कृषि
सर्लाही। आम जनता पार्टी (आजपा) ले किसानलाई समयमै मलखाद सहितको सेवा सुविधा उपलब्ध गराउनुपर्ने माग सरकारसँग गरेको छ।जिल्ला प्रशासन कार्यालय सर्लाही, मलंगवामा प्रमुख जिल्ला अधिकारलाई ज्ञापनपत्र बुझाउदै किसानलाई मलखाद्य लगायतका सेवासुविधा उपलब्ध गराउन माग...
पुरा पढ्नुहोससिरहा । सिरहामा चट्याङ लागेर एकजना कृषकको मृत्यु भएको छ। जिल्लाको कल्याणपुर नगरपालिका ६, भोक्राहाका ४५ वर्षीया बेचन रोहितालाई बिहीबार बेलुका चट्याङ लागेर मृत्यु भएको हो। गहुँको खेतमा काम गरिरहेका बेला चट्याङ लागेर उनको मृत्यु भएको...
पुरा पढ्नुहोसमहोत्तरी । अज्ञात रोगका कारण महोत्तरीको उत्तरी क्षेत्रमा पशु चौपाया धमाधम मर्न थालेका छन् । बर्दिवासस्थित किसाननगर, कृष्णपुर लगायतका ठाँउहरुमा धमाधम घरपालुवा जनावर मर्न थालेका हुन ।स्थानिय गाेपाल कार्कीका अनुसार बिगत ५ दिनको अन्तरालमा मनहरिपुरको राउत टोलमा मात्र...
पुरा पढ्नुहोसहेटौंडा। बिहान चिसो मौसममा हल्का घामले न्यानो गराईरहेको थियो । आधामार कृषक समूहका अध्यक्ष फेन्चु लामा उत्साहित अनुहारमा थिए। यो दिन उनीहरूको लागि विशेष थियो—कृषि एम्बुलेन्स प्राप्त गर्ने दिन।हेटौंडा उपमहानगरपालिकाले संघीय सरकारको कृषि तथा पशुपंक्षी...
पुरा पढ्नुहोसपथरी, माेरङ पथरी शनिश्चरे नगरपालिकाका उप–प्रमुख देवीमाया काफ्ले काजु खेतीमा पुग्नुभएको छ । अनुगमन समिति संयोजक काफ्लेले काजु खेती र काजुको विरुवा उत्पादनको अनुगमन गर्नुभएको हो । पथरी शनिश्चरे–३ का पूर्वशिक्षक भुवनेश्वर पोख्रेलले काजु खेती...
पुरा पढ्नुहोसमुगु। हिमाली जिल्ला मुगुका ३५ जना किसान पुस्कृत भएका छन् । ३ जना मुख्यमन्त्री उत्कृष्ट किसान बाट र ३१ जना प्रोत्साहन बाट पुरस्कृत भएका हुन । जसमा मुख्यमन्त्री उत्कृष्ट किसान बाट छायानाथ रारा नगरपालिका...
पुरा पढ्नुहोसभक्तपुर । सधै कक्षाकोठामा देखिने भक्तपुरको एउटा स्कुलका विद्यार्थी आइतबार फरक भूमिकामा देखिए । भक्तपुर नगरपालिका वडा नं २ मिवाछें व्यासीस्थित एभरेस्ट इंगलिश स्कुलका विद्यार्थी नियमितको पढाई छाडेर रोपाईमा व्यस्त भएका हुन् । स्कुलको...
पुरा पढ्नुहोसकाठमाडौँ । आज असार १५ । ‘मानो रोपेर मुरी उब्जाउने’ महिना मानिने असारको मध्य दिन आज धान दिवससंगै रोपाईं जात्राका रुपमा मनाउने गरिन्छ । आजको दिन खेतमा धान रोपाईंसंगै आपसमा हिलो छ्यापाछ्याप गरेर मनोरञ्जन...
पुरा पढ्नुहोसमुगु । वरिपरि डाँडाकाँडा, डाडाँकाँडाको खोँचमा छङ्छङ् बग्ने खोला । त्यही खोलाको किनारमा न्याउली र कोइलीको आवाजले वन नै गुन्जायमान भएको छ । त्यो शान्त वातावरणको बिचमा एउटा सानो चिटिक्क परेको पानी घट्ट छ...
पुरा पढ्नुहोसमोरङ । मोरङको पथरी शनिश्चरे–८ मा गाई भैसिमा खोरेत रोगको सङक्रमण देखिएको छ । वडा नम्बर ८ को मंगलबारे प्रतीक्षा चौकमा पशुहरूलाई यो महामारी खोरेत रोग देखापरेको हो ।हावाको माध्यमबाट सर्ने यो सरुवा रोगले पशुवस्तुको...
पुरा पढ्नुहोस