वैज्ञानिक मिडिया बिशेष

अमेरिका लैजाने भन्दै एक करोड १८ लाख ठगी गर्ने चौधरी पक्राउ

काठमाडौं । अमेरिका पढाइ दिने प्रलोभनमा एक करोड १८ लाख ५९ हजार रुपैयाँ ठगी गर्ने कैलाली गौरीगंगा नपा–२ का  ४१ वर्षीय तेजराम चौधरीलाई प्रहरीले पक्राउ गरेको छ। काठमाडौं  उपत्यका अपराध अनुसन्धान  कार्यालयबाट खटिएको प्रहरी टोलीले

पुरा पढ्नुहोस
लम्कीचुहाको चिसापानीमा बेवारिसे शव फेला

लम्की । कैलालीको लम्कीचुहा नगरपालिका-३, चिसापानीमा एक बेवारिसे शव फेला परेको छ। इलाका प्रहरी कार्यालय, लम्कीका अनुसार आज दिउँसो १३ बजे कर्णाली नदीको पश्चिम किनारामा अन्दाजी ५५/६० वर्ष एक पुरुषको शव फेला परेको हो।वर्ण

पुरा पढ्नुहोस
भारतमा लोकसभाको आज तेस्रो चरणको मतदान हुदै

काठमाडौँ । भारतमा आज लोकसभा चुनावको तेस्रो चरणको मतदान भइरहेको छ । यस चरणमा ११ राज्य र केन्द्र शासित प्रदेशको ९३ सिटमा मतदान भइरहेको छ । तेस्रो चरणमा कुल १.८५ लाख मतदान केन्द्रमा १७.२४

पुरा पढ्नुहोस
१०३ वर्षीया बृद्धाले पाइन् नागरिकता

मकवानपुर । मकवानपुरको विकट मानिने राक्सिराङ्ग गाउँपालिका वडा नम्बर ७ मा बस्दै आएकी ज्येष्ठ नागरिक माजनी प्रजाले १ सय ३ वर्षको उमेरमा नेपाली नागरिकता पाएकी छन्। शुक्रबार जिल्ला प्रशासन कार्यालय मकवानपुरका प्रमुख जिल्ला अधिकारी

पुरा पढ्नुहोस
अष्ट्रेलियाको पर्थमा चक्कु प्रहारमा संलग्न नाबालिगको प्रहरीको गोली लागेर मृत्यु

काठमाडौँ । अष्ट्रेलियाको पर्थमा चक्कुले आक्रमण गर्ने एक नाबालिगको प्रहरीको गोलीमा मृत्यु भएको छ । गोली लाग्नुअघि नाबालिगले एक व्यक्तिलाई छुरा प्रहार गरी घाइते बनाएका थिए । पीडितको अवस्था गम्भीर तर स्थिर रहेको मिडिया

पुरा पढ्नुहोस
युद्ध नरोकिने युद्धविरामको लागि सहमत छैनौं- हमास

काठमाडौँ । हमासले गाजा युद्धको पूर्ण अन्त्य समावेश नगर्ने युद्धविराम सम्झौतामा सहमत नहुने बताएका छन् । हमासका वरिष्ठ अधिकारीले युद्ध अन्त्य नहुने युद्धविराम सम्झौता नगर्ने बताएका छन् ।   उनले भनेका छन्- ‘हामास कुनै पनि परिस्थितिमा

पुरा पढ्नुहोस
पूरा हुँंदै २३ वर्षदेखिको भक्तपुरबासीको सपना

भक्तपुर । २०५८ सालदेखि जग्गा अधिग्रहण गरेर पनि सुरु हुन नसकेको भक्तपुरको गर्वको योजना अरनिको सभा भबन निर्माण गर्ने भक्तपुरबासीको सपना पूरा हुन सुरु भएको छ । एक भव्य समारोहवीच सभा भबनको पहिलो चरणको

पुरा पढ्नुहोस
जयशंकरको टिप्पणी- नेपालले सयको नोटमा चुच्चे नक्सा राखेर धरातलीय यथार्थ परिवर्तन हुदैन

काठमाडौँ । सरकारले एक सय रुपैयाँ नोटमा नयाँ चुच्चे नक्सा राख्ने निर्णय गरेपछि भारतका विदेशमन्त्री एस जयशंकरको टिप्पणी बाहिर आएको छ ।भारतीय मिडियाहरुका अनुसार विदेशमन्त्री जयशंकरले सीमा विवादको विषयमा वार्ता गरिरहेको बेलामा एकपक्षीय रूपमा

पुरा पढ्नुहोस
महोत्तरीका वरिष्ठ पत्रकार गोपाल बराललाई प्रेस स्वतन्त्रता सेनानी पदवीवाट सम्मान

  महोत्तरी ।  महाेत्तरीका वरिष्ट पत्रकार गाेपालप्रसाद बराललाई  ‘प्रेस स्वतन्त्रता सेनानि’ सम्मान प्रदान गरिएकाे छ ।काठमाण्डाैमा सम्पन्न नेपाल पत्रकार महासंघकाे २७ औं राष्ट्रिय महाधिवेशनमा बराललाई शुक्रबार प्रधानमन्त्री पुष्पकमल दाहालले ‘प्रेस स्वतन्त्रता सेनानि’ सम्मान प्रदान गरेका

पुरा पढ्नुहोस
लण्डनको मेयरमा सादिक खान तेस्रो पटक निर्वाचित

काठमाडौँ । बेलायतको लण्डनको मेयरमा सादिक खान पुनः निर्वाचित भएका छन् । सादिक खानले तेस्रो कार्यकालका लागि जित हासिल गरेका हुन् ।लेबर पार्टीका उम्मेदवार सादिक खान ४३ प्रतिशतभन्दा बढी मत ल्याएर विजयी भएको बिबिसीले

पुरा पढ्नुहोस