राजनीतिक

युुवाहरुलाई स्वदेशमै रोजगारीको अवसर सिर्जना गर्नु सरकारको प्राथमिकताः प्रधानमन्त्री

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारको प्राथमिकता स्वदेशमै रोजगारीको अवसर सिर्जना गरी युवालाई देशमै रोक्नु र वैदेशिक रोजगारीबाट फर्किएकालाई उनीहरुको पुँजी, सीप र अनुभवलाई उत्पादनमूूलक क्षेत्रमा उपयोग गर्नु रहेको बताएका छन ।प्रतिनिधिसभाको आजको बैठकमा...

पुरा पढ्नुहोस
आज पनि कुरा राखेर रास्वपा र राप्रपाले गरे बैठक बहिस्कार

काठमाडौं । आज पनि प्रतिपक्षी दल राष्ट्रिय स्वतन्त्र पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टीले संसद बैठक बहिस्कार गरेका छन् ।भिजिट भिषा प्रकरणलगायतका भ्रष्टचारको बिषयमा उच्चस्तरीय छानबिन माग गरिरहेका रास्वपा र राप्रपाले आजको बैठक पनि बहिस्कार...

पुरा पढ्नुहोस
मन्त्री परिषदका निर्णय सार्बजनिक

काठमाडौं । गत आइतबार बसेको मन्त्री परिषद बैठकका निर्णय सार्बजनिक भएको छ ।सरकारका प्रवक्तासमेत रहेका सञ्चारमन्त्री पृथ्वीसुब्बा गुरुङले गत साउन ४ गते बसेको मन्त्रिपरिषद् बैठकको निर्णय सार्बजनिक गरेका हुन् ।   अवकाश अघि नै पदबाट घिमिरेले...

पुरा पढ्नुहोस
पुर्व राष्ट्रपतिको सदस्यतामा रोक लगाएर पार्टी बिभाजन रोक्यौंः अर्थमन्त्री

बुटवल । उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णु पौडेलले एमालेलाई विभाजन गर्न खोज्नेहरुको सपनामाथि तुषरापात भएको बताएका छन ।मुलुकको सर्वोच्च संस्था राष्ट्रपति जस्ता पदमा आसिन भैसकेको व्यक्ति पार्टी राजनीतिमा आउनु उपयुक्त नहुने भनेर एमालेको केन्द्रीय कमिटीले...

पुरा पढ्नुहोस
मन्त्रीपरिषद बैठक जारी

काठमाडौं । मन्त्री परिषदको बैठक जारी रहेको छ ।प्रधानमन्त्री तथा मन्त्रीपरिषदको कार्यालय, सिंहदरवारमा सो बैठक जारी रहेको हो ।बुधवारको मन्त्री परिषद बैठक नियमित हो । ...

पुरा पढ्नुहोस
नायब महान्यायधिवक्ता घिमिरले दिए राजिनामा

काठमाडौँ । नायवमहान्यायाधिवक्ता डा टेकबहादुर घिमिरेले राजिनामा दिएका छन् । अवकाश अघि नै पदबाट घिमिरेले राजीनामा दिए पछि मन्त्रिपरिषद् बैठकले उनको राजीनामा स्वीकृत गरेको सरकारका प्रवक्ता तथा सूचना तथा सञ्चार प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले बताए । डा...

पुरा पढ्नुहोस
सुवर्ण गाउँपालिका अध्यक्षको अभिव्यक्तिप्रति पत्रकार महासंघ बाराको आपत्ति

बारा। बारा स्थित सुवर्ण गाउँपालिकाका अध्यक्ष राजेश यादवले पत्रकारितालाई लक्षित गर्दै दिएको विवादास्पद अभिव्यक्तिप्रति नेपाल पत्रकार महासंघ, बारा शाखाले गम्भीर आपत्ति जनाएको छ।हिजो मंगलवार एक युवकले चलाएको मोटरसाईकलले ठोकेर मेयर यादवको स्कार्पियो पञ्चर हुँदा...

पुरा पढ्नुहोस
एमालेले पत्रकार सम्मेलन गर्दै

काठमाडौं । नेकपा एमालले पत्रकार सम्मेलन गर्दैछ ।नेकपा एमाले केन्द्रीय कमिटीको नवौै बैठक सम्पन्न भए पछि एमालले दिउँसो २ बजे पत्रकार सम्मेलन गर्न लागेको हो । ‘बैठकले गरेका महत्वपूर्ण निर्णय र विधान महाधिवेशनको तयारीबारे जानकारी...

पुरा पढ्नुहोस
संसदीय समितिमा जलस्रोत बिधेयकबारे छलफल हुदैँ

काठमाडौं । संघीय संसद अन्तर्गतका दुई समितिको बैठक बस्दैँछ । संघीय संसद सचिवालय, सिंहदरवार परिसरमा उक्त बैठक बस्नेछ । जसअनुसार विधायन व्यवस्थापन समितिको बैठकमा जलस्रोत विधेयक, २०८१ माथि दफावार छलफल हुनेछ, जुन बैठक दिउँसो १ः०० बजेका...

पुरा पढ्नुहोस
प्रतिनिधिसभा बैठकमा प्रधानमन्त्रिसँग प्रश्नोतर हुने

काठमाडौ । प्रतिनिधिसभाको बैठक बस्दै छ। संघीय संसद भवन, नयाँ बानेश्वरमा उक्त बैठक बस्नेछ। बैठक दिऊँसो १ बजेका लागि बोलाईएको छ । आज बस्ने प्रतिनिधिसभा बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीसँग सांसदहरूको प्रश्नोत्तर कार्यक्रम रहेको छ...

पुरा पढ्नुहोस