मुख्य समाचार

प्रि–ओपन सेसनमा नेप्से सूचक सामान्य अंक घट्याे

काठमाडौं, १६ कात्तिक । चालु साताको अन्तिम कारोबार दिन शुक्रबार प्रि–ओपन सेसनमा नेप्से परिसूचक सामान्य अंक घटेको छ । प्रि–ओपन सेसनमा ०.२९ अंक घटेर १८५८.२६ विन्दुमा झरेको छ। सो सेसनमा सेन्सेटिभ इण्डेक्स भने ०.०१ अंक

पुरा पढ्नुहोस
संसदको अअधिवेशन अन्त्य गर्ने सरकारको निर्णय

काठमाडौं, १६ कात्तिक । सरकारले संघीय संसदको अधिवेशन अन्त्य गर्ने निर्णय गरेको छ ।बिहीबार बसेको मन्त्रिपरिषद्को  बैठकले संघीय संसद्को अधिवेशन बिहीबार मध्यरातिदेखि अन्त्य गर्ने निर्णय गरेको  हो ।

पुरा पढ्नुहोस
आजको मौसमः पश्चिमी वायुको आंशिक प्रभाव रहने

काठमाडौं, १६ कार्तिक । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ।जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशको पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागको मौसम सामान्यतया सफा रहेको छ।   दिउँसो

पुरा पढ्नुहोस
जुवातास खेलिरहेको अवस्थामा १५ जना पक्राउ

काठमाडौं, १५ कात्तिक ।  काठमाडौं र ललितपुरबाट जुवातास खेलिरहेको अवस्थामा १५ जना पक्राउ परेका छन् । काठमाडौं महानगरपालिका-१५ किमडोलस्थित थुप्टेन घलेको द सेफ हाउस रेष्टुरेण्ट एण्ड वारमा जुवातास खेलिरहेको अवस्थामा मनाङ निस्याङ गाउँपालिका-२ घर भई काठमाडौं नागार्जुन

पुरा पढ्नुहोस
अवैध लागूऔषधसहित चारजना पक्राउ

काठमाडौं, १५ कात्तिक । अवैध लागूऔषध खैरो हेरोईन जस्तो देखिने पदार्थसहित बाँके र कैलालीका छुट्टाछुट्टै स्थानबाट चारजनालाई  प्रहरीले पक्राउ गरेको छ ।  उनीहरूमध्ये बाँके कोहलपुर नगरपालिका-१५ चन्दहवाबाट ४ ग्राम २ सय मिलिग्राम उक्त पदार्थसहित सोही ठाउँ

पुरा पढ्नुहोस
श्रीमती हत्या आरोपमा श्रीमान पक्राउ

कपिलवस्त, १५ कात्तिक । श्रीमती हत्या आरोपमा मायादेवी गाउँपालिका–८ बरकुलका २६ वर्षका विनयकुमार चमार पक्राउ परेका छन् । श्रीमती सन्ध्या चमारको हत्या आरोपमा उनी पक्राउ परेका हुन् । विनयकुमारले मालाले घाँटी कसेर सन्ध्याको हत्या गरेको अनुसन्धानबाट

पुरा पढ्नुहोस
सेयर बजार एकल अंकले ओरालो

काठमाडौं, १५ कात्तिक । सेयर बजार बुधबार एकल अंकले ओरालो लागेको छ । बुधबार नेप्से परिसूचक ५.८३ अंक घटेर १८५८.५६ विन्दुमा झरेको छ। बुधबार २९६ स्टकको ७७ हजार ८७० पटकको कारोबारमा ८१ करोड २० लाख

पुरा पढ्नुहोस
झापा र बर्दियाबाट बलात्कार आराेपमा दुईजना पक्राउ

काठमाडाैं, १५ कात्तिक । झापा र बर्दियाबाट बलात्कार आराेपमा दुईजना पक्राउ परेका छन् । ९ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा झापा हल्दिबारी गाउँपालिका-४ वडावारी तामाङ बस्ती बस्ने ४५ वर्षीय डिल्ली कुमार श्रेष्ठलाई  प्रहरीले पक्राउ गरेको छ

पुरा पढ्नुहोस
एमालेको चियापान कार्यक्रम जारी

काठमाडौं, १५ कात्तिक । नेकपा एमालेले दशैं, तिहार, छठलगायतका चाडपर्वको अवसरमा गरेको चियापान कार्यक्रम सहभागी हुन विभिन्न राजनीतिक दलका नेताहरु जानेक्रम चलिरहेको छ ।   पार्टी कार्यालय च्यासलमा आयोजित चियापान कार्यक्रममा विभिन्न राजनीतिक दलका नेता, रिाज्यका

पुरा पढ्नुहोस
क्यानडाका लागि प्रस्तावित राजदूत पौड्यालविरुद्ध उजुरी आह्वान

काठमाडौं, १५ कात्तिक । संसदीय सुनुवाइ समितिले क्यानडाका लागि प्रस्तावित राजदूत भरतराज पौड्यालविरुद्ध उजुरी आह्वान गरेको छ ।सिंहदरबारमा बुधबार बसेको समितिको बैठकले क्यानडाका लागि प्रस्तावित राजदूत पौड्यालविरुद्ध १० दिनभित्र   स्पष्ट आधार खोलेर उजुरी दिन आह्वान

पुरा पढ्नुहोस