राजनीतिक

घरदैलोमा उत्साहजनक सहभागिता : कैलाली–५ मा एमाले उम्मेदवार यज्ञराज ढुंगानाको जनसम्पर्क अभियान तीव्र

धनगढी । नेकपा (एमाले) कैलाली क्षेत्र नम्बर–५ का प्रतिनिधि सभा सदस्यका उम्मेदवार यज्ञराज ढुंगाना ले आफ्नो चुनावी अभियानलाई तीव्र बनाएका छन्। निर्वाचन नजिकिँदै जाँदा उनले विभिन्न गाउँ तथा बस्तीमा घरदैलो कार्यक्रमलाई प्राथमिकतामा राख्दै मतदातासँग

पुरा पढ्नुहोस
जनताका अपेक्षा पूरा गर्दै देश काँग्रेसले सम्हाल्छ : उम्मेदवार स्वाँर

कैलाली । जनअपेक्षा पूरा गर्दै देशलाई सम्हाल्न नेपाली काँग्रेसको रुख चिन्हमा मतदान गर्न प्रतिनिधि सभाका उम्मेदवार बिजयबहादुर स्वाँरले अपिल गरेका छन् । कैलाली निर्वाचन क्षेत्र नम्बर २ काँग्रेसबाट प्रतिनिधि सभा सदस्य उम्मेदवार रहेका स्वाँरले मतदाता

पुरा पढ्नुहोस
‘ग्लोबल मनी विक’ चैत २ देखि ८ गतेसम्म

काठमाडौँ, बालबालिका र युवामा वित्तीय साक्षरता विस्तार गर्ने उद्देश्यले सञ्चालन हुँदै आएको ‘ग्लोबल मनी विक’ को चौधौँ संस्करण आगामी चैत २ देखि ८ गते (मार्च १६–२२, २०२६) सम्म नेपालसहित विश्वभर मनाइने भएको छ ।नेपालमा

पुरा पढ्नुहोस
शिक्षा औपचारिक प्रमाणपत्रमा मात्र सीमित हुनुहुँदैनः प्रधानमन्त्री कार्की

गण्डकी, प्रधानमन्त्री सुशीला कार्कीले शिक्षा केवल औपचारिक प्रमाणपत्रमा सीमित हुन नहुने बताउनुभएको छ ।आज पोखरा विश्वविद्यालयको २१औँ दीक्षान्त समारोहलाई सम्बोधन गर्दै विश्वविद्यालयका कुलपतिसमेत रहनुभएका प्रधानमन्त्री कार्कीले समकालीन समाजको आवश्यकताअनुसार सीप, रोजगारी, उद्यमशीलता, नवप्रवर्तन तथा

पुरा पढ्नुहोस
चितवनमा दुई अस्थायी मतदान केन्द्र

चितवन,  आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि यहाँ दुई अस्थायी मतदान केन्द्र थपिने भएका छन् । निर्वाचन कार्यालय भरतपुरका अनुसार स्थायी रूपमा रहेका मतदान केन्द्रबाहेक कारागार कार्यालय चितवन र जिल्ला समन्वय समिति चितवनमा दुई अस्थायी

पुरा पढ्नुहोस
पार्टीको झन्डा जलाइएकामा एमालेको ध्यानाकर्षण

काठमाडौँ,  नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का कार्यकर्ताले बिहीबार राति दाङको तुल्सीपुरमा आफ्नो चुनाव चिह्न ‘सूर्य’ अङ्कित झन्डा जलाएको घटनाप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।   एमालेका केन्द्रीय प्रचार संयोजक मीनबहादुर शाहीले

पुरा पढ्नुहोस
अध्यक्ष दाहालद्वारा निर्माणाधीन सङ्घीय संसद् भवन निरीक्षण

काठमाडौँ,   राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहालले सिंहदरबारस्थित निर्माणाधीन सङ्घीय संसद् भवनको आज निरीक्षण गर्नुभएको छ । निरीक्षणका क्रममा उहाँले आगामी सङ्घीय संसद्को अधिवेशन यही भवनबाट चल्नुपर्ने भएकाले पछिल्लो समय काममा देखिएको प्रगतिले आशावादी तुल्याएको प्रतिक्रिया

पुरा पढ्नुहोस
काभ्रेपलाञ्चोकका तीन मतदान केन्द्रमा महिला कर्मचारी मात्रै

काभ्रेपलाञ्चोक, आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि काभ्रेपलाञ्चोकमा दुई हजार ४०० कर्मचारी खटाइने भएको छ । यसका लागि जिल्लाको दुवै निर्वाचन अधिकृतको कार्यालयले कर्मचारीको विवरण एकीन गरी सार्वजनिक गरेका छन् ।     काभ्रेपलाञ्चोकमा दुई प्रतिनिधिसभा निर्वाचन क्षेत्रमा

पुरा पढ्नुहोस
प्रधानमन्त्री कार्की पोखरा विश्वविद्यालयमा

गण्डकी, प्रधानमन्त्री सुशीला कार्की पोखरा विश्वविद्यालय आइपुग्नुभएको छ ।पोखरा विश्वविद्यालयको २१औँं दीक्षान्त समारोहमा सहभागी बन्न आउनुभएका विश्विद्यालयका कुलपतिसमेत रहनुभएका प्रधानमन्त्रीले दीक्षान्त समारोह अघि विश्वविद्यालयको २१औँं विशेष सभाको अध्यक्षता गर्नुहुनेछ । सभाले दीक्षान्त समारोहमा उपाधि

पुरा पढ्नुहोस
बागमती प्रदेश सरकारका बहुवर्षीय योजनाको काम धमाधम

बागमती, बागमती प्रदेश सरकारको बहुवर्षीय योजनाअन्तर्गत सहरी विकास तथा भवन कार्यालय हेटौँडाद्वारा मकवानपुर र चितवनमा सञ्चालित आधा दर्जन योजनाको काम सम्पन्न भएको छ ।निर्धारित समयमा योजनाहरु सम्पन्न गर्न कार्यालयले नियमित अनुगमन र निगरानी बढाएपछि

पुरा पढ्नुहोस