सुरक्षा

लागुऔषधसहित ५ जना पक्राउ

काठमाडाैं, ४ वैशाख ।  झापा र रुपन्देहीबाट लागुऔषधसहित पाँचजना पक्राउ परेका छन् । झापाकाे दमक नगरपालिका-४ अडिया महलबाट अवैध लागुऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ १० ग्रामसहित सोही ठाउँ बस्ने २८ वर्षीय दाम भन्ने सुसन धिमालसमेत तीनजनालाई प्रहरीले पक्राउ...

पुरा पढ्नुहोस
छोराको मोटरसाईकल दुर्घटना हुदाँ बिराटनगरमा आमाको मृत्यु

बिराटनगर, २८ बैशाख । छोराले चलाएको मोटरसाइकल दुर्घटनामा परी आमाको मृत्यु भएको छ । मोरङको रंगेली नगरपालिका–५ धनापट्टीमा छोराले चलाएको मोटरसाइकल अनियन्त्रि भई दुर्घटना हुँदा पछाडी बसेकी आमाको मृत्यु भएको हो  । मोरङ ट्राफिक प्रमुख प्रहरी...

पुरा पढ्नुहोस
विवाह हुन एक हप्ता बाँकी रहँदा युवतीले गरिन् आत्महत्या

भक्तपुर, २१ वैशाख । भक्तपुरको सूर्यविनायक नगरपालिका– ७ गुण्डुुकी २४ वर्षीया सुस्मिता खड्काले आत्महत्या गरेकी छन् । २८ वैशाखमा विवाह मिति तोकिएकी खड्काले बिहीबार झुण्डिएर आत्महत्या गरेको अवस्थामा भेटिएको भक्तपुर प्रहरी परिसरले जनाएको छ...

पुरा पढ्नुहोस
ग्राभेल उत्खननमा रोक लगाएको भन्दै प्रमुख प्रशासकीय अधिकृतमाथी हातपात

सिरहा, १६ वैशाख सिरहामा ग्राभेल उत्खननमा रोक लगाएको भन्दै ग्राभेल माफियाहरुले प्रमुख प्रशासकीय अधिकृतमाथी हातपात गरेका छन् । पछिल्लो समय ग्राभेलको हवको रूपमा परिचित रहेको जिल्लाको धनगढिमाइ नगरपालिकामा अबैध रुपमा संचालनमा रहेको ग्राभेल खानी...

पुरा पढ्नुहोस
फलामे छड बोकेको ट्याक्टरमा ठोक्किएर सैनिक जवानको मृत्यु

रौतहट १५ बैशाख। वीरगंज– कलैया सडकखण्डमा रड बोकेको ट्रयाक्टरको पछाडि ठोक्किदा एकजना सैनिक जवानको मृत्यु भएको छ। वीरगन्जबाट रड बोकेर रौतहटको देवाहि गोनाही आउँदै गरेको ना ५ त ८२५० नम्बरको ट्याक्टरमा गएराती मोटसाइकल ठोक्किदा सवारी...

पुरा पढ्नुहोस
लम्कीचुहा –३ चिसापानी बजारबाट लागूऔषध सहित युवती पक्राउ

धनगढी, १४ वैशाख कैलालीमा प्रहरीले लागूऔषधसहित एक युवतीलाई पक्राउ गरेको छ । लम्कीचुहा नगरपालिका–३ चिसापानी बजारबाट लागूऔषध खैरो हेरोइन १ सय ५० मिलिग्रामसहित सोही ठाउँकी २९ वर्षीया दीपा बिष्ट साँउदलाई प्रहरीले बुधबार राति पक्राउ...

पुरा पढ्नुहोस
सुनसरी प्रहरीद्धारा ३ सय ३७ फरार अभियुक्तहरु पक्राउ, बुधवार मात्रै २२ जना

इटहरी, १४ बैशाख । सुनसरी प्रहरीले ३ सय ३७ जना फरार अभियुक्तहरुलाई पक्राउ गरेको छ । आर्थिक बर्ष २०७९/८० को भित्र ३ सय ३७ फरार अभियुक्तहरुलाई पक्राउ गरेको हो । बुधवार मात्रै सुनसरी प्रहरीले २२ जना...

पुरा पढ्नुहोस
माओवादी विद्रोहीको आक्रमणमा दश भारतीय प्रहरीको मृत्यु

भारतको मध्य छत्तीसगढ राज्यमा बुधबार प्रहरीको गाडीले जमिनमुनि विछ्र्याइएको विस्फोटक पदार्थलाई ठक्कर दिँदा त्यसमा सवार १० जना प्रहरी र गाडी चालकको मृत्यु भएको प्रहरीले जनाएको छ । प्रहरीले उक्त घटनालाई सन् १९६० को दशकमा...

पुरा पढ्नुहोस
वैदेशिक ठगी आरोपमा एक जना पक्राउ

काठमाडौं, १३ वैशाख जरबैजानमा मासिक सात सय डलर तलब हुन्छ भन्दै कमलप्रसाद भण्डारीलाई ठगी गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा दाङ लमहीका भिमकुमार सुनार रहेको प्रहरीको भनाइ छ ।...

पुरा पढ्नुहोस
नेपाल प्रहरीका १३ डीआईजी पदस्थापन, को कहाँ ?

काठमाडौं, १३ वैशाख नेपाल प्रहरीका १३ डीआईजीको पदस्थापन गरिएको छ । वैशाख ६ गते बढुवा भएका डीआईजीलाई गृह मन्त्रालयले बुधबार पदस्थापन गरेको हो । तीन जना डीआईजीले प्रदेश प्रमुखको जिम्मा पाएका छन् । डीआईजी...

पुरा पढ्नुहोस