वैज्ञानिक मिडिया बिशेष
काठमाडौं । क्यानडा पठाईदिन्छु भनि दुवई पुर्याई मानवबेचबिखन गरेको अभियोगमा बारा सिम्रौनगढ नगरपालिका-३ ठेगाना भई काठमाडौं नागर्जुन नगरपालिका-१ बस्ने फिरोज खाँन भन्ने २६ वर्षीय फरमान हवारीलाई बुधबार प्रहरीले पक्राउ गरेको छ । टिकटकको माध्यमबाट चिनजान
पुरा पढ्नुहोसकाठमाडौं। विश्वमा २८२ मिलियन मानिसहरू भोकमरीको चपेटामा परेका छन । संयुक्त राष्ट्र संघका एजेन्सी र विकास समूहहरूका अनुसार द्वन्द्वका कारण २८२ मिलियन मानिसहरू तीव्र भोकमरीबाट ग्रस्त भएका छन ।उनीहरूका अनुसार विशेष गरी गाजा र सुडानमा
पुरा पढ्नुहोसकाठमाडौँ । भारतको लोकसभा चुनावको दोस्रो चरणको मतदान आज जारी रहेको छ ।भारतको निर्वाचन आयोगका अनुसार आज दोस्रो चरण अन्तर्गत १३ राज्यको ८८ सिटमा मतदान भइरहेको छ ।दोस्रो चरणमा राहुल गान्धी, अरुण गोविल, हेमा
पुरा पढ्नुहोसअफ्रिका । भारी वर्षाको फाइदा उठाउँदै नाइजेरियाको जेलबाट सयभन्दा बढी कैदी भागेका छन्नाइजेरियाको राजधानी अबुजा नजिकैको एक जेलबाट सयभन्दा बढी कैदीहरू भागेका हुन । जेल अधिकारीका अनुसार रातभर परेको भारी वर्षाले जेलका केही भागहरू ध्वस्त
पुरा पढ्नुहोसअफ्रिका । तान्जानियामा सातादेखिको भारी वर्षाका कारण आएको बाढी र पहिरोमा परी १५५ जनाको मृत्यु भएको छ ।तान्जनियाको सरकारका अनुसार सो बाढी पहिरोमा परी २३६ जना घाइते भएका छन् । प्रधानमन्त्री कासिम मजलिवाले संसदलाई भने
पुरा पढ्नुहोससिडनी । पश्चिमी अष्ट्रेलियाको सामूहिक समुद्र तटबाट १३० ह्वेलको उद्धार गरिएको छवन्यजन्तु अधिकारीहरूका अनुसार समुद्रमा फसेका अधिकांश व्हेललाई फिर्ता गर्न सफल भएका छन ।उनीहरूका अनुसार १०० भन्दा बढी पाइलट ह्वेलहरूको जीवन बचाउनको लागि एक
पुरा पढ्नुहोसकाठमाडौं । जहिले पनि विश्वयुद्धको चर्चा हुन्छ, करोडौं मानिसको मृत्युको याद आउँछ । यस्तो अवस्थामा तपाईलाई यो थाहा पाउँदा छक्क पर्नुहुनेछ कि हाम्रो र तपाईको घरमा पाइने लामखुट्टे यस युद्धमा हजारौं मानिसको मृत्युको कारण बनेको
पुरा पढ्नुहोसरियाद । साउदी अरबले तेलमा आफ्नो निर्भरता कम गर्न पर्यटनलाई निरन्तर प्रवर्द्धन गरिरहेको छ । तर, साउदी अरबमा रक्सी भने प्रतिबन्धित रहेको अवस्था छ। साउदी अरबमा इस्लामको सबैभन्दा महत्त्वपूर्ण स्थानहरू मक्का र मदिना हुन् र
पुरा पढ्नुहोसकैलाली । कैलालीको घोडाघोडी नगरपालिका–२ नयाँ बजारमा रहेको महोन्याल सामुदायिक वन भित्र बन्न लागेको एक भवनलाई भत्काइएको छ । डिभिजन वन कार्यालय पहलमानपुर र सब डिभिजन बन कार्यालय साडेपानीको संयुक्त टोलीले उक्त भवनलाई भत्काइएको
पुरा पढ्नुहोससिरहा। जिल्ला ट्राफिक प्रहरी कार्यालय लाहान र यातायात व्यवस्था कार्यालय लहानको सेटिङ्गमा सवारी चालक अनुमतीपत्र (ड्राइभिङ्ग लाईसेन्स)खरिद विक्रि हुने गरेको पाइएको छ। कर्मचारीहरुले विचौलीया मार्फत मोटरसाइकलको ड्राइभिङ लाइसेन्सका लागी १५ हजार र चार चक्काको
पुरा पढ्नुहोस