मुख्य समाचार

धरानमा प्रहरी र स्थानीयबीच झडप

सुनसरी। इलाका प्रहरी कार्यलय धरानको गेटमा धरान उपमहानगरपालिका-१९ का स्थानीयवासी र प्रहरी बिच झडप भएको छ । विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानको दक्षिणी जङ्गलतर्फको गेटमा डोजर लगाएर भत्काउने दुईजना पक्राउ परेपछि झडपकाे अवस्था

पुरा पढ्नुहोस
सहाराविहीनका लागि भक्तपुरमा आश्रम निर्माणको तयारी

भक्तपुर । सहाराविहीन वृद्धबृद्धाहरुको निःशुल्क बासको व्यवस्थाका लागि भक्तपुरमा भवन निर्माणको तयारी भएको छ । जिल्लाको चाँंगुनारायण नगरपालिका वडा नं ९ ताथलीमा वैशाख १ गतेदेखि भवन निर्माण शिलान्यासको तयारी थालिएको हो । भवन निर्माणका लागि त्यहाँं

पुरा पढ्नुहोस
कोपिला समुदायिक वनको तेस्रो वार्षिक साधरण सभा तथा भवन उद्घाटन

कैलाली । कैलालीको मोहन्याल गाउँपालिका वडा नं १ स्थित कोपिला सामुदायिक वन उपभोक्ता समुहको तेस्रो साधारण सभा तथा भवन उद्घाटन कार्यक्रम सम्पन्न भएको छ ।शनिबार समुदायिक वनको भवनमा आर्थिक वर्ष २०७८/०७९ र २०७९/०८० को

पुरा पढ्नुहोस
गणेश थापाको स्वरमा “आखाँ झुम्न थाल्यो” भिडियो सहित

कैलाली। प्रेम र रोमान्स समेटिएको गीत “आखाँ झुम्न थाल्यो”सार्वजनिक गरिएको छ ।बरिष्ठ गायक गणेश थापाको स्वर रहेको यो गीतमा सुदन लुईटेलको शब्द, सुवर्ण कुमारको संगीत छ । २५ बर्षको अमेरिका बसाई पछि नेपाल फर्किएका

पुरा पढ्नुहोस
नवलपुर बाल वाटिका विद्या मन्दिरको ११औं वार्षिक उत्सब तथा अभिभावक दिवस सम्पन्न

कैलाली। कैलाली जिल्लाको बर्दगोरिया गाउँपालिका वडा नम्बर २ मा रहेको नवलपुर बाल बाटिका विद्या मन्दिरको ११ औ वार्षिक उत्सब तथा अभिभावक दिवस २०८० सम्पन्न भएको छ।विद्यालयका संस्थापक देब बहादुर मल्लको सभापतिमा सुरु भएको कार्यक्रम

पुरा पढ्नुहोस
दानुफाँटा नमुना सामुदायिक वनद्वारा ५४ उपभोक्तालाई बाख्रा वितरण

कैलाली । विपन्न वर्गका उपभोक्ताको आयस्तरमा वृद्धि गर्ने उद्देश्यले कैलालीको बर्दगोरिया गाउँपालिका–३ स्थित दानुफाँटा नमुना सामुदायिक वन उपभोक्ता समूहले बाख्रा वितरण गरेको छ । सामुदायिक वन समूहमा आबद्ध निम्न आयस्तर भएका उपभोक्तालाई शनिबार उन्नत

पुरा पढ्नुहोस
दानुफाँटा नमुना सामुदायिक वनको अध्यक्षमा टेकराज जोशी सर्वसम्मत चयन

कैलाली । कैलालीको बर्दगोरिया गाउँपालिका–३ स्थित दानुफाँटा नमुना सामुदायिक वन उपभोक्ता समूहको ११ औं वार्षिक साधारण सभा सम्पन्न भएको छ । शनिबार भएको चुनावी साधारण सभाबाट टेकराज जोशीको अध्यक्षतामा १३ सदस्यीय नयाँ कार्यसमिति सर्वसम्मत

पुरा पढ्नुहोस
के तपाइलाई एउटै फिल्ममा ७२ वटा गीत राखिएको थाहा छ ? छैन् भने यो पढनुहोस्

मुम्बई। बलिउड फिल्मको कुरा गर्न कहिल्यैसकिँदैन, गीतको कुरा गर्ने हो भने यो पनि सकिँदैन । आज पनि कतिपय चलचित्र चार, पाँच, आठ वा नौ गीत बनेका फिल्म बनिरहेका हुन्छन । यिनै विषयमा कुरा गर्दा मानिसहरु

पुरा पढ्नुहोस
बसन्त मुरारी नमुना माविका विद्यार्थी बनाना कटेज टिकापुरमा

कैलाली । कैलालीको बर्दगोरिया गाउँपालिका वडा नम्बर १ मा रहेको बसन्त मुरारी नमुना माबिले एक दिन “साेच देखी उधमी सम्म कार्यक्रम” अन्तर्गत टिकापुर नगरपालिका वडा नम्बर ५ मा रहेको बनाना कटेजका संचालक कालु हमाल

पुरा पढ्नुहोस
लम्कीमा फाइबरटेल फाइबरनेटको आफ्नै नयाँ भवनबाट सेवा सुचारु

कैलाली । देशभरका प्रमुख शहरहरुमा इन्टरनेट सेवा दिइरहेको सेवा प्रदायक कम्पनी फाइबरटेल फाइबरनेट प्रा.लि.ले कैलालीको लम्कीस्थित नयाँ भवनमा सरेको छ । नयाँ सजावट तथा व्यवस्थापनका साथ सेवाको थालनी गरिएको सो कम्पनीले जनाएको छ ।

पुरा पढ्नुहोस