मुख्य समाचार

राष्ट्रपतिको आममाफीबाट अरुण चौधरी रिहा,भन्छन् म – माथि प्रतिशोध साँधियो

 काठमाडौं, ७ फागुन । नागरिक उन्मुक्ति पार्टी (नाउपा)का नेता अरुण कुमार चौधरी कारागारमुक्त भएका छन् । राष्ट्रपति विद्यादेवी भण्डारीबाट आममाफी पाएपछि आइतबार उनी कारगारमुक्त भएका हुन् । उनलाई नाउपाका अध्यक्ष रञ्जिता श्रेष्ठले कारगार पुगेर स्वागत

पुरा पढ्नुहोस
समाजसेवी ध्वज बहादुर सुनारद्वारा बर्दगोरिया धाम मन्दिर क्षेत्रमा दान पेटिका स्थापना 

कैलाली । कैलालीको बर्दगोरिया गाउँपालिका वडा नम्बर ६ निवासी समाजसेवी तथा बुद्धिजीवी ध्वज बहादुर सुनारले यहाँको प्रसिद्ध धार्मिक तथा सास्कृतिक क्षेत्र बर्दगोरिया धाम मन्दिरलाई दान पेटिका प्रदान गरेका छन । शनिबार महाशिवरात्री पर्वको अबसर पारी

पुरा पढ्नुहोस
नागरिक उन्मुक्तिका सांसद अरूण चौधरी रिहा हुने

काठमाडौं, ६ फागुन । कैलाली कारागारमा रहेका नागरिक उन्मुक्ति पार्टीका सांसद अरूण चौधरीको सम्पुर्ण कैद मिनाहा गरिए पछि रिहा हुने भएका हुन । आइतबार अर्थात ७ फागुन ७ गते प्रजातन्त्र दिवसका अवसरमा राष्ट्रपतिको कार्यालयले

पुरा पढ्नुहोस
महाशिवरात्रीमा यस्तो छ ट्राफिक ब्यवस्थापन

काठमाडौं, ६ फागुन । महाशिवरात्रीमा २० लाख भन्दा बढीले दर्शन गर्ने अनुमानका आधारमा पशुपतिक्षेत्र बिकास कोषले आज हुने सम्भावित ट्राफिक जामलाई मध्यनजर गर्र्दै सर्बसाधरणका लागि नयाँ ट्राफिक ब्यवस्थापन गरेको छ । गौशाला क्षेत्रतर्फ जाने

पुरा पढ्नुहोस
एमालेको ‘ग्रास रुट’ अभियान आजवाट सुरु, देशैभरी को को खटिदैछन ? (सुचीसहित)

काठमाडौं, ५ फागुन । नेकपा एमालेका ‘ग्रास रुट’ अभियान आजवाट सुरु भएको छ । गत २६ माघमा बसेको एमाले स्थायी कमिटीको बैठकले ग्रास रुट अभियान सुरु गर्ने निर्णय गरे अनुसार आजवाट सञ्चालनमा आउन लागेको

पुरा पढ्नुहोस
आजको मौसमः प्रदेश १ को उच्च हिमाली भेगमा हिमपात हुने

काठमाडौं, ५ फागुन ।  हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश र लुम्बिनी प्रदेशमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहेको छ । जल तथा मौसम

पुरा पढ्नुहोस
लोकप्रिय नाराले देश चल्दैन : प्रकाशमान सिंह

काठमाडौं, नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले लोकप्रिय नाराले मात्रै देश चलाउन नसकिने बताएका छन् । बिहीबार काठमाडौंमा आयोजित कार्यक्रममा नेता सिंहले कांग्रेस एमाले लगायत पुराना दललाई समेत सरकार चलाउन मुस्किल परिरहेका बेला लोकप्रिय नारा लिएर

पुरा पढ्नुहोस
आमाको हत्या गरेको आरोपमा छोरा पक्राउ

बारा, । आफ्नै आमाको हत्या गरेको आरोपमा निजगढ प्रहरीले रतनपुरबाट छोरालाई पक्राउ गरेको छ । निजगढ नगरपालिका- १२ बुङ्गजोरका ४३ वर्षीय सनी लामालाई ७१ वर्षीया आमा कान्छिमाया घलानको हत्या गरेको आरोपमा इलाका प्रहरी कार्यालय

पुरा पढ्नुहोस
वडाको सिफारिसपछि मात्र बिहे

सुर्खेत, । कपुरकोट गाउँपालिका सल्यानले विवाह गर्न वडाको सिफारिस अनिवार्य गरेको छ। गाउँपालिकाभित्र बढ्दै गएको बालविवाह न्यूनीकरण गर्न भन्दै पालिकाका ६ वटै वडा कार्यालयमार्फत विवाहपूर्व अनिवार्य सिफारिसको व्यवस्था गरिएको गाउँपालिकाका अध्यक्ष अध्यक्ष दुर्गाबहादुर पुनले

पुरा पढ्नुहोस