वैज्ञानिक मिडिया बिशेष
कोलम्बो । श्रीलंकामा भएको एक कार रेस दुर्घटना हुदाँ ७ जनाको मृत्यु भएको छ । मध्य श्रीलंकाको दियातलावा सहरमा आयोजित कार्यक्रममा एक रेसिङ कार ट्र्याकबाट हटेर भीडमा ठोक्किँदा सात जनाको मृत्यु भएको हो । प्रहरीका
पुरा पढ्नुहोसबेइजिङ। चीनले १.२ः५ मिलियन स्केलको चन्द्रमाको भौगोलिक नक्सा जारी गरेको छ । जुन संसारको पहिलो पूर्ण उच्च परिभाषासहितको चन्द्रमा भूगर्भीय एटलस हो, जसले आधारभूत नक्सा डेटा उपलब्ध गराएको चिनिया सञ्चारमाध्यमले जनाएका छन । चीनले
पुरा पढ्नुहोसतेलअहिव । अमेरिकाले इजरायल डिफेन्स फोर्स (आईडीएफ) को नेजाह येहुदा बटालियनलाई प्रतिबन्ध लगाएको छ। अन्तराष्ट्रिय मिडियामा यो खबर आएसँगै इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहु आक्रोशित भएका छन् । साथै, उनले अमेरिकाको यो निर्णयको निन्दा गरेका
पुरा पढ्नुहोसकाठमाडौँ । इजरायलले इरानमाथि गरेको आक्रमणको स्याटेलाइट तस्बिरहरू सार्बजनिक भएका छन् । जसमा इरानको एयर बेसमा क्षति पुगेको देखिएको छ । शुक्रबार बिहान इजरायलले इरानलाई लक्षित गरी मिसाइल आक्रमण गरेको थियो । तर, इरानले
पुरा पढ्नुहोसगोरखा । जिल्ला प्रशासन कार्यालय गोरखाले मनास्लु हिमालमा हिम पहिरो गएपछि बुढीगण्डकी नदी किनार र आसपासका क्षेत्रका बासिन्दालाई सर्तकता अपनाउन आग्रह गरेको छ । गोरखाका सहायक प्रमुख जिल्ला अधिकारी श्रीनाथ पौडेलद्वारा एक सूचनामा २४ घण्टासम्म
पुरा पढ्नुहोसकाठमाडौँ । प्रशिक्षणका क्रममा दुई जापानी सैनिक हेलिकप्टर दुर्घटनामा परेका छन् । जसमा अहिलेसम्म एक जनाको शव फेला परेको छ भने अन्य सात जना बेपत्ता रहेको मिडिया रिपोर्टमा उल्लेख गरिएको छ । यद्यपी दुबै
पुरा पढ्नुहोसकाठमाडौँ । अमेरिकाकी विदेशमन्त्री एन्टनी ब्लिन्कन तीन दिने चीन भ्रमणमा जाने भएका छन् । ब्लिन्कनले अप्रिल २४ देखि २६ अप्रिलसम्म चीनको भ्रमण गर्ने भएका हुन् ।भ्रमणका क्रममा ब्लिन्कनले बेइजिङ र सांघाईमा चिनियाँ अधिकारीहरूसँग भेट
पुरा पढ्नुहोसभैरहवा । नेपाल आगलागी जोखिमको हिसाले उच्च जोखिममा छ । विश्वव्यापी जलवायु जोखिम सूचकांक २०२३का अनुसार नेपाल आगलगी जोखिमको हिसाबले विश्वको तेस्रो, भुकम्पीय जोखिमको हिसाबले ११ औँ, बाढि पाहिरोको हिसाबले ३० औँ स्थानमा छ
पुरा पढ्नुहोसकाठमाडौँ । अर्बपति एलन मस्कले आफ्नो भारत भ्रमण स्थगित गरेका छन् । मस्कको आइतबार भारत आउने कार्यक्रम थियो ।भ्रमणका क्रममा टेस्लाका मालिक मस्कले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग भेट्ने र ठूला लगानी योजनाहरूमा छलफल गर्ने
पुरा पढ्नुहोसपाल्पा। पाल्पामा सवारी दुर्घटना परी १० जना घाइते भएका छन । जसमध्ये एक जनाको अवस्था गम्भिर रहेको छ । पाल्पाको निस्दी–३, खाँदरमा जिप दुर्घटना हुँदा १० जना घाइते भएको प्रहरीले जनाएको छ । शुक्रबार राती लु
पुरा पढ्नुहोस