राजनीतिक

सदनमा देखिने छन् अधिकांश नयाँ विधायक

काठमाडौँ,   प्रतिनिधिसभा सदस्यमा आज पद तथा गोपनीयताको शपथ लिने सदस्यहरु अधिकांश नयाँ अनुहार रहेका छन् ।गत फागुन २१ गते सम्पन्न निर्वाचनबाट निर्वाचित अधिकांश सांसद नयाँ अनुहार छन् भने सीमित दलका सदस्य मात्रै दुई वा

पुरा पढ्नुहोस
लुम्बिनी प्रादेशिक अस्पताल ‘एमएसएस’मा उत्कृष्ट

लुम्बिनी,  पश्चिम नेपालको पुरानो लुम्बिनी प्रादेशिक अस्पताल, बुटवल न्यूनतम सेवा मापदण्ड मूल्याङ्कनमा उत्कृष्ट बनेको छ । अस्पतालले प्रदान गर्ने सेवा तथा सुविधाका आधारमा न्यूनतम सेवा मापदण्ड मूल्याङ्कन (एमएसएस)मा उत्कृष्ट बनेको हो विगत दुई वर्षदेखि

पुरा पढ्नुहोस
जाँचबुझ आयोगको प्रतिवेदनप्रति बारको असहमति

काठमाडौँ,  नेपाल बार एसोसिएसनले गत भदौ २३ र २४ को घटनासम्बन्धी जाँचबुझ आयोग, २०८२ को प्रतिवेदनप्रति असहमति जनाएको छ ।बारले आफ्नो क्षेत्राधिकार बाहिर गएर आपत्तिजनक तवरमा न्यायालयका विषय प्रतिवेदनमा उल्लेख गरेको भन्दै आज १ः३०

पुरा पढ्नुहोस
कोभिडपछि बन्द रहेको ‘वाटर पार्क’ पुनः सञ्चालन

झापा,  कोरोना भाइरस (कोभिड-१९) को महामारीपछि उत्पन्न आर्थिक सङ्कटका कारण बन्द रहेको शिवसताक्षी नगरपालिका-११ झिलझिलेस्थित पर्यटकीयस्थल ‘वाटर किङडम पार्क’ पुनः सञ्चालन भएको छ ।स्थानीय उद्यमी राजकुमार सङ्ग्रौलाको रु ५० करोडभन्दा बढीको लगानीमा सात वर्षअघि

पुरा पढ्नुहोस
मार्ग खुलेको १६ वर्षपछि सडक स्तरोन्नति थालियो

म्याग्दी,  म्याग्दीको मालिका गाउँपालिकाको केन्द्र दरवाङदेखि फुलबारी–च्युरीबोट–सिस्नेरी हुदै बागलुङको तमानखोला जोड्ने सडक स्तरोन्नति थालिएको छ ।मालिका गाउँपालिकाले यस सडकको बतासे–फुलबारी खण्डमा स्तरोन्नतिका लागि आयोजना शुरु गरेको हो । विसं २०६६ मा मार्ग खुलेको यस

पुरा पढ्नुहोस
वसन्तको आगमनसँगै काठमाडौँमा छायो हरियाली

काठमाडौँ,  हुन त यो चैत वैशाखको याम जताततै रुखविरुवामा पालुवा पलाउने र हरियाली हुने सयम हो । तर, यसपटक भने काठमाडौँ उपत्यकामा अघिल्ला वशन्तहरु भन्दा केही बढी हरियाली छाएको देखिएको छ । वसन्त ऋतुको आगमनसँगै

पुरा पढ्नुहोस
बागलुङको सिगाना गाउँ पक्की सडक सञ्जालमा जोडियो

गलकोट (बागलुङ),  विकास पूर्वाधारका दृष्टिले पछि परेको सिगाना गाउँ पक्की सडकले जोडिएपछि त्यहाँका बासिन्दा दङ्ग परेका छन् ।आफ्ना उत्पादन बजारसम्म पुर्याउन सहज भएकाले उनीहरू खुशी भएका हुन् । सिगाना सुन्तला उत्पादनका निम्ति प्रख्यात छ

पुरा पढ्नुहोस
पोखरा र कोशीबीच पर्यटकीय साझेदारीमा जोड

विराटनगर,  होटल सङ्घ नेपाल(हान) पोखराको आयोजना एवं नेपाल पर्यटन बोर्ड गण्डकी प्रदेशको सहकार्यमा पूर्वी नेपालमा जारी ‘जाउँ है पोखरा’ अभियानअन्तर्गत यहाँ आयोजित कार्यक्रममा पोखरा र कोशी प्रदेशबीच पर्यटकीय साझेदारी हुनुपर्नेमा जोड दिइएको छ ।पर्यटन

पुरा पढ्नुहोस
नवनिर्वाचित प्रतिनिधिसभा सदस्यको शपथ आज

काठमाडौँ,  नवनिर्वाचित प्रतिनिधिसभा सदस्यको पद तथा गोपनीयताको शपथ आज अपराह्न २ः०० बजे हुने भएको छ । शपथका लागि सबै तयारी पूरा भइसकेको सङ्घीय संसद् सचिवालयले जनाएको छ ।प्रतिनिधिसभाका ज्येष्ठ सदस्य अर्जुननरसिंह केसीले पद तथा

पुरा पढ्नुहोस
चुलोचौकोदेखि क्याम्पससम्मः बदलिँदै शिशुवारीका छोरी–बुहारीको जीवन

सप्तरी,  सप्तरीको सुरुङ्गा नगरपालिका—१ की सुमित्रा राउत ९ कक्षा पढ्दै गर्दा विवाह भयो । थप पढ्ने रहर त थियो, तर विवाहपछि उहाँको जीवनको लय मोडियो । राउतले करिब १० वर्षसम्म चुलोचौको, खेतीपाती र पारिवारिक

पुरा पढ्नुहोस