको छ

पुरा पढ्नुहोस
गृहमन्त्री अर्यालद्वारा ‘रासस मिडिया सङ्ग्रहालय’ अवलोकन

काठमाडौँ,  गृहमन्त्री ओमप्रकाश अर्यालले ‘रासस मिडिया सङ्ग्रहालय  र समाचार बुलेटिन कक्ष’ को अवलोकन गर्नुभएको छ । भद्रकालीस्थित रासस केन्द्रीय कार्यालयको भ्रमणका क्रममा आज उहाँले सङ्ग्रहालय र समाचार बुलेटिन कक्षको अवलोकन गर्नुभएको हो ।   गृहमन्त्री अर्यालले

पुरा पढ्नुहोस
‘हौसला पाए अपाङ्गता भएका व्यक्ति पनि सफल बन्न सक्छन्’

भेरीगङ्गा (सुर्खेत), कैलालीको गोदावरी नगरपालिका–७ जमुनानगरकी देवी पाठक डोटीको आदर्श गाउँपालिकामा विसं २०६१ मङ्सिर २९ गते जन्मिनुभएकी उहाँ न्यून दृष्ट्रिविहीन हुनुहुन्छ । जन्म डोटीमा भए पनि घरको आर्थिक अवस्था कमजोर भएपछि बसाइँसराइ गरी परिवार

पुरा पढ्नुहोस
मतदान अधिकृतका लागि प्रशिक्षण सुरु

नेपालगञ्ज,  प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि बाँकेमा मतदान अधिकृत र सहायक मतदानअधिकृतका लागि प्रशिक्षण कार्यक्रम आजदेखि यहाँ सुरु भएको छ ।बाँकेका प्रमुख निर्वाचन अधिकृत दीपककुमार दाहालले सो प्रशिक्षणको शुभारम्भ गर्दै अपेक्षा नगरेको समयमा प्रतिनिधिसभा सदस्य

पुरा पढ्नुहोस
नारायणगढ बजार क्षेत्रमा स्थलगत अनुगमन

नारायणगढ (चितवन),  भरतपुर महानगरपालिकाअन्तर्गत पर्ने मुख्य बजार क्षेत्रमा यातायात व्यवस्थापनलाई प्रभावकारी बनाउनका लागि आज प्रमुख जिल्ला अधिकारी गणेश अर्यालसहित सुरक्षा निकायका प्रमुखले स्थलगत अनुगमन गर्नुभएको छ ।     उहाँहरूले नारायणगढको लाइन्सचोकदेखि पुल्चोकसम्मको क्षेत्रमा अनुगमन गर्नुका साथै

पुरा पढ्नुहोस
तनहुँमा मतपत्र आइपुग्यो

दमौली (तनहुँ), यही फागन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि तनहुँमा मतपत्र आइपुगेको छ । तनहुँका दुवै क्षेत्रको प्रत्यक्ष र समानुपातिकतर्फको मतपत्र शनिबार आइपुगेको हो ।तनहुँ क्षेत्र नं १ को मतपत्र दमौलीस्थित मुख्य

पुरा पढ्नुहोस