वैज्ञानिक मिडिया बिशेष

मोहन्याल गाउँपालिका अध्यक्ष र तीन वडाध्यक्षलाई निलम्बनमा राख्न अख्तियारको पत्र

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचारका मुद्दा विचाराधीन रहेकै अवस्थामा निर्वाचित एक गाउँपालिका अध्यक्ष र तीन वडाध्यक्ष निलम्बनमा परेका छन् ।   भ्रष्टाचारको मुद्दा विचाराधीन रहेका बेला स्थानीय जनप्रतिनिधि चुनिएको भन्दै अख्तियारले स्वतः निलम्बनमा रहने

पुरा पढ्नुहोस
नेपाली काँग्रेसका स्वर्गीय नेता कामीप्रति पार्टीको झण्डा ओढाएर श्रद्धाञ्जली व्यक्त

बौनियाँ-नेपाली काँग्रेसको राजनीतिमा सक्रिय नेता तथा पूर्व वडा उपसभापति देवबहादुर कामीको हिन्दु परम्पराअनुसार अन्त्येष्टि गरिएको छ । गएको शनिबार निधन भएपछि आज उहाँको पार्थिव शरीरमा नेपाली काँग्रेस बर्दगोरिया गाउँपालिका र वडास्तरका नेताकार्यकर्ताले पार्टीको झण्डा

पुरा पढ्नुहोस
लागूऔषध खैरो हिरोइनसहित मोहन्यालका एक युवक पक्राउ

बौनियाँ,कैलालीमा लागू औषधसहित एक युवक पक्राउ परेका छन् । विशेष सूचनाका आधारमा ईलाका प्रहरी कार्यालय चिसापानीबाट खटिएको प्रहरी टोलीले लागूऔषध खैरो हिरोइनसहित सोमबार युवकलाई पक्राउ गरेको हो ।     चिसापानीबाट प्रहरी सहायक हवल्दार खम्मबहादुर बिष्टको नेतृत्वको

पुरा पढ्नुहोस
कैलालीमा चर्चित टेलिभिजनको फेसबुक पेज ह्याक

बौनियाँ/कैलालीको लम्कीमा सञ्चालित मालिका एफ.एम ९९ मेगाहर्जले सञ्चालन गरेको मालिका टेलिभिजन फेसबुक पेज ह्याक भएको छ । टेलिभिजनका सञ्चालक रमेश बजगाईका अनुसार गए शनिबार राती देखि टेलिभिजनको पेज ह्याक भएको हो । ‘ह्याकर’ ले

पुरा पढ्नुहोस
वडा अध्यक्ष गिरी द्धारा पदभार ग्रहण : जनताको हितमा ९ निर्णय

कैलाली – स्थानीय निकायकाे निर्वाचन २०७९ बाट निर्वाचित माेहन्याल गाउपालिका वडा नम्बर ३ का वडा अध्यक्ष नन्दराम गिरीले साेमबार पदभार ग्रहण गर्नु भएको छ । साेमबार वडा कार्यलयमा भएको एक कार्यक्रमका बिच वडा अध्यक्ष

पुरा पढ्नुहोस
मृतक बमकाे श्रीमतीलाई नगद तथा खाधान्न सहयाेग

जेठ १६,बाैनिया,बर्दगाेरिया गाउपालिकाका युवाहरुकाे अगुवाइमा साेमबार एक परिवारलाई राहत स्वरुप नगद तथा खाधान्न हस्तान्तरण गरियकाे छ । जेठ ११ गते बुधबार कालिकोट बाट कैलाली आउदै गरेको बस दुर्घटनामा परि मृतक भएका गाउपालिकाकाे वडा नम्बर

पुरा पढ्नुहोस
दुर्घटनाग्रस्त विमानको अवस्था

काठमाडौं/ आइतबार बिहानदेखि बेपत्ता रहेको तारा एयरको जहाज दुर्घटनाग्रस्त अवस्थामा फेला परेको छ ।नेपाली सेनाको टोलीले थसाङ २ मुस्ताङमा दुर्घटनाग्रस्त अवस्थामा जहाज फेला पारेको नेपाली सेनाका प्रवक्ताले जानकारी गराएका छन् । दुर्घटनाग्रस्त अवस्थामा रहेको

पुरा पढ्नुहोस
५ दिने हाते पेन्टिङ्ग तालिम सम्पन्न

जेठ १५,बाैनिया- महिला तथा बालबालिका शाखा बर्दगाेरिया गाउपालिका काे आयाेजनामा जेठ ११ गते बाट सुरु भएको ५ दिने हाते पेन्टिङ्ग तालिम आज आइतबार सम्पन्न भएको छ ।   गाउपालिका उपाध्यक्ष गणेशराज गिरिकाे अध्यक्षतामा भएको समापन कार्यक्रममा

पुरा पढ्नुहोस
सहयाेगी बेलुवा युवा क्लबकाे उद्घाटन

बाैनिया,सहयोगी वेलुवा युवा क्लब बर्दगाेरिया गाउपालिका वडा नं ५ काे क्लब उद्घाटन कार्यक्रम सनिवार सम्पन्न भएको छ । शनिवार एक समारोह बीच सहयोगी वेलुवा युवा क्लबका अध्यक्ष महेश रावलको सभापतित्वमा सञ्चालन भएको कार्यक्रममा बर्दगाेरिया

पुरा पढ्नुहोस
नेपाल राष्ट्रिय शिक्षक संगठन बर्दगोरियाले गर्‍यो नवनिर्वाचित जनप्रतिनिधिलाई बधाई सहित सम्मान

बौनियाँ (कैलाली) । नेपाल राष्ट्रिय शिक्षक संगठन (NATA) बर्दगोरिया गाउँ कार्यसमिति कैलालीले यहाँका नवनिर्वाचित जनप्रतिनिधिलाई बधाईसहित सम्मान गरेको छ ।  शुक्रबार एक कार्यक्रमका बिच पालिकाका नवनिर्वाचित अध्यक्ष कर्ण कुवर, उपाध्यक्ष गणेश राज गिरि (लालदिप) वडा

पुरा पढ्नुहोस