समाज
काठमाडौं । नेपाल प्रहरीका पूर्वमहानिरीक्षक दुर्लभ कुमार थापाको निधन भएको छ । मंगलबार उनको ९७ वर्षको उमेरमा निधन भएको नेपाल प्रहरीले जनाएको छ।थापाले २०३५ सालमा प्रहरी महानिरीक्षकको कार्यभार सम्हालेका थिए । उनकै अग्रसरतामा निमित्त आईजीपी...
पुरा पढ्नुहोसलम्की । वर्षौँदेखि टालटुलको सहारामा जीवन गुजारिरहेका लम्कीचुहाका विपन्न परिवारका लागि यो बैशाख उत्सवसरह बन्यो । छाना चुहिने डर, हुरीसँगै काँप्दै बिताएका रात, र भित्ताबाट झर्ने माटोको डर अहिले उनीहरूको जीवनबाट हराउँदै छ ।...
पुरा पढ्नुहोसबारा। बाराको कलैया उपमहानगरपालिका- १४ बघवन घर भएका एक युवाले आत्महत्या गरेका छन् । श्याम प्रसाद महत्तोका २२ बर्षिय छोरा नितेश कुमार महत्तोले आफुलाई साथीहरुले यातना दिएको भन्दै आत्महत्या गरेका हुन । उनले आफ्नै घरमा पासो...
पुरा पढ्नुहोसकालिकोट - कर्णाली नदीको पारि, विकट र कच्ची सडकहरूलाई चिर्दै एउटा ट्याक्टर आइतबार राति आफ्नो गन्तव्यतर्फ अघि बढिरहेको थियो। पलाँता गाउँपालिका-९ को थिर्पुबाट निस्केको त्यो सानो सवारी साधन खिनको छलाहा पुग्ने प्रयासमा थियो। तर, गन्तव्यमा पुग्न...
पुरा पढ्नुहोसमहाेतरी । विधुत प्राधिकरणका निर्देशक कुलमान घिसिङ्गलाई सरकारले प्रतिशाेध पुर्ण ढंगले हटाएको भन्दै महोत्तरीको बर्दिवासमा नागरिक समाजले खवरदारी र्याली गरेका छन । सरकारले लोडसेडिङ्गलाई प्रोत्साहन गर्ने उदेश्यले घिसिङ्गलाई हटाएको भन्दै वेथितिका विरुद्ध सवै जना एकजुट...
पुरा पढ्नुहोससिरहा । सिरहा नगरपालिकाले कमिसनको लोभमा नियम विपरीत संस्थागत विद्यालयहरूलाई तोकिएको पब्लिकेशनबाट मात्र पुस्तक खरिद गर्न उर्दी जारी गरेको छ । जनप्रतिनिधि र कर्मचारीले पब्लिकेशनसँग सेटिङ मिलाएर संस्थागत विद्यालयहरुलाई पालिकाले तोकिएकै पाठ्यपुस्तक लागू गर्न उर्दी...
पुरा पढ्नुहोसकाठमाडौं । विश्वभरका नेपाली सेफहरू काठमाडौँमा भेला भएका छन् । अन्तर्राष्ट्रिय सेफ सोसाइटीको आयोजनामा राजधानीको भृकुटीमण्डपमा आयोजित फुड फेस्टिभलमा सहभागी हुन उनीहरू काठमाडौँ आएका हुन् । नेपाली सेफहरूको व्यक्तित्व विकास तथा नेपाली खानाको स्तरोन्नतिका लागि भन्दै...
पुरा पढ्नुहोसचितवन । प्रधानमन्त्री केपी शर्मा ओलीले ठुला दलको साझेदारीमा निर्मित अहिलेको सरकार परिवर्तनको हल्लामा कुनै सत्यता नभएकाले ढुक्कका साथ विकास र सुशासनका काममा केन्द्रित हुन निर्देशन दिएका छन । चितवनको इच्छाकामना गाउँपालिकाको प्रशासकीय भवनको आज...
पुरा पढ्नुहोससिरहा । सिरहामा चट्याङ लागेर एकजना कृषकको मृत्यु भएको छ। जिल्लाको कल्याणपुर नगरपालिका ६, भोक्राहाका ४५ वर्षीया बेचन रोहितालाई बिहीबार बेलुका चट्याङ लागेर मृत्यु भएको हो। गहुँको खेतमा काम गरिरहेका बेला चट्याङ लागेर उनको मृत्यु भएको...
पुरा पढ्नुहोसकाठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली आज चितवन जाने भएका छन् । नारायणगढ बजारमा रहेको ६ लेनको सडक उदघाटन गर्नका लागि प्रधानमन्त्री ओली आज चितवन, भरतपुर जान लागेका हुन्। उनका साथमा उपप्रधान तथा सहरी विकास...
पुरा पढ्नुहोस