राजनीतिक

तनहुँमा हुरी चल्दा ट्रान्सफर्मरमा क्षति

तनहुँ,  यही जेठ १२ र १३ गते हुरी चल्दा तनहुँमा सातवटा ट्रान्सफर्मर जल्दा ६० वटा ट्रान्सफर्मरको सेवा अवरुद्ध भएको छ । विद्युत् अवरुद्ध हुँदा २० हजारभन्दा बढी उपभोक्ता प्रत्यक्ष प्रभावित भएको नेपाल विद्युत् प्राधिकरण

पुरा पढ्नुहोस
मुग्लिन–पोखरा सडकको ‘सेफ्टी अडिट’ सुरु

कास्की, पर्यटन राजधानी पोखरा र सङ्घीय राजधानी काठमाडौँ जोड्ने पृथ्वीराजमार्गमा दुर्घटना बढेसँगै ‘सेफ्टी अडिट’ सुरु गरिएको छ । स्तरोन्नतिका क्रममा रहेको सो सडकखण्डमा बढ्दो सवारी चाप र  दुर्घटनालाई मध्यनजर गर्दै ‘सेफ्टी अडिट’ सुरु गरिएको

पुरा पढ्नुहोस
‘रञ्जना लिपि’ लेखन प्रशिक्षण

काठमाडौँ,  काठमाडौँ महानगरपालिकाले ‘रञ्जना लिपि’ को राष्ट्रिय पहिचानलाई अन्तरराष्ट्रिय क्षेत्रमा प्रचारप्रसार गर्न रञ्जना लिपि लेखन प्रशिक्षण सुरु गरेको छ ।नेपाल लिपि, रञ्जना लिपि, अङ्क लिपि लेखन सीप (क्यालिग्राफी) र हस्तलिखित लिपिको अध्ययन प्रशिक्षणको मुख्य

पुरा पढ्नुहोस
वीरगञ्ज महानगर प्रमुख सिंह पक्राउ

वीरगञ्ज (पर्सा),  वीरगञ्ज महानगरपालिका प्रमुख राजेशमान सिंहलाई पक्राउ गरिएको छ । पर्सा जिल्ला अदालतबाट लिखतसम्बन्धी कसुरमा पक्राउ पुर्जी जारी भएको १० दिनपछि आज उहाँलाई पर्साको ठोरीमा लुकीछिपी बसेको अवस्थामा पक्राउ गरिएको प्रहरीले जनाएको छ

पुरा पढ्नुहोस
सुदूरपश्चिम प्रदेश गौरवका आयोजना आगामी आवमा सम्पन्न हुने गरी बजेट विनियोजन गरिने

सुदूरपश्चिम,  सुदूरपश्चिम प्रदेश सरकारले आगामी आर्थिक वर्षमा आयोजना छनोट तथा प्रथमिकीकरण प्रक्रियालाई परिणामुखी बनाउन छनोटसम्बन्धी मापदण्ड र आयोजना बैंकलाई आधार लिई कार्यक्रम कार्यान्वयन गर्ने नीति लिएको छ ।प्रदेशसभाको सोमबारको बैठकमा प्रदेश प्रमुख नजिर मियाँले

पुरा पढ्नुहोस
पर्वतमा जिप दुर्घटना हुँदा एकको मृत्यु, दुई घाइते

पर्वत,  पर्वत जिल्लाको कुश्मा नगरपालिका–१४ आर्थरडाँडाखर्कमा गएराति भएको जिप दुर्घटनामा परी एक जनाको मृत्यु भएको छ । जिप सडकबाट करिब पाँच सय मिटर तल खसेको थियो ।जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी निरीक्षक दिनेश

पुरा पढ्नुहोस
गण्डकी प्रदेश सरकारको नीति तथा कार्यक्रम आज प्रस्तुत हुँदै

गण्डकी, गण्डकी प्रदेश सरकारको आगामी आव २०८३÷०८४ को नीति तथा कार्यक्रम आज प्रस्तुत हुँदैछ । प्रदेश प्रमुख डिल्लीराज भट्टले आज अपराह्न ४ः०० बजे बस्ने प्रदेशसभा बैठकमा नीति तथा कार्यक्रम प्रस्तुत गर्नुहुने प्रदेशसभा सचिवालयका सचिव

पुरा पढ्नुहोस
पोखराकप बास्केटबलको उपाधि म्याग्दीलाई

म्याग्दी,  दोस्रो पोखरा कप प्रदेशस्तरीय पुरुष बास्केटबल प्रतियोगिताको उपाधि म्याग्दीले जितेको छ । गण्डकी प्रदेश बास्केटबल सङ्घको आयोजनामा पोखरामा सोमबार सम्पन्न प्रतियोगितामा पर्वतलाई ७३ का विरुद्ध ८० स्कोर गर्दै म्याग्दी विजयी भएको हो ।     विजेता

पुरा पढ्नुहोस
बढी कमाई गर्ने चलचित्र बन्यो ‘लालीबजार’

काठमाडौँ,  यस वर्ष २०८३ सालमा हालसम्म प्रदर्शन भएका चलचित्रमध्ये सबैभन्दा बढी कमाई चलचित्र ‘लालीबजार’ले  गरेको छ । चलचित्र विकास बोर्डले हाल चलचित्र भवनमा प्रदर्शनरत नेपाली चलचित्रको सार्वजनिक गरेको तथ्याङ्कअनुसार गत जेठ १६ गते शनिबारसम्म

पुरा पढ्नुहोस
मनसुनजन्य विपद्ः काभ्रेपलाञ्चोकमा ४७९ बस्ती जोखिममा

काभ्रेपलाञ्चोक,  मनसुनजन्य विपद्का कारण  काभ्रेपलाञ्चोकको १३ स्थानीय तहका ४७९ बस्ती उच्च जोखिममा रहेका छन् । सोमबार जिल्लास्तरीय विपद् ब्यवस्थापन समितिको बैठकमा उक्त सङ्ख्यामा ती बस्ती जोखिममा रहेको सार्वजनिक गरिएको हो ।  बैठकमा सहायक प्रमुख

पुरा पढ्नुहोस