वैज्ञानिक मिडिया बिशेष

दुर्लभ प्रजातिका दुई वटा कछुवाको उद्धार

झापा,  मेचीनगर नगरपालिका–२ बौद्धमोडबाट दुई वटा दुर्लभ प्रजातिको कछुवाको आइतबार उद्धार गरी ती कछुवालाई बाहुनडाँगी प्रहरी चौकीमा सुरक्षित राखिएको छ ।स्थानीय सुरेन्द्रकुमार महतले फेला पारेका ती फरक दुई प्रजातिका कछुवा आफ्नै घरमा राख्दै आउनुभएको

पुरा पढ्नुहोस
जापानको औद्योगिक उत्पादन अक्टोबरमा १.४ प्रतिशतले बढ्यो

टोकियो, जापानको औद्योगिक उत्पादन अक्टोबर महिनामा अघिल्लो महिनाभन्दा १.४ प्रतिशतले वृद्धि भएको छ । उक्त वृद्धि मुख्यतः सवारीसाधन उत्पादनमा आएको ठूलो वृद्धिका कारण भएको सरकारी तथ्याङ्कले शुक्रबार जनाएको छ ।   अर्थ, व्यापार तथा उद्योग मन्त्रालयका

पुरा पढ्नुहोस
दक्षिणी सिरियामा इजरायली सेनाको आक्रमणमा १० जनाको मृत्यु

दमास्कस(सिरिया), दक्षिणी सिरियाको बेइट जिन गाउँमा इजरायली सेनाले गरेको आक्रमणमा कम्तीमा १० जनाको मृत्यु भएको सिरियाली सरकारी टेलिभिजनले शुक्रबार जनाएको छ। मृतकमध्ये महिला र बालबालिका पनि रहेको उल्लेख गरिएको छ। स्थानीय अधिकारीहरूका अनुसार धेरै

पुरा पढ्नुहोस
संयुक्त राष्ट्रसंघद्वारा इमरान खानको मानव अधिकारको संरक्षण र सम्मान गर्न आह्वान

न्यूयोर्क(अमेरिका), संयुक्त राष्ट्रसङ्घका उप प्रवक्ता फरहान हकले पाकिस्तानका पुर्व प्रधान मन्त्री इमरान खानको मानव अधिकारको सम्मान सुनिश्चित गर्न विश्व निकायले पाकिस्तानी अधिकारीहरूलाई आग्रह गरेको पुष्टि गर्नु भएको छ ।   गिरफ्तारी र चलिरहेको कानुनी कार्यवाही उहाँको

पुरा पढ्नुहोस
ट्रम्पद्वारा ‘तेस्रो विश्व’ आप्रवासन स्थगित गर्ने घोषणा

वासिङ्टन, वासिङ्टनमा एक अफगान नागरिकले दुई जना नेसनल गार्ड सैनिकमाथि गोली प्रहार गरी एक जनाको हत्या गरेको घटनापछि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बिहीबार तीव्र प्रतिक्रिया जनाउँदै आफूले भनेका ‘तेस्रो विश्वका देशहरू’ बाट हुने आप्रवासन

पुरा पढ्नुहोस
इन्डोनेसियामा बाढीका कारण मृत्यु हुनेको सङ्ख्या ८४ पुग्यो

मेडन(इन्डोनेसिया), इन्डोनेसियाको सुमात्रा टापुमा आएको बाढी र पहिरोका कारण कम्तिमा ८४ जनाको मृत्यु हुनुका साथै दर्जनौं बेपत्ता भएको उद्धार अधिकारीहरूले शुक्रबार बताएका छन् ।इन्डोनेसियाको छिमेकी मुलुलुक मलेसिया र थाइल्यान्डमा पनि भारी वर्षाको कारण उत्पन्न

पुरा पढ्नुहोस
पाकिस्तानद्वारा इमरान खानको स्वास्थ्यबारे फैलिएका सबै अटकलबाजी अस्वीकार

इस्लामाबाद,पाकिस्तानी प्रधानमन्त्रीका राजनीतिक सल्लाहकार राणा सनाउल्लाह तथा पिटिआईका वरिष्ठ नेताहरूले पूर्व प्रधानमन्त्री इमरान खानको स्वास्थ्यबारे फैलिएका अनलाइन अटकलबाजी पूर्ण रूपमा गलत रहेको बताउँदै उहाँ ‘पूर्ण रूपमा ठिक रहनुभएको’ बताएका छन् । उहाँको स्वास्थ्य बिग्रिएको

पुरा पढ्नुहोस
श्रीलङ्कामा भीषण बाढी–पहिरो, ५६ जनाको मृत्यु

कोलम्बो, श्रीलङ्कामा लगातारको भारी वर्षापछि उत्पन्न बाढी र भूस्खलनबाट मृत्यु हुनेको सङ्ख्या ५६ पुगेको छ । देशका विभिन्न भागमा ६०० भन्दा धेरै घर क्षतिग्रस्त भएपछि सरकारले शुक्रबार सबै सरकारी कार्यालय तथा विद्यालयहरू बन्द गर्ने

पुरा पढ्नुहोस
विराटनगरबाट सवारीचालक अनुमतिपत्र सेवा सञ्चालन

मोरङ, यातायात व्यवस्था कार्यालय विराटनगरले अवरुद्ध सवारीचालक अनुमतिपत्र प्रदान सेवा सञ्चालनमा ल्याएको छ । गत भदौ २४ गते भएको जेनजी आन्दोलनमा यातायात व्यवस्था विभागको ‘सर्भर’ प्रणालीमा क्षति पुगी रोकिएको सेवा पुनः सञ्चालनमा आएको हो

पुरा पढ्नुहोस
भरतपुरका सहरी क्षेत्रमा स्मार्ट शौचालय

चितवन,  भरतपुर महानगरपालिकाले सहरी क्षेत्रमा स्मार्ट शौचालय निर्माण अभियान सञ्चालन गर्न थालेको छ । दुई ठाउँमा आधुनिक स्मार्ट शौचालय निर्माण अन्तिम चरणमा पुगेको छ । अन्य दुई स्थानमा यसअघि सञ्चालनमा आइसकेका छन् ।   भरतपुर महानगरपालिकाका

पुरा पढ्नुहोस