राजनीतिक

आलेखः ‘अब आश्वासन हैन, खानेपानी, सडक र रोजगार देऊ’

तानसेन (पाल्पा),  पाल्पा क्षेत्र नं २ को तिनाउ गाउँपालिका–४ सत्यवतीका मीनबहादुर चौहानले हरेक पटकका निर्वाचनमा पानी ल्याइदिन भने पनि आफूहरुको समस्या कसैले नसुनेको बताउनुभयो । उहाँले भन्नुभयो, “चैत, वैशाख लाग्नासाथ गाउँमा आउने खानेपानीका मुहान

पुरा पढ्नुहोस
ललितपुरमा दुई हजार ४९ अस्थायी मतदाता

ललितपुर,  आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि ललितपुर जिल्लामा दुई हजार ४९ अस्थायी मतदाता कायम भएका छन् ।जिल्ला निर्वाचन कार्यालयका अनुसार सुरक्षाकर्मी तथा निर्वाचन कार्यमा खटिएका कर्मचारीले आफू खटिएको मतदान केन्द्रमै

पुरा पढ्नुहोस
रूपाली होलीलाई निरन्तरता दिँदै रूपालवासी

महेन्द्रनगर,  डडेल्धुराको रूपालबाट बसाइँ सरी कञ्चनपुरको विभिन्न स्थानमा छरिएर रहेका रूपाली समुदायका नागरिकले पम्परागत रूपाली होलीलाई धुमधामका साथ मनाइरहेका छन् ।फागु पूर्णिमाको तीन दिनअघि देखि सुरु भएको रूपाली होली कञ्चनपुरको भीमदत्त नगरपालिका, बेदकोट नगरपालिकाका

पुरा पढ्नुहोस
यस्ता छन् वैकल्पिक शक्ति दाबी गर्दै चुनावमा होमिएका जनमोर्चा, आजपा र प्रलोपाका ‘एजेन्डा’

काठमाडौँ,  नेपालको कम्युनिष्ट आन्दोलनमा महत्त्वपूर्ण योगदान दिएका पाका र अनुभवी राजीतिज्ञ सम्मिलित दलले यस निर्वाचनमा आफूलाई वैकल्पिक शक्तिका रुपमा प्रस्तुत गरेका छन् ।यही फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनमा राष्ट्रिय जनमोर्चा, आम जनता

पुरा पढ्नुहोस
होलीमा गुञ्जिरहेकाछन् पुरानै गीत

काठमाडौँ,  फागुन शुक्ल पूर्णिमाका दिन मनाइने फागु अर्थात् होली पर्व आज आज हिमाली एवम् पहाडी जिल्लामा हर्षोल्लासका साथ मनाइँदैछ । वसन्त ऋतुको आगमनसँगै आपसी मेलमिलाप र सद्भावनाको सन्देश लिई आउने फागु पर्व आज परम्परागत

पुरा पढ्नुहोस
हुम्लामा हेलिकप्टरबाट कर्मचारी र निर्वाचन सामग्री ढुवानी

सिमकोट (हुम्ला),  हुम्लाको उत्तरी नाम्खा गाउँपालिका–४ को चाला र वडा नं–६ लिमीका तीन मदतान केन्द्रका कर्मचारी र सुरक्षाकर्मी तथा निर्वाचन सामग्री नेपाली सेनाको हेलिकप्टरमा ढुवानी भइरहेको छ । चार मतदान केन्द्रमा खटिएका १०२ कर्मचारी, सुरक्षाकर्मी

पुरा पढ्नुहोस
निर्वाचन सम्मुखमा छ, शान्तिपूर्ण वातावरणमा होली मनाऔँ : संयोजक दाहाल

काठमाडौँ,  नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मुलुक निर्वाचनमा सम्मुखमा रहेकाले शान्तिपूर्ण वातावरणमा फागु पूर्णिमा (होली) पर्व मनाउन आह्वान गर्नुभएको छ ।फागु पूर्णिमाको अवसरमा आज शुभकामना दिँदै उहाँले होलीको रङले सम्बन्ध नजिक बनाउनुका

पुरा पढ्नुहोस
म्याग्दीमा निर्वाचनको तयारी अन्तिम चरणमा

म्याग्दी,  यही फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको म्याग्दीमा तयारी अन्तिम चरणमा पुगेको छ ।जिल्ला सदरमुकाम बेनीबाट मतपत्र, मतपेटिका, सुरक्षणसिल, स्वस्तिक छापलगायतका निर्वाचन सामग्री लिएर कर्मचारी र सुरक्षाकर्मीहरू मतदान स्थलतर्फ लागेका छन् ।     आज

पुरा पढ्नुहोस
होलीले समाजका विकृति, विसङ्गति एवम् कुरीतिको अन्त्य गर्छः मुख्यमन्त्री पाण्डे

गण्डकी,  गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले होली(फागुपूर्णिमा) पर्वले हाम्रो समाजका विकृति, विसङ्गति एवम् कुरीतिको अन्त्य गर्ने विश्वास व्यक्त गर्नुभएको छ ।फागुपूर्णिमाका अवसरमा आज शुभकामना सन्देश व्यक्त गर्दै उहाँले गर्दै यस पर्वले  हामी सबैमा प्रेम,

पुरा पढ्नुहोस
भोजपुरको भुल्केमा जलाधार क्षेत्र संरक्षण अभियान

भोजपुर,  मानवीय क्रियाकलाप र जलवायु परिवर्तनका असरका कारण सुक्दै गएका प्राकृतिक मुहान जोगाउन भोजपुरको रामप्रसादराई गाउँपालिकाले जलाधार क्षेत्र संरक्षण अभियान अघि बढाएको छ ।गाउँपालिका–३ स्थित भुल्के क्षेत्रमा नेपाल जलवायु अनुकूलन कार्यक्रमअन्तर्गत मुहान संरक्षण तथा

पुरा पढ्नुहोस