वैज्ञानिक मिडिया बिशेष

विचारः मार्जिन कारोबार भ्रम र वास्तविकता

काठमाडौँ,  नेपाल धितोपत्र बोर्ड (सेबोन) ले यही फागुन १ गतेदेखि पुरानो मार्जिन कारोबारसम्बन्धी निर्देशिका २०७४ खारेज गर्दै नयाँ निर्देशिका २०८२ लागू गरेको छ । खासगरी मार्जिन कर्जा पुँजी अपुग भएका तर बजारमा राम्रो अवसर

पुरा पढ्नुहोस
आलेखः एकातिर चुनावको नारा अर्कोतिर होलीको गीतले गुञ्जमान भयो मिथिला

जलेश्वर, जिन्दावाद, जिन्दावाद…पार्टी जिन्दावाद, …छाप जिन्दावाद, । जिन्दावाद, जिन्दावाद…पार्टी जिन्दावाद, … छाप जिन्दावाद, । जात पर न पात पर, मोहर लगाऊ …छाप पर, …भैया जिन्दावाद, …भैया जिन्दावाद, जिन्दावाद, जिन्दावाद…छाप जिन्दावाद । ‘जोगिरा सररर, सररर, सररर । जोगिरा सररर ।’   ‘मिथिलामे

पुरा पढ्नुहोस
करेन्ट लागेर टिपर चालकको मृत्यु

सिरहा,  यहाँको गोलबजार नगरपालिका–२ स्थित गुरुधाम जाने बाटोमा टिपरको हाइड्रोलिक उठाउने क्रममा करेन्ट लागेर चालकको मृत्यु भएको छ ।मृत्यु हुनेमा गोलबजार नगरपालिका–३ घर भई वडा नं २ मा बस्दै आएका करिब ४३ वर्षीय सन्तोष

पुरा पढ्नुहोस
माध्यमिकी परिक्रमाका भारतीयलाई घर फर्कन चाँजो मिलाइने

महोत्तरी,  निर्वाचन सुरक्षा प्रयोजनले नेपाल–भारत सीमा क्षेत्रको आवागमन बन्द गरिँदा मिथिला माध्यमिकी परिक्रमाका भारतीय यात्रीलाई घर फर्कन व्यवस्थापन गरिने भएको छ ।यही फागुन २१ गते सम्पन्न हुने प्रतिनिधिसभा निर्वाचनमा सुरक्षा प्रयोजनले सीमानाकाको आवागमन यही

पुरा पढ्नुहोस
गाईभैँसीमा थुनेलो रोग

पर्वत,  भेटेरिनरी अस्पताल तथा पशु सेवा कार्यालयले किसानको गोठमै पुगेर गाईभैँसीमा लाग्ने रोग थुनेलो परीक्षण गर्न थालेको छ ।व्यावसायिक प्रयोजनका लागि गाईभैँसीपालन गरेका कृषकलाई थुनेलो रोगको सङ्क्रमणबाट उत्पादनमा ह्रास आउन नदिनका लागि कार्यालयले जिल्लाका

पुरा पढ्नुहोस
जाडो छल्न आएका चरा फर्किन थाले

चितवन,जाडो छल्न हिमालपारिबाट आएका चरा फर्किन थालेका छन् । जाडो मौसम सुरु भएसँगै गत असोजबाट आउन सुरु गरेका चरा गर्मी सुरु भएसँगै फर्किन थालेका हुन् ।चितवन राष्ट्रिय निकुञ्जलगायत आसपासका सिमसार क्षेत्रमा हाँस प्रजातिका चरा

पुरा पढ्नुहोस
झापामा चैते धान रोपाइँ सुरु

झापा,  जिल्लामा चैते धानको रोपाइँ सुरु भएको छ । कचनकवल गाउँपालिका क्षेत्रबाट चैते धान रोपाइँ सुरु भएको कृषि ज्ञान केन्द्रले जनाएको छ ।चैतको दोस्रो हप्तासम्ममा जिल्लाभरि रोपाइँ सकिने अनुमान गरिएको कृषि ज्ञान केन्द्रका प्रमुख

पुरा पढ्नुहोस
पहाडी वनको ‘मदना चाँचर’ शुक्लाफाँटामा

कञ्चनपुर,  जैविक विविधताले भरिपूर्ण शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा पहिलोपटक ‘मदना चाँचर’ चरा देखापरेको छ । विशेषगरी मध्यपहाडी र हिमाली वन क्षेत्रमा पाइने यो चरा तराईको समथर क्षेत्रमा पाइनुलाई संरक्षणका हिसाब्ले महत्त्वपूर्ण मानिएको छ ।   यस चरालाई

पुरा पढ्नुहोस
झापामा चैत धान रोपाइँ सुरु, क्षेत्रफल घट्दै

झापा,  जिल्लामा चैते धानको रोपाइँ सुरु भएको छ । कचनकवल गाउँपालिका क्षेत्रबाट चैते धान रोपाइँ सुरु भएको कृषि ज्ञान केन्द्रले जनाएको छ ।चैतको दोस्रो हप्तासम्ममा जिल्लाभरि रोपाइँ सकिने अनुमान गरिएको कृषि ज्ञान केन्द्रका प्रमुख

पुरा पढ्नुहोस
सङ्खुवासभामा निर्वाचन आचारसंहिता उल्लङ्घनका ३३ उजुरी

किमाथाङ्का (सङ्खुवासभा),  आगामी फागुन २१ हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको प्रचारप्रसार तीव्र बन्दै जाँदा सङ्खुवासभामा निर्वाचन आचारसंहिता उल्लङ्घनसम्बन्धीका मौखिक उजुरीहरू बढेका छन् ।   निर्वाचन नजिकिँदै जाँदा प्रचारप्रसारका गतिविधि तीव्र बन्दै गएको अवस्थामा आचारसंहिताको पालना गराउन प्रशासनले

पुरा पढ्नुहोस