अपराध

खुकुरी प्रहार तथा कुटपिट गरी ज्यान मार्ने दुई जना पक्राउ

काठमाडाै। झापा र पर्साबाट खुकुरी प्रहार तथा कुटपिट गरी ज्यान मार्ने दुई जना पक्राउ परेका छन् । झापाकाे भिनाजुलाई खुकुरी र बाँस प्रहार गरी हत्या गरेको अभियोगमा बुद्धशान्ती गाउँपालिका-५ बस्ने ३५ वर्षीय रोशन अधिकारीलाई...

पुरा पढ्नुहोस
लागूऔषधसहित पाँचजना पक्राउ

काठमाडाैं । बारा र अर्घाखाँचीबाट अवैध लागूऔषधसहित पाँचजना पक्राउ परेका छन् । बाराकाे कलैया उपमहानगरपालिका-१० मटिअर्वास्थित नहर चोकबाट अवैध लागूऔषध गाँजा करिब १५ किलोग्रामसहित ३ जनालाई  प्रहरीले पक्राउ गरेको छ ।   पक्राउ पर्नेहरूमा कलैया उपमहानगरपालिका-१२...

पुरा पढ्नुहोस
हतियारसहित पाँचजना पक्राउ

  बारा । बारा प्रहरीले सिम्रौनगढ ११ बाट दुई पेस्तोल र दश थान गोलीसहित पाँचजनालाई पक्राउ गरेको छ ।पक्राउ पर्ने जिल्ला बारा सिम्रोनगढ नगरपालिका वडा नं.११ भगवानपुर बस्ने ४० वर्षीय उपेन्द्र पटेल, २७ वर्षीय धिरेन्द्र...

पुरा पढ्नुहोस
ट्रकको ठक्करबाट एकजनाको मृत्यु

बाँके। काँकेको कोहलपुरमा ट्रकले ठक्करबाट एकजनाको मृत्यु भएको छ । कोहलपुरस्थित कृषि चोकमा ट्रकले ठक्कर दिँदा जाजरकोटको छेडागाड नगरपाालिका–११ का ३१ वर्षीय गोरख चुदाराको मृत्यु भएको प्रहरीले जनाएको छ । सुदूरपश्चिमबाट काठमाडौं जाँदै गरेको...

पुरा पढ्नुहोस
महोत्तरीबाट बेपत्ता किशोरीहरू प्रहरीकाे सम्पर्कमा

महोत्तरी, । महोत्तरीको औरहीबाट बेपत्ता भनिएका ५ जना किशोरी प्रहरीको सम्पर्कमा आएका छन् । गत दुई दिनदेखि सम्पर्कविहीन भएका उनीहरू ढल्केबरबाट सम्पर्कमा आएका हुन् । घरपरिवारबाट यातना दिएको हुनाले घर छाडेर हिँडेको उनीहरुले बताएका...

पुरा पढ्नुहोस
लागूऔषधसहित १५ जना पक्राउ

काठमाडौं । देशका विभिन्न स्थानबाट लागुऔषधसहित १५ जना पक्राउ परेका छन् ।  कञ्चनपुरकाे भिमदत्त नगरपालिका-१० गड्डाचौकीबाट अवैध लागूऔषध खैरो हेरोइन २ ग्राम ७ मिलिग्रामसहित बेदकोट नगरपालिका-६ बस्ने २७ वर्षीय चक्र घटाल र २४ वर्षीय दिल्ली...

पुरा पढ्नुहोस
स्रोत नखुलेको दुईजना पक्राउ दुईजना पक्राउ

काठमाडौं ।  काठमाडौं महानगरपालिका-२४ इन्द्रचोकबाट स्रोत नखुलेको नगद २६ लाख ५७ हजार रूपैयाँसहित २ जनालाई  प्रहरीले पक्राउ गरेको छ ।पक्राउ पर्नेहरूमा बर्दिया गेरूवा गाउँपालिका-२ घर भई हाल काठमाडौं जडिबुटी बस्ने २८ वर्षीय पुष्प सोडारी र...

पुरा पढ्नुहोस
एटिएम मेसिन तोडफोड गरेको आराेपमा एकजना पक्राउ

कास्की । पोखरा महानगरपालिका-८ सभागृह हल अगाडि रहेको नबिल बैंकको एटिएम मेसिन तोडफोड गरेको अभियोगमा भारत बिहार घर भई हाल पोखरा महानगरपालिका-९ नयाँबजार बस्ने २० वर्षीय रवि ठाकुर पसीलाई  प्रहरीले पक्राउ गरेको छ ।   पसीले...

पुरा पढ्नुहोस
पाँच राउण्ड गोली र लागूऔषधसहित दुईजना पक्राउ

सप्तरी । खडक नगरपालिका-११ बनौलीबाट थ्रिनटथ्री राइफलको गोली ५ राउण्ड, अवैध लागूऔषध गाँजा करिब २० ग्राम र नियन्त्रित लागूऔषध नाइट्राभेट २ ट्याब्लेटसहित २ जनालाई  प्रहरीले पक्राउ गरेको छ ।   पक्राउ पर्नेहरूमा सिरहा लक्ष्मीपुर पतारी गाउँपालिका-२...

पुरा पढ्नुहोस
बलात्कार आराेपमा एकजना पक्राउ

पाल्पा। १९ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा गुल्मी ईस्मा गाउँपालिका-६ बस्ने २६ वर्षीय जिज्ञाश दाहाललाई प्रहरीले पक्राउ गरेको छ । तानसेन नगरपालिका-८ तल्लो डुम्रे बस्दै आएकी ती किशोरीलाई दाहालले सोही ठाउँस्थित बारीमा लगि जबरजस्ती...

पुरा पढ्नुहोस